Odapalika - The Fourth Estate - चौथो अंग
संघीय संसदको हिउँदे अधिवेशन आजबाट, यस्ता छन् कार्यसूची  
संघीय संसदको हिउँदे अधिवेशन आजबाट, यस्ता छन् कार्यसूची   संघीय संसद्को हिउँदे अधिवेशन आजबाट सुरु हुँदै छ । हिउँदे अधिवेशनको पहिलो बैठक दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने छ
४ महिनापछि आजबाट बागमती प्रदेशसभाको अधिवेशन
४ महिनापछि आजबाट बागमती प्रदेशसभाको अधिवेशन बागमती प्रदेशसभाको हिउँदे अधिवेशन आज (शुक्रबार)बाट सुरु हुँदैछ । ४ महिनापछि बस्न लागेको प्रदेश सभाको १५औँ बैठक आज ११ बजेबाट सुरु हुदैछ ।
भोजपुर नगरपालिकाका मेयर आलेले जिते चेसको उपाधि 
भोजपुर नगरपालिकाका मेयर आलेले जिते चेसको उपाधि  भोजपुर नगरपालिकाका मेयर कैलाशकुमार आले भोजपुर जिल्ला बुद्धिचाल सङ्घद्वारा आयोजित प्रथम भोजपुर जिल्ला बुद्धिचाल प्रतियोगिताको च्याम्पियन बनेका छन्
कोशीमा पानी पर्दा तराईमा हुस्सु, अन्तको यस्तो छ अवस्था 
कोशीमा पानी पर्दा तराईमा हुस्सु, अन्तको यस्तो छ अवस्था  जल तथा मौसम विज्ञान विभागका अनुसार आज कोशी प्रदेशका पहाडी भागमा छिटपुट वर्षाको सम्भावना देखिएको छ
थुलुङ दुधकोशी गाउँपालिकाले पुस महिनामा गर्यो १५ काम, के–के हुन् ती ?
थुलुङ दुधकोशी गाउँपालिकाले पुस महिनामा गर्यो १५ काम, के–के हुन् ती ? पालिकाले चालु आर्थिक वर्षदेखि प्रत्येक महिना सम्पादन भएका कार्यहरुको विवरण सार्वजनिक गर्न थालेको हो । यस्तो विवरणमा पालिकाबाट भएका र वडा कार्यालयहरुबाट भएका कार्यहरु पनि सार्वजनिक गर्ने गरिएको छ ।
छिन्नमस्ता गाउँपालिकाका १८२ परिवारले पाए लालपुर्जा, अध्यक्ष चौधरी भन्छन्– भूमिहिनले जग्गा पाउँछन्
छिन्नमस्ता गाउँपालिकाका १८२ परिवारले पाए लालपुर्जा, अध्यक्ष चौधरी भन्छन्– भूमिहिनले जग्गा पाउँछन् आफ्नो लक्ष्य नै हरेक नागरिकलाई संविधानले सुनिश्चित गरेको गाँस, बास, कपासको अधिकारलाई पूर्ण रूपमा लागू गर्नु रहेको उनले बताए ।
शैक्षिक गुणस्तर वृद्धि गर्न भागेश्वर पालिकाका सामुदायिक विद्यालयमा शिक्षक डायरी
शैक्षिक गुणस्तर वृद्धि गर्न भागेश्वर पालिकाका सामुदायिक विद्यालयमा शिक्षक डायरी सो पालिकामा रहेका सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर बढाउन शिक्षक डायरी लागू गरिएको गाउँपालिकाले जानकारी दिएको छ ।
युवन्तिकाका झुट श्रृङ्खलाः कानुनमा तामाङ, व्यवहारमा राई, यसरी ढाँटिन् सिडियो, पालिका र एमालेलाई
युवन्तिकाका झुट श्रृङ्खलाः कानुनमा तामाङ, व्यवहारमा राई, यसरी ढाँटिन् सिडियो, पालिका र एमालेलाई युवन्तिकाका झुट श्रृङ्खलाः कानुनमा तामाङ, व्यवहारमा राई, यसरी ढाँटिन् सिडियो, पालिका र एमालेलाई
९२ वटा सार्वजनिक पोखरी संरक्षणमा यसरी जुट्दैछ राजगढ गाउँपालिका
९२ वटा सार्वजनिक पोखरी संरक्षणमा यसरी जुट्दैछ राजगढ गाउँपालिका सप्तरीको राजगढ गाउँपालिकाले पालिकाभित्रका ९२ वटा सार्वजनिक पोखरीको संरक्षण अभियान थालेको छ
सहकारी ठगीको अभियोग लागेपछि रवि लामिछानेले कमाए कम्तिमा २ करोड २५ लाख
सहकारी ठगीको अभियोग लागेपछि रवि लामिछानेले कमाए कम्तिमा २ करोड २५ लाख रास्वपाले क्राउड फन्डिङबाट संकलन गरेको रकम रवि लामिछाने दोषी ठहर भएपनि उनको निजी कार्यमा प्रयोग हुने देखिन्छ । यस्तै, उनी निर्दाेष ठहर भएपनि सो रकम लामिछानेको व्यक्तिगत खातामा जम्मा हुनेछ ।
पूर्वाधारमा हल्दीवारीको फड्को, ६ वर्षमा आन्तरिक श्रोतबाटै १०० पक्की पुल, ३५ किमी बाटो कालोपत्रे 
पूर्वाधारमा हल्दीवारीको फड्को, ६ वर्षमा आन्तरिक श्रोतबाटै १०० पक्की पुल, ३५ किमी बाटो कालोपत्रे  झापाको हल्दिबारी गाउँपालिकाले ६ वर्षको प्रयासपछि  स्थानीय काठेपुल विस्थापित गरेर पक्की पुल निर्माण गरेको छ ।
सहिद दिवस देशभर मनाइदै, यस्ता छन् कार्यक्रम 
सहिद दिवस देशभर मनाइदै, यस्ता छन् कार्यक्रम  माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ सहिद  सप्ताह मनाउने घोषणा गरी विविध कार्यक्रम हुँदै आएको छ । विसं २०१२ देखि नै तत्कालीन काठमाडौँ नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते सहिदको सम्झनामा दिवस मनाउन थालिएको हो ।
Weather Update