सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय
सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय १५ चैतमा तीनकुने घटनामा मारिएका पत्रकार सुरेश रजकलाई सरकारले शहीद घोषणा गरेको छ । रजक १५ चैत २०८१ मा भएको प्रदर्शनको क्रममा काठमाडौंको तीन कुनेमा मारिएका थिए ।
उपसचिव र प्रमुख प्रशासकीय अधिकृत सहितका धेरै कर्मचारी सरूवा (सूचीसहित)
उपसचिव र प्रमुख प्रशासकीय अधिकृत सहितका धेरै कर्मचारी सरूवा (सूचीसहित) सात जना उपसचिवसहित ५६ जना अधिकृत स्तरका कर्मचारीको सरुवा भएको छ ।
मंसिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने
मंसिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने निर्वाचन आयोग नेपालले मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । आयोगद्वारा आज जारी विज्ञप्तीमा यही मंसिर २६ गतेसम्म अनलाइनमार्फत त्रुटी सच्याउन, जानकारी दिन तथा उजुरी दर्ता गराउन अनुरोध गरिएको छ ।
कमलामाई नगरपालिका लगायतका कार्यालयमा आगजनी र लुटपाट गर्ने १५ जना पक्राउ
कमलामाई नगरपालिका लगायतका कार्यालयमा आगजनी र लुटपाट गर्ने १५ जना पक्राउ गत भदौ २४ गते सिन्धुलीमा जेनजीको आन्दोलनका क्रममा सरकारी कार्यालय तोडफोड, आगजनी तथा लुटपाट गर्ने १५ जना पक्राउ परेका छन् ।
सिंहदरबारलाई पाख्रिबासका मेयरको पत्रः हाकिम नभएर गाईभैसी ब्याउन फरक पर्दैन, दिनै बेग्लै प्रमुख प्रशासकीय अधिकृत पठाए हुन्छ
सिंहदरबारलाई पाख्रिबासका मेयरको पत्रः हाकिम नभएर गाईभैसी ब्याउन फरक पर्दैन, दिनै बेग्लै प्रमुख प्रशासकीय अधिकृत पठाए हुन्छ प्रमुख प्रशासकीय अधिकृतविना दैनिक प्रशानिक र आर्थिक कार्यमा समस्या सिर्जना भएको उल्लेख गर्दै उनले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र नै लेखेर दिक्दारी पोखेका हुन् ।
काठमाडौँ महानगरको भवन नै मापदण्ड विपरित, सहायक प्रवक्ता भन्छन्– अब भत्काउने
काठमाडौँ महानगरको भवन नै मापदण्ड विपरित, सहायक प्रवक्ता भन्छन्– अब भत्काउने महानगरका सहायक प्रवक्ता ध्रुबकुमार काफ्लेले टेकुको भवन मापदण्ड विपरित रहेकोले भत्काउन लागिएको बताए । 
माथागढी गाउँपालिकाको साढे २१ हेक्टर जमिन शक्ति मिनिरल्सलाई, वडाध्यक्ष भन्छन्– थाहै भएन
माथागढी गाउँपालिकाको साढे २१ हेक्टर जमिन शक्ति मिनिरल्सलाई, वडाध्यक्ष भन्छन्– थाहै भएन उनले उत्खनन् गर्ने भनिएको धनुवा क्षेत्रसम्म जानको लागि पहुचमार्ग बनाउन थालिएको तर, त्यसमा पनि स्थानीयको विरोध भएपछि त्यसै छोडिएको बताए ।
टेम्केमैयुङ गाउँपालिकाका कृषि उत्पादनको काठमाडौँमा प्रदर्शनी
टेम्केमैयुङ गाउँपालिकाका कृषि उत्पादनको काठमाडौँमा प्रदर्शनी स्थानीयस्तरमा उत्पादन हुने कृषि, खाद्य तथा परम्परागत सामग्रीको बजार विस्तार र वृद्धि गर्न बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा ‘टेम्केमैयुङ स्थानीय उत्पादन प्रदर्शनी’ राखिएको हो । 
फु गाउँको गोरेटो बाटो स्तरोन्नतिले फेरिएला नार्पाभूमि गाउँपालिकाको अनुहार ?
फु गाउँको गोरेटो बाटो स्तरोन्नतिले फेरिएला नार्पाभूमि गाउँपालिकाको अनुहार ? गोरेटो बाटोले मात्रै जोडिएको नार, फु गाउँ आवतजावत सहज बनाउने उद्देश्यले जीर्ण बन्दै गएको गोरेटो बाटोको स्तरोन्नति गरिएको छ । 
दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु
दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।
कहाँ पुग्यो काठमाडौंमा विद्युतीय तार भूमिगत गर्ने काम?
कहाँ पुग्यो काठमाडौंमा विद्युतीय तार भूमिगत गर्ने काम? काठमाडौं महानगरपालिका क्षेत्रभित्रको विद्युतीय तार भूमिगत गर्ने काम नेपाल विद्युत् प्राधिकरण र काठमाडौं महानगरपालिकाको समन्वयमा अगाडि बढाइने भएको छ ।
गोरखाको रिपुम गुम्बामा आगालागी
गोरखाको रिपुम गुम्बामा आगालागी आज दिउँसो आगलागी हुँदा तीनतले आवास भवन जलेर नष्ट भएको भएको स्थानीय छेवाङग्याल्जेन लामाले जानकारी दिए। आगलागीबाट भवनका करिब ५० वटा कोठा, त्यहाँ रहेका लत्ताकपडा, भाँडाकुँडा, फर्निचर सबै जलेर नष्ट भएको उनले बताए।
Weather Update