ईश्वर पोखरेलले पाए टिकट, यी हुन काठमाडौँमा एमालेका उम्मेदवार
ईश्वर पोखरेलले पाए टिकट, यी हुन काठमाडौँमा एमालेका उम्मेदवार नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँ क्षेत्र नं ५ मा ईश्वर पोखरेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
कोशीका ११ जिल्लाः कांग्रेसले कसकसलाई दियो टिकट ?
कोशीका ११ जिल्लाः कांग्रेसले कसकसलाई दियो टिकट ? आन्तरिक द्वन्दबाट गुज्रिरहेको नेपाली कांग्रेसले यी ११ जिल्लामध्ये एउटा बाहेक सबै जिल्लामा नयाँ उम्मेदवार बनाएको छ । यसपालि पनि टिकट पाएर दोहोरिने भाग्यमानी उम्मेदवार रामहरि खतिवडा परेका छन् ।
संचारमन्त्री खरेलले दिए राजीनामा (राजीनामा पत्रसहित)
संचारमन्त्री खरेलले दिए राजीनामा (राजीनामा पत्रसहित) मन्त्री खरेल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधिसभाको आगामी निर्वाचनमा सहभागी हुन राजीनामा गरेका हुन् ।
यी हुन सांसद बन्न  भइरहेको पद त्यागेका संघ, प्रदेश र स्थानीय सरकारका मन्त्री, सांसद र पदाधिकारीहरु
यी हुन सांसद बन्न  भइरहेको पद त्यागेका संघ, प्रदेश र स्थानीय सरकारका मन्त्री, सांसद र पदाधिकारीहरु प्रतिनिधिसभा निर्वाचनको लागि संघ, प्रदेश र स्थानीय सरकारका पदाधिकारीले राजीनामा दिएर उम्मेदवारी दर्ता गर्न लागेका छन् । यसरी राजीनामा दिएर संसाद बन्न लागेकामा स्थानीय सरकारका वडासदस्यदेखि संघ सरकारका वहालवाला मन्त्रीसम्म छन् ।
एकै ठाउँमा हेर्नुहोस् सबै दलले समानुपातिक सुचीमा राखेका उम्मेदवारहरुको नाम र ठेगाना
एकै ठाउँमा हेर्नुहोस् सबै दलले समानुपातिक सुचीमा राखेका उम्मेदवारहरुको नाम र ठेगाना आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, राजनीतिक दलबाट पेस भएका उम्मेदवारहरूको बन्दसूची सार्वजनिक गरिएको हो।
सर्वोच्चले उल्ट्यायो नदी किनारा मापदण्डसम्बन्धी यसअघिको फैसला 
सर्वोच्चले उल्ट्यायो नदी किनारा मापदण्डसम्बन्धी यसअघिको फैसला  जनहित संरक्षण मञ्चका तर्फबाट दायर रिटको फैसला गर्दै न्यायाधीशद्वय भट्टराई र शर्माको इजलासले थप २० मिटरको निर्माण निषेधित क्षेत्रमा नक्सा पास गरेर संरचना निर्माण भइसकेको पाइएमा कानुनबमोजिम क्षतिपूर्ति दिएर अधिग्रहण गर्न आदेश भएको थियो । 
राष्ट्रियसभाका तीन सदस्यद्वारा पदत्याग
राष्ट्रियसभाका तीन सदस्यद्वारा पदत्याग नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरु वामदेव गौतम र नारायणकाजी श्रेष्ठ तथा नेकपा (एमाले) की भगवती न्यौपानेले राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालसमक्ष राजीनामा पेस गर्नुभएको संसद्का प्रवक्ता एकराम गिरिले बताए।
उम्मेदवारले मनोनयन पत्र दर्ता गर्दा १३ प्रकारका कागजात संलग्न गर्नुपर्ने
उम्मेदवारले मनोनयन पत्र दर्ता गर्दा १३ प्रकारका कागजात संलग्न गर्नुपर्ने पहिलो हुने निर्वाचित हुने निर्वाचनका लागि यही माघ ६ गते हुने मनोनयन पत्र दर्ता गर्दा उम्मेदवारको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि वा मतदाता परिचय पत्रको प्रतिलिपि, कुनै स्थानीय तहको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सा आवश्यक पर्ने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए।
धरान उपमहानगरपालिकामा बस दुर्घटना अपडेट: ५ जनाको मृत्यु, १३ घाइते
धरान उपमहानगरपालिकामा बस दुर्घटना अपडेट: ५ जनाको मृत्यु, १३ घाइते आज दिउँसो करिब ४ः३० बजे धनकुटाबाट धरानतर्फ आउँदै गरेको को १ ख ७११९ नम्बरको यात्रुवाहक बस दुर्घटना हुँदा एक बच्चासहित पाँच जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता चन्द्र खड्काले जानकारी दिए ।
धरानका मेयर साम्पाङले दिए राजीनामा
धरानका मेयर साम्पाङले दिए राजीनामा उनले प्रतिनिधिसभाको निर्वाचनमा उम्मेद्वारी दिनका लागि संविधानको धारा २१६ को उपधारा ८ (क) बमोजिम नगरप्रमुखका पदबाट राजीनामा दिएको बताएका छन् ।
ललितपुर महानगरको ८औं नगरसभा, छिटो गर्न किन हतारिए मेयर महर्जन ?
ललितपुर महानगरको ८औं नगरसभा, छिटो गर्न किन हतारिए मेयर महर्जन ? स्थानीय तहले आर्थिक वर्षमा दुई पटक नगरसभा गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ । 
निर्वाचन आयोगमा कांग्रेस देउवा पक्षको निवेदनः सर्वाेच्चमा मुद्दा छ, निर्वाचन कार्यतालिका रोक्नुपर्यो
निर्वाचन आयोगमा कांग्रेस देउवा पक्षको निवेदनः सर्वाेच्चमा मुद्दा छ, निर्वाचन कार्यतालिका रोक्नुपर्यो कांग्रेसले निवेदनका साथ सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनका सातै माघ ६ गतेका लागि पेशी तोकिएको तारेख पर्चाको प्रतिलिपी समेत पेश गरेको छ।
Weather Update