बजेटले सकिदियो बैंक र सामाजिक सुरक्षा कोषबीचको झगडाको बिउ
                        शुक्रबार, जेठ १६, २०८२
                    
                
                        
                    
                        
                                वित्त आयोगको सिफारिस र स्थानीय तहको आग्रह यसपटक पनि अस्वीकार, फेरि बढाइयो सशर्त अनुदानको अनुपात 
                            
                         शुक्रबार, जेठ १६, २०८२
                        
                        
                            स्थानीय सरकारहरुको पटक पटकको आग्रह र राष्ट्रिय प्राकृतिक श्रोत तथा बित्त आयोगको सिफारिस विपरित यसपटक पनि सरकारले स्थानीय तहहरुमा सशर्त अनुदानको रकम अनुपात बढाएको छ
                    
                
                        
                    
                        
                                यात्रामा रेलदेखि पोडवेसम्म, बालीको मूल्यदेखि चामलमा आत्मनिर्भरसम्मः  यस्ता छन् बजेटका ५५ कार्यक्रम
                            
                         शुक्रबार, जेठ १६, २०८२
                        
                        
                            सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटमार्फत केही नयाँ र केही पुरानै कार्यक्रमलाई निरन्तरता दिएको छ । 
                    
                
                        
                    
                        
                                अर्थमन्त्रीले बजेट पढ्दा व्यस्त देखिएको प्रधानमन्त्रीको ‘फेसबुक भित्तो’ 
                            
                         बिहीबार, जेठ १५, २०८२
                        
                        
                            अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संघीय संसदको संयुक्त सदनमा आर्थिक वर्ष २०८२/०८३ को बजेट पेश गरे । २ घन्टा १० मिनेट लामो बजेट वक्तव्यमा अर्थमन्त्रीले थुप्रै योजना र कार्यक्रम अघि सार्दै त्यसका लागि बजेट बिनियोजन गरे
                    
                
                        
                    
                        
                                संघीय सरकारको बजेटः १९ खर्ब ६४ अर्ब खर्च गर्ने, आर्थिक बृद्धि ६ प्रतिशत, मूल्यबृद्धि ५.५ प्रतिशत
                            
                         बिहीबार, जेठ १५, २०८२
                        
                        
                            सरकारले सो रकम खर्च गरेर आगामी आर्थिक वर्षमा ६ प्रतिशतको आर्थिक बृद्धि गर्ने लक्ष्य राखेको छ भने ५.५ प्रतिशतको मूल्यबृद्धि हुने बताएको छ ।
                    
                
                        
                    
                        
                                आगामी वर्ष सरकारले ५ खर्ब ९५ अर्ब रुपैयाँ ऋण लिने
                            
                         बिहीबार, जेठ १५, २०८२
                        
                        
                            सरकारले ल्याएको बजेटको लागि १३ खर्ब १५ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखिएको छ भने ५३ अर्ब ४५ करोड रुपैयाँ विदेशी अनुदान प्राप्त हुने लक्ष्य राखिएको छ । यसो हुँदा ५ खर्ब ९५ अर्ब ६६ करोड रुपैयाँ अपुग हुनेछ ।
                    
                
                        
                    
                        
                                आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्बको बजेट (पूर्णपाठ)
                            
                         बिहीबार, जेठ १५, २०८२
                        
                        
                            मन्त्री पौडेलले दिएको जानकारी अनुसार सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेटमध्ये चालु खर्च तर्फ ११ खर्ब ८० अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । यो भनेको कुल बजेटको ६० प्रतिशत हो ।
                    
                
                        
                    
                        
                                अब ७० वर्षमा मात्र भत्ता
                            
                         बिहीबार, जेठ १५, २०८२
                        
                        
                            अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२÷०८३ को बजेट वक्तव्यमार्फत ज्येष्ठ नागरिकले भत्ता पाउने उमेर बढाएर ७० पुर्याएको छ । यसअघि यो सीमा ६८ वर्षको थियो
                    
                
                        
                    
                        
                                सरकारी कर्मचारीको तलव बढेन, महंगी भत्ता मासिक ५ हजार 
                            
                         बिहीबार, जेठ १५, २०८२
                        
                        
                            सरकारले सरकारी कर्मचारीको तलव वृद्धि नगरे पनि महंगी भत्ता दिने घोषणा गरेको छ ।
                    
                
                        
                    
                        
                                एसइई अब प्रदेशबाटै, स्नातक पास गरेपछि स्वयंसेवी शिक्षक र शिक्षक बैँक
                            
                         बिहीबार, जेठ १५, २०८२
                        
                        
                            सरकारले माध्यमिक शिक्षा परीक्षा (एसइई)लाई प्रदेश तहबाट संचालन र व्यवस्थापन गर्ने भएको छ । हाल यो परीक्षा संघीय तशबाट हुँदै आएको छ
                    
                
                        
                    
                        
                                सरकारको ऐतिहासिक निर्णयः अब नेपालीले विदेशमा लगानी गर्न पाउने
                            
                         बिहीबार, जेठ १५, २०८२
                        
                        
                            अहिलेसम्म सरकारले नेपालीलाई विदेशमा लगानी गर्न दिएको थिएन ।
                    
                
                        
                    
                        
                                इसिडी शिक्षकको तलव बढ्यो, सामाजिक सुरक्षा भत्तामा १ खर्ब ९ अर्ब बजेट
                            
                         बिहीबार, जेठ १५, २०८२
                        
                        
                            सरकारले ज्येष्ठ नागरिकसहितका सबैखाले सामाजिक सुरक्षा भत्ताका लागि १ अर्ब ९ अर्ब रुपैयाँँ छुट्याएको छ
                    
                
                        
                    
                        
                                आगामी आर्थिक वर्षमा प्रदेश र स्थानीय तहहरुलाई ५ खर्ब ८२ अर्ब ८३ करोड
                            
                         बिहीबार, जेठ १५, २०८२
                        
                        
                            अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् ।
                    
                

                    
                    