देउवा समूहको छलफल: पूर्णबहादुर 'निर्वतमान' कार्यवाहक, पार्टी सुधार्ने जिम्मेवारी गगनको
देउवा समूहको छलफल: पूर्णबहादुर 'निर्वतमान' कार्यवाहक, पार्टी सुधार्ने जिम्मेवारी गगनको अदालतको फैसलासँगै देउवा पक्षले आफ्नो आन्तरिक संरचनामा पनि फेरबदल गरेको छ । यसअघि देउवा पक्षले पूर्णबहादुर खड्कालाई 'कार्यवाहक सभापति' मान्दै आएको थियो । तर, नेता विश्वकर्माले अब खड्का 'निर्वतमान कार्यवाहक सभापति' भएको स्पष्ट पारे । उनले भने, 'अदालतको फैसला आएको क्षणदेखि नै हामीले नयाँ नेतृत्वलाई स्वीकार गरेका छौँ । हिजोसम्म...
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राखिनु पर्छः
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राखिनु पर्छः ‘यो तरिकाले तहगत सरकारबीच समन्वय, सहकार्य एवं कार्यक्रमहरूको प्रभावकारी रूपमा कार्यान्वयन गर्न, समस्या समाधान गर्न सो व्यवस्था परिमार्जन गर्न आवश्यक छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकमुष्ट रूपमा सम्बन्धित प्रदेशमा खटाउने र प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले रिक्त रहेको स्थानीय तहमा खटाउने व्यवस्था गर्दा राम्रो हुन्छ‚’ उनले भने...
भक्तपुर महोत्सवमा एक लाखभन्दा बढीको आगमन, ५० लाखको कारोबार
भक्तपुर महोत्सवमा एक लाखभन्दा बढीको आगमन, ५० लाखको कारोबार महोत्सवकै अवसरमा भोलि शनिबार साँझ प्रमोद खरेल एन्ड परम्परा ब्यान्ड र दुर्गेश थापाको प्रस्तुति रहनेगरी भक्तपुर वाइल्ड फायर नाइटको आयोजना गर्ने भएको संस्थाका अध्यक्ष महतले जानकारी दिए ।
संसदका बाह्रै समितिले पाए सभापति, कुनमा को ?
संसदका बाह्रै समितिले पाए सभापति, कुनमा को ? निर्वाचित १२ सभापतिमध्ये ११ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद र लेखा समितिको सभापतिमा प्रतिपक्षी दल नेपाली कांग्रेसका तर्फबाट खड्का चयन भएका हुन् ।
आज र भोलि तराई भूभागमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह
आज र भोलि तराई भूभागमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह जल तथा मौसम विज्ञान विभागले आज र भोलि (शुक्रबार र शनिबार) तराई भूभागमा तातो दिन हुने जनाएको छ ।
वैशाख कृष्ण औँसी : आज आमाको मुख हेर्ने पर्व मनाइँदै
वैशाख कृष्ण औँसी : आज आमाको मुख हेर्ने पर्व मनाइँदै प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज (वैशाख ४) देशभर आमालाई मीठा–मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदै छ ।
कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस
कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस पार्टी सभापति गगनकुमार थापाको सभापतित्वमा चैत २ र ३ गते पार्टीको केन्द्रीय कार्यालय सानेपामा सम्पन्न बैठकले गत भदौ २४ गतेका घटनाको पर्याप्त छानविन नभएकाले उक्त घटनाको पुनःनिष्पक्ष अनुसन्धानका लागि उच्चस्तरीय न्यायिक आयोग गठन गर्न माग गरेको पार्टीका प्रवक्ता देवराज चालिसेले जानकारी दिए । बैठकमा समसामयिक राजनीतिक अवस्था, अभिव्यक्ति स्वतन्त्रता, विधिको...
प्रम बालेनसँग मुख्यमन्त्रीहरुको कर्मचारी अभावदेखि गुनासै गुनासा
प्रम बालेनसँग मुख्यमन्त्रीहरुको कर्मचारी अभावदेखि गुनासै गुनासा मुख्यमन्त्रीहरुको गुनासो र सुझाव सुनेपछि प्रधानमन्त्री शाहले सङ्घीय सरकारको उद्देश्य सातै प्रदेशमा सहजीकरण गर्ने रहेको स्पष्ट पारे । उनले सहजीकरणमा पूर्ण सहयोग रहने प्रतिबद्धतासमेत व्यक्त गरे। ‘पूर्वाधारको बजेट एक प्रदेशलाई मात्र प्राथमिकता दिएर अर्कोलाई पछाडि पार्ने गरी होइन, आवश्यकताअनुसार समान रूपमा वितरण गरिनेछ,’ प्रधानमन्त्री शाहले भने।
मुस्ताङ भन्सारमा पाँच अर्ब ७३ करोड बढी राजस्व संकलन
मुस्ताङ भन्सारमा पाँच अर्ब ७३ करोड बढी राजस्व संकलन गत साउन र भदौमा रसुवागढी र तातोपानी भन्सार कार्यालय बाढीपहिरोका कारण बन्द हुँदा यहाँको कोरला नाकाबाट आयात निर्यातमा उभार आए पनि पछिल्लो समय यहाँको भन्सारबाट आयात निर्यातको परिमाण घटेको भन्सार प्रमुख खड्काले उल्लेख गरे ।
कांग्रेसको विवादसम्बन्धी सुनुवाइ ‘हेर्दादेर्है’ मा
कांग्रेसको विवादसम्बन्धी सुनुवाइ ‘हेर्दादेर्है’ मा कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वलाई आधिकारिता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध तत्कालीन सभापति शेरबहादुर देउवा पक्षले रिट निवेदन दायर गरेको थियो ।
प्रधानमन्त्री बालेन र मुख्यमन्त्रीहरूको छलफलः संघीयता कार्यान्वयनका जटिलता सुल्झाउन माग
प्रधानमन्त्री बालेन र मुख्यमन्त्रीहरूको छलफलः संघीयता कार्यान्वयनका जटिलता सुल्झाउन माग प्रधानमन्त्री शाहले मुख्यमन्त्रीहरूका समस्याबारे कतिपय प्राविधिक र व्यावहारिक समस्यालाई तत्काल समाधान गर्ने उपायसमेत सुझाएका थिए । नीतिगत जटिलताहरु फुकाउन सङ्घ र प्रदेशको साझा संयन्त्रमार्फत तुरुन्त काम सुरु गर्ने प्रतिबद्धता जनाउँदै उनले भने,‘सङ्घ र प्रदेशबीचका हरेक अप्ठ्यारा सुल्झाउन मेरो नेतृत्वको सरकार सदैव तयार छ । त्यसैले तपाईंहरुलाई छलफलका लागि मैले राजधानी...
६ सय भन्दा बढी कर्मचारीलाई कारबाही गर्न सतर्कता केन्द्रको सिफारिस
६ सय भन्दा बढी कर्मचारीलाई कारबाही गर्न सतर्कता केन्द्रको सिफारिस यसैगरी, ऐनमा दुई पटकसम्म चेतावनीमा परिसकेका कर्मचारीलाई विभागीय कारबाही गर्ने व्यवस्था छ । उनले कार्यालय समयमा नआउने कर्मचारीलाई कारबाहीका लागि सिफारिस गरिएको जानकारी दिए ।
Weather Update