कस्तो हुनेछ आजको मौसम ?
बिहीबार, मंसिर २५, २०८२
एनपीएल: दोस्रो क्वालिफायरमा विराटनगरलाई लुम्बिनीको चुनौती
बिहीबार, मंसिर २५, २०८२
नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरमा आज विराटनगर किंग्सलाई लुम्बिनी लायन्सले चुनौती प्रस्तुत गर्दै छ ।
महिला आयोगमा घरेलु हिंसाका घटना दर्ता बढी
बुधबार, मंसिर २४, २०८२
आयोगले आज यहाँ आयोजना गरेको ‘राष्ट्रिय महिला आयोगको खबर गरौँ ११४५ निःशुल्क हेल्पलाईन सेवा’को आठौँ स्थापना दिवसका अवसरमा आयोगका सचिव रेखा कँडेलले पछिल्लो समय घरेलु हिंसाको घटनामा वृद्धि भएको जानकारी दिए।
बढैयाताल गाउँपालिकाको घटनाबारे गठित छानविन समितिद्वारा स्थलगत अध्ययन सुरु
बुधबार, मंसिर २४, २०८२
नागरिकताबाट वञ्चित भएपछि बर्दियामा बाबु–छोरीले ज्यान गुमाएको घटनाबारे छानबिन गर्न गठित समितिले स्थलगत रुपमै अध्ययन सुरु गरेको छ ।
प्राचीन स्मारकहरूलाई परम्परागत निर्माण सामग्रीबाट पुनरुत्थान गर्दै कामपा २३
बुधबार, मंसिर २४, २०८२
भौतिक सम्पदा स्थलहरूको संरक्षण, मर्मत तथा सम्भारका क्रममा विगतमा भएका त्रुटि सच्याउन काठमाडौँ महानगरपालिकाको वडा नम्बर २३ ले सर्वेक्षणको काम थालेको छ । प्राचीन सम्पदाका कुनै भाग टुटफुट भएमा त्यसलाई अड्याउन, थप बिग्रिन नदिन सिमेन्ट लगायत आधुनिक निर्माण सामग्री प्रयोग भएको छन् ।
‘राजनीतिमा महिलाको उपस्थिति संख्यात्मक मात्र नभइ गुणात्मक समेत बनाउनुपर्छ’
बुधबार, मंसिर २४, २०८२
नेपाल प्रेस युनियनको महिला विभागले आयोजना गरेको राजनीतिमा लैङ्गिक विभेद र अबको राजनीतिमा महिला सहभागिता विषयक कार्यक्रममा बोल्दै वक्ताहरूले महिला सहभागिता बढाउनुपर्नेमा जोड दिएका हुन् । वक्ताहरूले जनसंख्याका आधारमा महिलाको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने समेत बताए ।
कोदारी राजमार्ग बनाउने बजेट नरोकिने अर्थको बाचा, भोलिदेखि चल्नेछ तातोपानी नाका
बुधबार, मंसिर २४, २०८२
‘बजेट काटिएको छैन भनेर हामीले स्रोत सुनिश्चितको पत्र भौतिक पूर्वाधार मन्त्रालयलाई दिइसकेका छौं,’ अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयले वडापालिकासँग भने ।
समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता
बुधबार, मंसिर २४, २०८२
आयोगले तय गरेको कार्यसूची अनुसार आगामी पुस १३ र १४ गते समानुपातिकतर्फको बन्द सूची पेश गर्नुपर्नेछ ।
पर्वतमा पालिकाका पर्यटन पूर्वाधार निर्माण सम्झौता निर्माणस्थलमा नै
बुधबार, मंसिर २४, २०८२
जिल्लाको दक्षिणी भेगका विहादी, पैँयु र महाशिला गाउँपालिकामा ५० वटा साना तथा मझौला आयोजना निर्माणको सम्झौता भएको छ ।
नवीनतम यान्त्रिक सिंचाइ आयोजना संचालन गर्न नयाँ कम्पनी, स्थानीय सरकार पनि सेयरधनी
बुधबार, मंसिर २४, २०८२
साधारण शेयरतर्फ सम्बन्धित जिल्लाका कृषि उद्यमीको ५ प्रतिशत (१० लाख रुपैयाँ) र आयोजना लाभान्वित क्षेत्रका कृषक/जल उपभोक्ता समितिको १० प्रतिशत (२० लाख रुपैयाँ) शेयर रहनेछ ।
नेपालगन्जको नगरबस प्रयोगविहीन‚ अदालतमा मुद्दा दायर
मंगलबार, मंसिर २३, २०८२
पाँच वर्षदेखि सञ्चालनमा आएको नेपालगन्ज उपमहानगरपालिकाको सातवटा नगरबस अहिले प्रयोगविहीन अवस्थामा रहेका छन् ।
सिएनआई र एसएसएफबीच समझदारी, श्रमिक र उद्योगीलाई कस्तो फाइदा होला ?
मंगलबार, मंसिर २३, २०८२
समझदारी पत्रमा परिसंघका तर्फबाट महानिर्देशक डा. घनश्याम ओझा तथा एसएसएफका तर्फबाट कार्यकारी निर्देशक कविराज अधिकारीले हस्ताक्षर गरे ।
निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता
मंगलबार, मंसिर २३, २०८२
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न छिमेकी भारतले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ


