सुर्खेतमा भोलिदेखि ‘नबिल निःशुल्क जलन उपचार शिविर’
सुर्खेतमा भोलिदेखि ‘नबिल निःशुल्क जलन उपचार शिविर’ प्रदेश अस्पताल सुर्खेत र नबिल बैंकको संयुक्त आयोजना तथा फेक्ट नेपालको प्राविधिक सहयोगमा भोलि चैत्र २७ देखि २९ गतेसम्म ‘नबिल निःशुल्क जलन उपचार शिविर’ सञ्चालन हुने भएको छ ।
शिक्षा विकास केन्द्रले स्थानीय सरकारहरुलाई भन्योः स्कुलले वैशाख २१ गतेदेखि पढाउन थाल्नू
शिक्षा विकास केन्द्रले स्थानीय सरकारहरुलाई भन्योः स्कुलले वैशाख २१ गतेदेखि पढाउन थाल्नू संघीय सरकार अन्तरगतको शिक्षा ताथ मानव स्रोत विकास केन्द्रले स्थानीय सरकारहरुलाई परिपत्र गर्दै नयाँ शैक्षिक शत्रको पठनपाठन बैशाख २१ गतेदेखि सुरु गर्न भनेको छ ।
प्रधानमन्त्रीले अर्थमन्त्रीलाई रोकेको कार्यक्रममा स्वकीय र युवराजका ज्वाइ बोकेर अमेरिका जादै गभर्नर
प्रधानमन्त्रीले अर्थमन्त्रीलाई रोकेको कार्यक्रममा स्वकीय र युवराजका ज्वाइ बोकेर अमेरिका जादै गभर्नर कोषको स्प्रिङ मिटिङका लागि गभर्नर डा. पौडेलसहित आर्थिक अनुसन्धान विभागका प्रमुख रामशरण खरेल र गभर्नर कार्यालयका निर्देशक शरणकुमार अधिकारी पनि अमेरिका जाने भएका छन् ।
रोकियो एफएनसीसीआईको निर्वाचन, यस्तो छ कारण
रोकियो एफएनसीसीआईको निर्वाचन, यस्तो छ कारण चैत २९ र ३० गते गर्न लागिएको नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को  ६०औं बार्षिक साधारणसभा तथा चुनाव रोकिएको छ ।
पूर्वसभामुख महरा र उनको छोरासहित २८ जनालाई जनही ७ करोड ७८ लाख भ्रष्टाचारको मुद्दा
पूर्वसभामुख महरा र उनको छोरासहित २८ जनालाई जनही ७ करोड ७८ लाख भ्रष्टाचारको मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पूर्वसभामुख कृष्णबहादुर महरा र उनको छोरासहित २८ जना व्यक्ति र एक कम्पनी विरुद्ध मुद्दा दायर गरेको छ ।
श्रममन्त्री साह पदमुक्त, स्वास्थ्यमन्त्रीलाई सचेत गराइयो
श्रममन्त्री साह पदमुक्त, स्वास्थ्यमन्त्रीलाई सचेत गराइयो प्रधानमन्त्री वालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपककुमार साहलाई बिहीबार पदमुक्त गरेका छन् ।
वैशाख ५ गतेदेखि शनिवार असनमा कार निषेध
वैशाख ५ गतेदेखि शनिवार असनमा कार निषेध काठमाडौँको असन क्षेत्रको मौलिकतालाई जोगाउन वैशाख ५ गतेदेखि हरेक शनिवार सवारी साधन प्रवेश निषेध गरेर सामाजिक, सांस्कृतिक तथा व्यापारिक क्रियाकलाप बढाउने निर्णय भएको छ ।
गाउँपालिका महासंघको धारणाः नयाँ शक्तिको नाममा नधम्क्याउ, संविधान संशोधनमा हामीसँग पनि कुरा गर
गाउँपालिका महासंघको धारणाः नयाँ शक्तिको नाममा नधम्क्याउ, संविधान संशोधनमा हामीसँग पनि कुरा गर संविधान संशोधनको बहसमा स्थानीय सरकारलाई पनि सहभागी गराउन माग गरिएको छ । यस्तै, स्थानीय तहको संख्या र सीमाना पुनरावलोकनका लागि विज्ञ आयोग गठन गरी औपचारिक बहस प्रारम्भ गर्न पनि महासंघले आग्रह गरेको छ ।
घट्यो सुनचाँदीको मूल्य, अब तोलामा कति ?
घट्यो सुनचाँदीको मूल्य, अब तोलामा कति ? नेपाली बजारमा बजारमा आज सुनचाँदीकोे मूल्य घटेको छ । सुन प्रतितोला चार हजार ३ सय रुपैयाँ र चाँदी तोलामा १५० रुपैयाँले घटेको हो ।
हाजिर जमानीमा अस्पतालबाटै छुटे ओली र लेखक
हाजिर जमानीमा अस्पतालबाटै छुटे ओली र लेखक जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार ओलीलाई अस्पतालमै आफन्तको जिम्मा लगाएर छोडिएको छ ।
एम्बुलेन्स दुर्घटना हुँदा २ जनाको मृत्यु
एम्बुलेन्स दुर्घटना हुँदा २ जनाको मृत्यु जुम्लाको हिमा गाउँपालिकाबाट बिरामी लिएर नेपालगन्जतर्फ जाँदै गरेको एम्बुलेन्स कालीकोटको खाँडाचक्र नगरपालिकाको मेयर खोलानजिक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
सिन्धुलीमा ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालक गम्भीर घाइते
सिन्धुलीमा ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालक गम्भीर घाइते सिन्धुलीमा ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन्।
Weather Update