स्थानीय तहबाट प्रवाह हुने सेवाको गुणस्तर मापदण्ड बन्ने
आइतबार, चैत १५, २०८२
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले शासकीय सुधार सम्बन्धी १०० कार्यसुची सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो ।
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले कसरी मिलायो छुसाङ र तेताङको चरिचरन विवाद ?
आइतबार, चैत १५, २०८२
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ स्थित छुसाङ–तेताङ गाउँबीच प्राकृतिक स्रोत तथा चरिचरन उपभोगसम्बन्धी विवाद समाधान भएको छ ।
कर्णाली प्रदेश सरकारले दियो सात पालिकाको नवप्रवर्तन कार्यक्रमका लागि ३ करोड ४० लाख
आइतबार, चैत १५, २०८२
कर्णाली प्रदेश सरकारले यहाँका सात पालिकाको नवप्रवर्तन साझेदारी कोष कार्यान्वयन कार्यक्रमका लागि ३ करोड ४० लाख रुपैयाँ बजेट अख्तियारी दिने निर्णय गरेको छ ।
शासकीय सुधारसम्बन्धी सरकारका १०० कार्यसूची सार्वजनिक (पूर्णपाठ)
शनिबार, चैत १४, २०८२
यसैगरी भ्रष्टाचार विरुद्ध कठोर नीति लिँदै सरकारले १५ दिनभित्र अधिकारसम्पन्न 'सम्पत्ति छानबिन समिति' गठन गर्ने भएको छ। यस समितिले २०६२/६३ देखि हालसम्म सार्वजनिक पद धारणा गरेका प्रमुख राजनीतिक पदाधिकारी र उच्चपदस्थ कर्मचारीहरूको सम्पत्ति विवरण संकलन र छानबिन गर्नेछ। साथै, बैंक खाता, डिजिटल वालेट र सेयर लगानी समेट्ने गरी 'एकीकृत डिजिटल...
आज पनि काठमाडौँसहित देशका अधिकांश स्थानमा वर्षा
शनिबार, चैत १४, २०८२
तर, कतैकतै बदली, चट्याङ, हावाहुरीसहित असिना पानी पर्नसक्ने सम्भावना कायमै रहने उनले बताए। हिउँदमा कम वर्षा भएको नेपालमा प्रिमनसुनमा भने विभिन्न प्रणाली विकास भई नियमितजसो वर्षा भइरहेको छ ।
गौरीबहादुर कार्कीको घर आसपासमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको उच्च सुरक्षा निगरानी
शनिबार, चैत १४, २०८२
घर वरपर निगरानी कडा बनाइएको छ भने आवतजावतमा समेत सूक्ष्म अनुगमन भइरहेको बताइएको छ। सुरक्षा निकायहरूले सम्भावित जोखिमलाई ध्यानमा राख्दै सुरक्षा व्यवस्था सुदृढ गरिएको जनाएका छन्।
देशभर सुरक्षा चुनौती बढेको भन्दै ‘हाई अलर्ट’मा सुरक्षा निकाय
शनिबार, चैत १४, २०८२
प्रहरी जवानदेखि एसपीसम्मका प्रहरीलाई केन्द्र र जिल्लाहरुमा स्ट्यान्डबाई बस्न प्रहरी प्रधान कार्यालयले सर्कुलर जारी गरेको छ । त्यस्तै प्रहरी कर्मचारीको बिदामा पनि रोक लगाइएको छ । जिल्ला प्रमुखहरुलाई आफ्नो क्षेत्रमा गस्ती पट्रोलिङ बढाउन र रणनीतिक योजना अनुसार परिचालन हुन निर्देशन गरिएको छ ।
देशभर वितेको २४ घण्टामा ३८ विपद्का घटनाः भयो एक करोड बढीको क्षति
शनिबार, चैत १४, २०८२
आगलागी नियन्त्रण र उद्धारका लागि ६३ जना प्रहरी परिचालन गरिएको प्राधिकरणले जनाएको छ । पछिल्लो २४ घण्टामा बाढीका ५, पहिरोका ४, चट्याङका ५, र हावाहुरीका ३ वटा घटनाहरू भएका छन् । चट्याङका कारण ९ जना घाइते भएका छन् भने हावाहुरीबाट १ जना घाइते भएका छन् ।
कांग्रेसको इतर पक्ष: संवैधानिक, कानूनी र राजनीतिकरूपमा प्रतिवाद गर्ने चेतावनी
शनिबार, चैत १४, २०८२
'दूराशयपूर्ण तवरबाट भएको यस राजनीतिक प्रतिशोधले सरकार संविधान र लोकतन्त्रको प्रतिबद्धताबाट पछाडि हट्न पुगेको देखिन्छ । यस कार्यको संवैधानिक, कानूनी र राजनीतिकरूपमा प्रतिवाद गर्ने नेपाली कांग्रेसको यो बैठक निर्णय गर्दछ। साथै आइपर्ने जुनसुकै परिस्थितिको राजनीतिकरूपमा सामना गर्न देशभरिका पार्टीका साथीहरूलाई तयार रहन हार्दिक अपिल गर्दछ ।'
प्रहरीले भन्यो- एमाले अध्यक्ष ओली पक्राउको विरोधमा उत्रेका सात प्रदर्शनकारी पक्राउ
शनिबार, चैत १४, २०८२
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउको विरोधमा उत्रिएका सात प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ ।
नेपाल आयाल निगमका कार्यकारी निर्देशक भट्टले चलाएको सरकारी गाडी डिभाइडरमा ठोकियो
शनिबार, चैत १४, २०८२
नेपाल आयाल निगमका कार्यकारी निर्देशक भट्टले चलाएको सरकारी गाडी डिभाइडरमा ठोकियो
रानीबासको ऐतिहासिक चमेरे गुफा संरक्षणमा हतुवागढी गाउँपालिका
शनिबार, चैत १४, २०८२
हतुवागढी गाउँपालिका–१ रानीबासमा अवस्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको चमेरे गुफा संरक्षण र प्रवद्र्धनमा स्थानीय सरकार सक्रिय बनेको छ ।


