कांग्रेस विशेष महाधिवेशनको उद्घाटन गगन–विश्वले गर्ने
कांग्रेस विशेष महाधिवेशनको उद्घाटन गगन–विश्वले गर्ने उद्घाटनका लागि पार्टी सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई ल्याउन विशेष महाधिवेशन पक्षधरले गरेको प्रयास सफल नभएपछि महामन्त्रीद्वयले उद्घाटन गर्न लागेका हुन् ।
त्रिशूलीमा बसको अवशेष भेटियो, सीमलतालमा हराएको बस हुनसक्ने आशङ्का
त्रिशूलीमा बसको अवशेष भेटियो, सीमलतालमा हराएको बस हुनसक्ने आशङ्का भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालमा गत वर्ष बेपत्ता भएका दुई बसमध्ये एउटा हुनसक्ने आशङ्का गरिएको छ । बस बेपत्ता भएको ठाउँबाट २०० मिटर नजिक तनहुँतर्फ बसको अवशेष फेला परेको हो ।
विशेष महाधिवेशन अपडेटः विहान ११ बजेसम्म कति जना प्रतिनिधिले गरे नाम दर्ता ?
विशेष महाधिवेशन अपडेटः विहान ११ बजेसम्म कति जना प्रतिनिधिले गरे नाम दर्ता ? वडापालिकालाई प्राप्त जानकारी अनुसार विशेष महाधिवेशनको लागि अहिले विहान ११ बजेसम्ममा लुम्बिी प्रदेशबाट सबैभन्दा धेरै १२२ जनाले नाम दर्ता गराएका छन् ।
मिथिला नगरपालिकामा रहेको ऐलानी जग्गाको विषयमा झडप हुँदा १२ जना घाइते
मिथिला नगरपालिकामा रहेको ऐलानी जग्गाको विषयमा झडप हुँदा १२ जना घाइते जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख रुगमबहादुर कुँवरका अनुसार झडपमा घाइते भएका सबैलाई प्रादेशिक अस्पताल जनकपुरधाममा उपचारका लागि लगिएको छ । स्थानीय सुनिल परियार, विक्रम परियारसहित अधिकांशको टाउकोमा चोट लागेको उनले बताए।
कांग्रेसको दोस्रो विशेष महाधिवेशनको तयारी सम्पन्न
कांग्रेसको दोस्रो विशेष महाधिवेशनको तयारी सम्पन्न भृकुटीमण्डपको खुला चौरमा हुने उद्घाटन शत्रका लागि मञ्च सजाएर चिटिक्क पारिएको छ । मञ्च ब्यवस्थापन समितिका संयोजक गोविन्द पुडासैनीले उद्घाटन समारोहका लागि मञ्चमा ५० जना अतिथि अटाउने गरी कुर्सीको ब्यवस्थापन गरिने बताए । 
शुक्लागण्डकी नगरपालिकामा एकैदिन तीन वटा शव फेला
शुक्लागण्डकी नगरपालिकामा एकैदिन तीन वटा शव फेला इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक धननारायण श्रेष्ठका अनुसार फोहरमैला प्रशोधन केन्द्र नजिक दुई पुरुष र जङ्गलमा एक महिलाको शव फेला परेको हो । मृतकको पहिचान खुल्न बाँकी रहेको र घटनाबारे अनुसन्धान भइरहेको उनले बताए।
हाँडीगाउँको प्राचीनता फर्काउन ९ करोड ५० लाख रुपियाँमा ५४ वटा घरको अग्रमोहडा सुधार गरिँदै 
हाँडीगाउँको प्राचीनता फर्काउन ९ करोड ५० लाख रुपियाँमा ५४ वटा घरको अग्रमोहडा सुधार गरिँदै  यस क्रममा कृष्णमन्दिरदेखि डवलीहुँदै भवँर कुःसम्मको करिब ३०९ मिटर सडक दायाँवायाँका भवनहरुको अग्रमोहोडालाई मौलिक स्वरुपमा रुपान्तरणको काम सुरु हुन लागेको छ । ढुङ्गा विछ्याउनेसहितको यो कामका लागि ९ करोड ७३ लाख रुपियाँ लागत अनुमान गरिएकोमा बोलपत्रबाट छनोट भएको निर्माण पक्षसँग ९ करोड ४५ लाख रुपियाँमा सम्झौता गरिएको छ ।
झन् चिसियो काठमाडौं, तापक्रम झर्‍यो २.४ डिग्रीमा
झन् चिसियो काठमाडौं, तापक्रम झर्‍यो २.४ डिग्रीमा जल तथा मौसम विज्ञान विभागका अनुसार यो रेकर्ड काठमाडौँको यो वर्षकै सबैभन्दा कम हो । पुस लागेपछि देशभरको तापक्रम विस्तारै घटिरहेको र यो क्रम जारी रहेको मौसमविद् विनु महर्जनले बताइन्। उनले यो बेला तापक्रम घट्दो नै हुने भएकाले चिसोबाट जोगिनुपर्ने बताइन्।
निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने
निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीसहित आयुक्त र उच्चअधिकारीहरूले प्रधानमन्त्री कार्कीलाई भेटेर सो जानकारी गराउनुका साथै निर्वाचनको व्यवस्थापन र तयारीका विषयमा छलफल भएको हो । 
दमक नगरपालिकामा रहेको थुप्पा उद्योगमा आगलागी, एक करोड ३० लाखको क्षति
दमक नगरपालिकामा रहेको थुप्पा उद्योगमा आगलागी, एक करोड ३० लाखको क्षति दमक-९ का पदम भण्डारीद्वारा सञ्चालित स्वस्तिक थुप्पा उद्योगमा आज विद्युत् चुहावट भई आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए।
विरुवा गाउँपालिकामा करारका २०० शिक्षक सामाजिक सुरक्षा कोषमा, अध्यक्ष भन्छन्– जरुरी छ
विरुवा गाउँपालिकामा करारका २०० शिक्षक सामाजिक सुरक्षा कोषमा, अध्यक्ष भन्छन्– जरुरी छ अहिले देशभरका ७ स्थानीय तहले अनौपचारिक क्षेत्रका श्रमिकलाई सहयोगदान गरी कोषमा आवद्ध गराइरहेकोमा स्याङ्जाका फेदीखोला र विरुवा गाउँपालिका छन् ।
३९ वर्षदेखि निमित्तको भरमा चलेको दार्चुलामा ५० शय्याको अस्पताल भवन निर्माणमा पनि ढिलाइ
३९ वर्षदेखि निमित्तको भरमा चलेको दार्चुलामा ५० शय्याको अस्पताल भवन निर्माणमा पनि ढिलाइ जिल्ला अस्पताल स्थापनाको ३९ वर्ष बितिसक्दा पनि मेडिकल सुपरिटेन्डेन्ट (मेसु) को दरबन्दी रिक्त छ । विसं २०४३ मा स्थापना भएको अस्पताल अहिलेसम्म निमित्तकै भरमा सञ्चालन हुँदै आएको हो ।
Weather Update