बिहीबार दिउँसो २ बजे बस्नेगरी संघीय संसद्को बैठक आह्वान
बिहीबार दिउँसो २ बजे बस्नेगरी संघीय संसद्को बैठक आह्वान 'सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२/१२/१६ को सिफारिसमा संवत् २०८२ साल चैत १९ गते बिहीबारका दिन १४:०० बजे संघीय संसद् भवन, सिंहदरबारमा संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ,' राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
चैत १९ गते दुबै सदनको बैठक आव्हान गर्न सरकारको सिफारिस
चैत १९ गते दुबै सदनको बैठक आव्हान गर्न सरकारको सिफारिस सरकारले चैत १९ गते प्रतिनिधि सभा र राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।
ज्यान मार्ने धम्की दिएको भन्दै चैत १७ को मिति राखेर १६ गते नै निवेदन दिए हर्क साम्पाङले (निवेदनसहित)
ज्यान मार्ने धम्की दिएको भन्दै चैत १७ को मिति राखेर १६ गते नै निवेदन दिए हर्क साम्पाङले (निवेदनसहित) आफूलाई ज्यान मार्ने धम्की आएको भन्दै आवश्यक कारवाहीको लागि उनले निवेदन दिएका हुन् । राईले चैत १७ गतेको मिति राखेर आज (चैत १६ गते) निवेदन दिएका छन् ।
अर्थ मन्त्रालयका ३० जना उपसचिवको एकसाथ सरुवा, को कहाँ पुगे ?
अर्थ मन्त्रालयका ३० जना उपसचिवको एकसाथ सरुवा, को कहाँ पुगे ? मन्त्रालयमा रहेका उपसचिवहरुलाई भन्सार विभाग, आन्तरिक राजस्व विभागसहित मातहतका निकायहरूमा सरुवा गरिएको हो ।
पर्यटक तान्दै हेटौडाको वृन्दावन
पर्यटक तान्दै हेटौडाको वृन्दावन वनस्पति उद्यानभित्रको वनस्पति र रङ्गीचङ्गी फूलसँगै चराचुरुङ्गीको स्वरले पर्यटकलाई लोभ्याइरहेको लामाको कथन छ ।
कार्यविवरणको कार्यसम्पादन सूचक ४५ दिनभित्र तयार गरिने
कार्यविवरणको कार्यसम्पादन सूचक ४५ दिनभित्र तयार गरिने सङ्घ, प्रदेश तथा स्थानीय तहको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणको राष्ट्रिय मापदण्ड १५ दिनभित्र तर्जुमा गरी स्वीकृत गरिनेछ ।
रविको मुद्दा सर्वाेच्चलाई ‘काउसो’, तर्किए ८ न्यायाधीश, पन्छिन सक्छन् अझै ३ जना
रविको मुद्दा सर्वाेच्चलाई ‘काउसो’, तर्किए ८ न्यायाधीश, पन्छिन सक्छन् अझै ३ जना सर्वाेच्च अदालतका न्यायाधीश र प्रधानन्यायाधीशमाथि महाअभियोग लगाउन दुईतिहाइ मत चाहिन्छ, जसको लागि रास्वपालाई २ मत पुग्दैन । तर, म्याग्दीबाट निर्वाचित स्वतन्त्र सांसद महाबीर पुनले रास्वपालाई सहयोग गर्ने बचन दिएका छन् ।
देशभर मेघगर्जनसहित वर्षाको सम्भावना
देशभर मेघगर्जनसहित वर्षाको सम्भावना नेपालमा पश्चिमीका साथै स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशका पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लागेको छ भने बाँकी भू–भागमा आंशिक बादल लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
नेपालगन्जको कोरियनपुर घटनामा संलग्न भएको आरोपमा तीन जना पक्राउ
नेपालगन्जको कोरियनपुर घटनामा संलग्न भएको आरोपमा तीन जना पक्राउ गएराति नेपालगन्ज—१२ कोरियनपुरस्थित भेरी प्राविधिक शिक्षालय नजिकै जलेर घाइते भएको अवस्थामा भेटिएकी युवतीको उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु भएको थियो । सुरुमा पहिचान नखुले पनि अनुसन्धानका क्रममा निज नेपालगन्ज–१२ कोरियनपुरकै २२ वर्षीया सिर्जना बुढा मगर भएको पत्ता लागेको प्रहरी नायब उपरीक्षक पातलीले जानकारी दिए।
अध्यक्ष ओली र पूर्वगृहमन्त्री पक्राउविरुद्ध बन्दीप्रत्यक्षीकरणको रिट दायर
अध्यक्ष ओली र पूर्वगृहमन्त्री पक्राउविरुद्ध बन्दीप्रत्यक्षीकरणको रिट दायर अध्यक्ष ओलीकी पत्नी राधिका शाक्यले उनलाई गैरकानुनी थुनामा राखिएकाले थुनामुक्त गर्न माग गर्दै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी हुन् । उक्त रिटमा भोलि सुनुवाइ हुने भएको छ ।
रास्कोट नगरपालिकालाई अब ‘डिजिटल पालिका’ बनाइने
रास्कोट नगरपालिकालाई अब ‘डिजिटल पालिका’ बनाइने आज बसेको कर्णाली प्रदेश मन्त्रिपरिषद्को बैठकको निर्णयअनुसार डिजिटल पालिका कार्यक्रम सञ्चालन गर्न रु ४९ लाख बजेट विनियोजन गरेर कार्यान्वयनको अख्तियारीसमेत प्राप्त भएको नगरप्रमुख धर्मराज शाहीले बताए।
रोङ गाउँपालिकामा पहिरो खस्यो‚ मेची राजमार्ग अवरुद्ध
रोङ गाउँपालिकामा पहिरो खस्यो‚ मेची राजमार्ग अवरुद्ध आज साँझ अचानक पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको इलाका प्रहरी कार्यालय बुधबारेका प्रमुख चन्द्र राउतले जानकारी दिए। अवरोधका कारण ताप्लेजुङबाट गोलिया बोकेर झापा आउँदै गरेको प्रदेश १–०१–००१ ख ४३३४ नम्बरको ट्रक बाटोमै फसेको उनले बताए।
Weather Update