शुक्रबारदेखि मौसम बदली हुने‚ उच्च पहाडी तथा हिमाली भूभागमा हिउँ पर्ने
शुक्रबारदेखि मौसम बदली हुने‚ उच्च पहाडी तथा हिमाली भूभागमा हिउँ पर्ने शुक्रबार राति देशैभरका उच्च पहाडी तथा हिमाली भूभागका केही ठाउँमा मध्यमसम्म हिउँ पर्ने सम्भावना छ । उनले पश्चिमी वायुको प्रभावले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जनसहित मध्यम वर्षा हुने जानकारी दिए ।
जाँचबुझ आयोगको समय २० दिन थप
जाँचबुझ आयोगको समय २० दिन थप गत असोज ५ गतेको मन्त्रिपरिषद् बैठकले पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा नेपाल प्रहरीका पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी सदस्य रहेको तीन सदस्यीय आयोग गठन गरेको थियो । 
रेशम चौधरीको उम्मेदवारी आयोगद्वारा खारेज
रेशम चौधरीको उम्मेदवारी आयोगद्वारा खारेज माघ ९ गते दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । त्यसै दिन दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम रहेको जनाइएको छ । शुक्रबार ७७ मुख्य निर्वाचन अधिकृतको कार्यालय र ८८ निर्वाचन अधिकृतको कार्यालयमा तीन वटा कार्यक्रम तय गरिएको जानकारी उनले...
स्थानीय सरकारलाई स्वास्थ्य मन्त्रालयको पत्रः नसर्ने रोगको स्क्रिनिङ अभियान माघमै गर्नू
स्थानीय सरकारलाई स्वास्थ्य मन्त्रालयको पत्रः नसर्ने रोगको स्क्रिनिङ अभियान माघमै गर्नू स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसको जानकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत सबै स्थानीय सरकारहरुलाई गराइसकेको छ । 
अन्नपूर्ण गाउँपालिका–६ को मुक्तिपथ आधारभूत विद्यालयको भवन बन्यो
अन्नपूर्ण गाउँपालिका–६ को मुक्तिपथ आधारभूत विद्यालयको भवन बन्यो यसअघि कक्षाकोठा भवन जीर्ण हुँदा पठनपाठनमा समस्या भएको थियो । कक्षा ३ सम्मको पठनपाठन हुने उक्त विद्यालयमा हाल १९ जना विद्यार्थी रहेका छन् । 
१० वर्षको प्रतीक्षापछि आमाको नामबाट नागरिकता
१० वर्षको प्रतीक्षापछि आमाको नामबाट नागरिकता बेनी नगरपालिका–७ का समिर खान र यास्मिन बेगमले एक दशकको प्रतीक्षापछि आमाको नामबाट नागरिकता प्राप्त गरेकी छिन्। 
आज यस्तो छ देशभरको मौसम
आज यस्तो छ देशभरको मौसम पश्चिमी वायुको आंशिक प्रभावले कोशी प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
५८३ नेपाली अमेरिकाबाट डिपोर्ट
५८३ नेपाली अमेरिकाबाट डिपोर्ट डोनाल्ड ट्रम्प दोस्रो पटक अमेरिकी राष्ट्रपति भएपछिको एक वर्षमा अमेरिकाले ५ सय ८३ नेपालीलाई डिपोर्ट (निष्कासन) गरेको छ ।
प्रतिनिधिसभा निर्वाचन : लुम्बिनी प्रदेशमा ५६ जना महिलाको उम्मेदवारी, रोल्पामा छैनन्
प्रतिनिधिसभा निर्वाचन : लुम्बिनी प्रदेशमा ५६ जना महिलाको उम्मेदवारी, रोल्पामा छैनन् यसैगरी दाङ, बाँके, बर्दिया, गुल्मी र नवलपरासी पश्चिममा भने पाँच  पाँचजना महिलाले  उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै कपिलवस्तुमा चार, पाल्पा र रुकुम पूर्वमा दुई दुईजना महिलाले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै अर्घाखाँची र प्युठानमा एक एकजना महिलाले उम्मेदवारी दर्ता गराएका हुन् । 
अघिल्लो निर्वाचनको तुलनामा यसपटक उम्मेदवारी दिने धेरै
अघिल्लो निर्वाचनको तुलनामा यसपटक उम्मेदवारी दिने धेरै यस वर्ष ६८ राजनीतिक दलबाट दुई हजार २९७ ले उम्मेदवारी दर्ता गराएका छन् । जसमा पुरुष २०६४ र महिला २३५ छन् । स्वतन्त्र उम्मेदवारी दिने एक हजार १८७ छन् । जसमा एक हजार २४ पुरुष र १६० महिला रहेको निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले बताए।
अमेरिकाबाट ९० जना नेपाली डिपोर्ट
अमेरिकाबाट ९० जना नेपाली डिपोर्ट अमेरिकाबाट ९० जना नेपाली नागरिकलाई डिपोर्ट गरिएको अध्यागमन विभागले जनाएको छ । विभागका महानिर्देशक रामचन्द्र तिवारीले डिपोर्ट भएका ९० जना काठमाडौँ आइपुगिसकेको जानकारी दिए।
भक्तपुर क्षेत्र नं १ मा २५ र क्षेत्र नं २ मा ३२  जनाको जम्मेदवारी दर्ता, को–को हुन उनीहरु ?
भक्तपुर क्षेत्र नं १ मा २५ र क्षेत्र नं २ मा ३२  जनाको जम्मेदवारी दर्ता, को–को हुन उनीहरु ? निर्वाचन क्षेत्र नं २ मा नेकपा .एमाले) का केन्द्रीय सचिव महेश बस्नेत र नेपाली कांग्रेसबाट कबिर राणाले उम्मेदवारी दर्ता गराएका छन् ।
Weather Update