Odapalika - The Fourth Estate - चौथो अंग
अरबसागरबाट जलवाष्पयुक्त हावाको प्रवाह बढ्यो, यी प्रदेशमा आज भारी वर्षा
अरबसागरबाट जलवाष्पयुक्त हावाको प्रवाह बढ्यो, यी प्रदेशमा आज भारी वर्षा हाल पानी पार्ने प्रणाली मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ । साथै, अरबसागरबाट जलवाष्पयुक्त हावाको प्रवाह केही बढेको महाशाखाले जनाएको छ ।
ललितपुर महानगरका महिला उद्यमीको उत्पादन एपबाट किनबेच हुने
ललितपुर महानगरका महिला उद्यमीको उत्पादन एपबाट किनबेच हुने ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनले महिलाको उत्पादनलाई बजारिकरणका लागि ल्याइएको एप एक महत्वपूर्ण टुल  भएको बताए । 
मालपोत नियमावली संशोधन, जग्गा दलालले १० लाख तिरेर लाइसेन्स लिनुपर्ने
मालपोत नियमावली संशोधन, जग्गा दलालले १० लाख तिरेर लाइसेन्स लिनुपर्ने एकपटकमा ५ करोड रुपैयाँभन्दा घटी वा बढी जतिसुकै रकमको घरजग्गा कारोबार गर्ने व्यक्तिको हकमा १० लाख रूपैयाँ तोकिएको छ।
राष्ट्रियसभामा सांसदहरुले अर्थमन्त्रीलाई सोधेका ८ प्रश्न र त्यसको जवाफ
राष्ट्रियसभामा सांसदहरुले अर्थमन्त्रीलाई सोधेका ८ प्रश्न र त्यसको जवाफ उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाललाई ग्रे लिष्टबाट बाहिर निकाल्न सरकारले कुनै कसर बाँकी नराखी काम गर्ने बताएका छन् ।
आहा! मुस्ताङको स्याउ (फोटोफिचर)
आहा! मुस्ताङको स्याउ (फोटोफिचर) मुस्ताङको थासाङ गाउँपालिका–१ टुकुचे गाउँका किसान निरज तुलाचनको आइ.पी.एम. एप्पल फार्ममा लटरम्म फलेको स्याउ टिप्ने बेला भएको  छ । उनको  बगैँचामा उच्च घनत्वमा उत्पादन हुने  गाला, फुजी, किङरड जातका स्याउ  यतिबेला  व्यापारीले बगैँचा मै  प्रतिकेजी रु २५० तिरेर किन्ने गरेका छन् ।
पनौती नगरपालिकामा बाढीले बगाएर ११ वर्षीया बालिकाको मृत्यु, २३ वर्षीय युवक बेपत्ता
पनौती नगरपालिकामा बाढीले बगाएर ११ वर्षीया बालिकाको मृत्यु, २३ वर्षीय युवक बेपत्ता काभ्रेको पनौती नगरपालिका–१ स्थित देबार खोलाले बगाएर एक बालिकाको मृत्यु भएको छ भने एक युवा सुनकोशी नदीमा बेपत्ता भएका छन्।
देशभरका ४१ कर्मचारीलाई पुरस्कृत गर्दैछ सरकार
देशभरका ४१ कर्मचारीलाई पुरस्कृत गर्दैछ सरकार सर्वाेत्कृष्ट निजामती सेवा पुरस्कारका लागि निजामती सेवाको स्थायी पदमा १५ वर्ष वा सोभन्दा बढी सेवा गरेको, पछिल्लो पाँच वर्षमा कार्यसम्पादन मूल्याङ्कनमा शतप्रतिशत अङ्क प्राप्त गरेको, पछिल्लो १५ वर्षमा कुनै पनि विभागीय सजाय नपाएको, पुरस्कारका लागि सिफारिस हुने वर्षमा निजको नाममा व्यक्तिगत बेरुजु नदेखिएकोलगायतका मापदण्ड पूरा गर्नुपर्ने छ।
भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ५ कर्मचारीविरुद्ध भ्रष्टाचारको मुद्दा
भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ५ कर्मचारीविरुद्ध भ्रष्टाचारको मुद्दा आयोगले नगरपालिकाको ३६ लाख २० हजार ५७८ रुपैयाँ १० पैसा हिनामिना गरेको आरोपमा बिहीबार विशेष अदालतमा आरोपपत्र दायर गरेको हो।
सामान्य प्रशासन मन्त्रालयका प्रवक्तालाई प्रश्नः संघ सरकारले स्थानीय सरकारको आर्थिक अधिकार रद्द गर्न पाउँछ ?
सामान्य प्रशासन मन्त्रालयका प्रवक्तालाई प्रश्नः संघ सरकारले स्थानीय सरकारको आर्थिक अधिकार रद्द गर्न पाउँछ ? तर, नेपालको संविधान र कुनै पनि कानुनमा संघ सरकारले स्थानीय सरकारको आर्थिक अधिकार रद्द गरिदिन सक्ने व्यवस्था छैन । यद्यपि, संघ सरकारले पठाउने प्रमुख प्रशासकीय अधिकृतलाई मात्रै खर्च गर्ने अधिकार हुने कानुनी व्यवस्था छ । 
जीतपुर सिमराकाे सुचनाः अनधिकृत संरचना २४ घण्टाभित्र नहटाएर हामी डोजर चलाउँछौं, खर्च तिमीले तिर्नुपर्छ
जीतपुर सिमराकाे सुचनाः अनधिकृत संरचना २४ घण्टाभित्र नहटाएर हामी डोजर चलाउँछौं, खर्च तिमीले तिर्नुपर्छ उपमहानगरले पटक पटक सार्वजनिक सुचना प्रकाशन गरेर अनधिकृत संरचना हटाउन भने पनि सोको कार्यान्वयन नभएकोले डोजर लगाएर हटाउन लागिएको हो ।
लुम्बिनी प्रदेशको लोक सेवा आयोगले माग्यो स्थानीय तहमा रिक्त दरबन्दीको विवरण
लुम्बिनी प्रदेशको लोक सेवा आयोगले माग्यो स्थानीय तहमा रिक्त दरबन्दीको विवरण आयोगले प्रदेशभित्रका सबै स्थानीय तहहरुलाई पत्राचार गर्दै ७ दिनभित्रमा विवरण उपलब्ध गराउन भनेको छ । आयोगले भदौ ११ गते स्थानीय तहहरुलाई पत्र पठाएको हो ।
Weather Update