झापामा प्रभावकारी सेवाका लागि छिमेकी पालिकाबीच सिकाइको अभ्यास
झापामा प्रभावकारी सेवाका लागि छिमेकी पालिकाबीच सिकाइको अभ्यास आफ्ना सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन छिमेकी पालिकाले अपनाएका असल अभ्यासबाट सिक्ने उद्देश्यसहित कचनकवल गाउँपालिकाको कर्मचारी टोलीले हल्दीबारी गाउँपालिकाको अध्ययन तथा अवलोकन भ्रमण गरेको छ ।
‘हेलो सरकार’ मा ३२१ प्रतिशतले बढे गुनासा, एकीकृत प्रणाली विकास गरिँदै
‘हेलो सरकार’ मा ३२१ प्रतिशतले बढे गुनासा, एकीकृत प्रणाली विकास गरिँदै हेलो सरकारमा गत आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आवको तुलनामा ३२१ प्रतिशतले गुनासो बढेका छन् । कार्यालयका अनुसार आर्थिक वर्ष २०८१/८२ मा १६ हजार ५६८ गुनासा प्राप्त भएकामा आव २०८२/८३ मा बढेर ६९ हजार ७२४ पुगेका छन् । अर्थात् गत आवमा मात्रै ५३ हजार १५६ गुनासा थपिएका छन् ।
देशभरका चार प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान
देशभरका चार प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान हाल देशभर साधारणतया बादल लागेको छ । हाल बागमती र गण्डकी प्रदेशको केही स्थानमा, तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा र लुम्बिनी प्रदेशको एक–दुई मेघगर्जन चट्याङ्ग सहित मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम विभागले जनाएको छ
यसरी प्रिआइपिओ बेचिरहेको छ देवश्री भेन्चर प्रालि (भिडिओसहित)
यसरी प्रिआइपिओ बेचिरहेको छ देवश्री भेन्चर प्रालि (भिडिओसहित) प्रिआइपिओको नाममा सर्वसाधारणबाट रकम असुल गर्ने कार्यमा गोल्डस्टार स्ट्राइड कम्पनीको पनि संलग्नता देखिन्छ । कम्पनीले अहिले पनि सर्वसाधारणसँग सस्थापक सेयर वापतको रकम लिदै रकम बुझेको रिसिप्ट दिएको प्रमाण वडापालिकासँग सुरक्षित छ ।
रास्वपाका सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्रीको छलफल, यस्ता छन् विषय
रास्वपाका सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्रीको छलफल, यस्ता छन् विषय प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूसँग भेटघाट गरेका छन् ।
गढवा गाउँपालिकाका अध्यक्षसहित ५ जनाविरुद्ध मुद्दा, १ करोड ४१ लाख भ्रष्टाचार गरेको अभियोग
गढवा गाउँपालिकाका अध्यक्षसहित ५ जनाविरुद्ध मुद्दा, १ करोड ४१ लाख भ्रष्टाचार गरेको अभियोग अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दाङको गढवा गाउँपालिकाका पूर्वअध्यक्ष, तत्कालिन प्रमुख प्रशासकीय अधिकृतसहित ५ जना विरुद्ध भ्रष्टाचारको अभियोगमा मुद्दा दायर गरेको छ ।
ग्याँसको आपूर्ति र वितरण व्यवस्थापनमा काठमाडौँ महानगर संलग्न, खटायो प्रहरी बल
ग्याँसको आपूर्ति र वितरण व्यवस्थापनमा काठमाडौँ महानगर संलग्न, खटायो प्रहरी बल काठमाडौँ महानगर प्रहरी बलले बजारमा उपलब्ध ग्याँस र वितरण प्रणालीको सहजताका लागि काम थालेको छ ।
सिद्धार्थ बैंकको गत वर्षको नाफा ३ अर्ब ५२ करोड, प्रतिशेयर आम्दानी २३ रुपैयाँ
सिद्धार्थ बैंकको गत वर्षको नाफा ३ अर्ब ५२ करोड, प्रतिशेयर आम्दानी २३ रुपैयाँ बैंकले प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार वितरणयोग्य नाफा ३ अर्ब ८६ करोड ८२ लाख  रुपैयाँ रहेको छ ।
बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुसँग छलफल गर्दै अर्थमन्त्री डा. वाग्ले, के छ विषय ?
बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुसँग छलफल गर्दै अर्थमन्त्री डा. वाग्ले, के छ विषय ? अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज २० वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) हरुसँग छलफल गर्ने भएका छन् ।
नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने
नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने हबको सोमबार नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अर्न्स्ट, नबिल बैंकका अध्यक्ष निर्वाणकुमार चौधरी र बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले संयुक्त रुपमा उद्घाटन गरे ।
कान्तिपुर र पशुपति सहकारीका ३४१ जनाले पाए बचत फिर्ता
कान्तिपुर र पशुपति सहकारीका ३४१ जनाले पाए बचत फिर्ता समितिका अनुसार कान्तिपुर सेभिङ सहकारीका ३३४ जना बचतकर्ताले बचत फिर्ता पाएका छन् भने पशुपति  सहकारीका ७ जनाले बचत फिर्ता पाएका छन्।
पाँच लाख नगदसहित लागुऔषध कारोबारी पक्राउ
पाँच लाख नगदसहित लागुऔषध कारोबारी पक्राउ प्रहरीले नेपालगन्ज उपमहानगरपालिका–४ का ३० वर्षीय सुशील भण्डारीका साथबाट १३६ ग्राम ८५० मिलिग्राम लागुऔषध फेला पारेको छ । नेपालगन्ज उपमहानगरपालिका–१० का ५५ वर्षीय अजयकुमार जयशवालका साथबाट ३८९ ग्राम ४५ मिलिग्राम लागुऔषध बरामद भएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक प्रतीतसिंह राठौरले जानकारी दिए।
Weather Update