भोजपुरको पौवादुङमा गाउँपालिकाका ५२५ परिवारले पाए जस्तापाताको छानो
बुधबार, मंसिर ३, २०८२
एनपीएल: लगातार दोस्रो जितको खोजीमा रहेको काठमाण्डूविरुद्ध उत्रिँदैछ सुदूरपश्चिम
बुधबार, मंसिर ३, २०८२
नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको आफ्नो दोस्रो खेलमा आज सुदूरपश्चिम रोयल्सविरुद्ध प्रतिस्पर्धामा उत्रिँदा काठमाण्डू गोर्खाज आफ्नो जितको लय कायम राख्ने लक्ष्यमा हुनेछ ।
बंगलादेशमा सञ्चारमाध्यमलाई शेख हसिनाका अभिव्यक्ति प्रकाशन गर्न प्रतिबन्ध
बुधबार, मंसिर ३, २०८२
बंगलादेशको अन्तरिम सरकारले देशका सबै सञ्चारमाध्यम (प्रिन्ट, टिभी र अनलाइन) लाई पूर्वप्रधानमन्त्री शेख हसिनाका अभिव्यक्ति प्रकाशन/प्रसारण नगर्न कडा निर्देशन दिएको छ।
आफैले आवश्यक छैन भनेको राजस्व अनुसन्धान विभागमा १० उपसचिव थपे अर्थमन्त्रीले
मंगलबार, मंसिर २, २०८२
उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको अध्यक्षका रूपमा राजस्व अनुसन्धान विभाग खारेज गर्नैपर्ने सुझाव दिने अर्थमन्त्री खनाल अहिले सोही विभागमा थप कर्मचारी पठाउँदै छन्।
स्थानीय तहहलाई पञ्जीकरण विभागको पत्रः यी दुई प्रणाली कसरी जोड्न सकिएला ?
मंगलबार, मंसिर २, २०८२
सरकारले थप ६ प्रकारका सेवालाई राष्ट्रिय परिचयपत्र तथा व्यवस्थापन सुचना प्रणालीमा आवद्ध गर्ने निर्णय गरेकोले विभागले स्थानीय सरकारले संचालन गर्ने विद्युतीय प्रणालीलाई विभागको तथ्यांकसँग पहुच दिनको लागि यस्तो पहल गरेको हो ।
निर्वाचन आयोगले स्थानीय सरकारलाई भन्यो– चुनावको प्रचार प्रसार गरिदिनु पर्यो
मंगलबार, मंसिर २, २०८२
आयोगबाट यस्तो निर्णय भएर आएपछि सो अनुसारको व्यवस्था मिलाउन मन्त्रालयले सबै स्थानीय तहहरुलाई पत्राचार गरेको छ ।
यी हुन् एनपीएलमा आज हुने दुई खेल
मंगलबार, मंसिर २, २०८२
नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको दोस्रो दिन आज दुई खेल आयोजना हुँदै छन् ।
सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ
सोमबार, मंसिर १, २०८२
जेनजी आन्दोलनको मौका पारी सुन्धारास्थित कारागार कार्यालय जगन्नाथदेवलबाट फरार दुई कैदीबन्दी पक्राउ परेका छन् ।
छिटो पासपोर्ट बनाइदिने भन्दै रकम असुल्ने तीन 'बिचौलिया' पक्राउ
सोमबार, मंसिर १, २०८२
प्रहरीले पासपोर्ट छिटो बनाइदिने भन्दै सेवाग्राहीबाट रकम असुलेको आरोपमा तीन 'बिचौलिया'लाई पक्राउ गरेको छ । उनीहरूलाई काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग बाहिरबाट पक्राउ गरिएको हो ।
प्रम कार्कीसँग उपत्यका मेयर्स फोरमको छलफल
सोमबार, मंसिर १, २०८२
प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँ उपत्यकाका मेयरहरूसँग छलफल गरेकी छन् । उनले उपत्यका मेयर्स फोरमको प्रतिनिधिमण्डलसँग आज साँझ बालुवाटारमा छलफल गरेकी हुन् ।
पाँच सांसदलाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
सोमबार, मंसिर १, २०८२
मधेस प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले गरेको कारबाहीविरुद्ध पाँच सांसदले दायर गरेको रिटमा सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
पहिलो दिनै नेकपा र रास्वपा देखि यी दलले दिए निर्वाचनका लागि दर्ता निवेदन
सोमबार, मंसिर १, २०८२
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा पहिलो दिन नै दल दर्तामा उत्साह देखिएको छ ।


