Odapalika - The Fourth Estate - चौथो अंग
जीतपुरसिमरा नगरपालिकाको नगरसभामा कुर्सी फोड्ने समूहले हार्‍याे  मुद्दा
जीतपुरसिमरा नगरपालिकाको नगरसभामा कुर्सी फोड्ने समूहले हार्‍याे मुद्दा गत असार १० गते भएको उपमहानगरपालिकाको दशौं नगरसभामा विवाद उत्पन्न हुँदा कुर्सी तोडफोड पनि भएको थियो । मेयर तथा प्रमुख प्रशासकीय अधिकृत मिलेर नियम विपरित नगरसभा आयोजना गरेको असन्तुष्ट पक्षको भनाइ थियो ।
रविका पार्टनर छविको सहयोगीका खातामा भेटियो ३ करोड, क्यासिनो खेल्नेलाई गर्थे लगानी 
रविका पार्टनर छविको सहयोगीका खातामा भेटियो ३ करोड, क्यासिनो खेल्नेलाई गर्थे लगानी  यो रकम छविलालको सिमरास्थित एक क्यासिनोमा पहिला सुरक्षा गार्ड र पछि मार्केटिङ अफिसरका रुपमा काम गर्दा र छविलालले जिवी राईसँग साझेदारी थालेको अविधिबीचमा जम्मा भएको रकम हो
पूर्वडेपुटी गभर्नर शिवाकोटीको ‘हृदयकी रानी’ सार्वजनिक
पूर्वडेपुटी गभर्नर शिवाकोटीको ‘हृदयकी रानी’ सार्वजनिक गितकार शिवाकोटी विगत लामो समयदेखि सामाजिक तथा आर्थिक विषयवस्तुमा केन्द्रीत रहेर गित लेखनमा सक्रिय छन् ।
त्रियुगा नगरपालिकाले अपांगता भएका व्यक्तिलाई निःशुल्क स्वास्थ्य सेवा दिने
त्रियुगा नगरपालिकाले अपांगता भएका व्यक्तिलाई निःशुल्क स्वास्थ्य सेवा दिने उदयपुरको त्रियुगा नगरपालिका अपांगता भएका व्यक्तिलाई निःशुल्क स्वास्थ्य सेवा दिने भएको छ ।
रवि लामिछानेसहित ४ अभियुक्त अदालतमा, आज पनि बयान 
रवि लामिछानेसहित ४ अभियुक्त अदालतमा, आज पनि बयान  सहकारी ठगीसहित अभियोग लागेका पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसहित चार अभियुक्तलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ ।
विराटनगर महानगर–१२ का वडाध्यक्ष कामत पक्राउ, यस्तो छ कारण 
विराटनगर महानगर–१२ का वडाध्यक्ष कामत पक्राउ, यस्तो छ कारण  विराटनगर महानगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष हिरालाल कामत पक्राउ परेका छन् ।
सेना र प्रहरीको अस्पतालमा सर्वसाधारणले पनि पाउँलान त उपचार ? स्वास्थ्यमन्त्रीले बनाए कार्यदल
सेना र प्रहरीको अस्पतालमा सर्वसाधारणले पनि पाउँलान त उपचार ? स्वास्थ्यमन्त्रीले बनाए कार्यदल कार्यदलले विज्ञ तथा सरोकारवालासँग छलफल गरेर कार्यविधि तयार पार्ने मन्त्री पौडेलको सचिवालयले जानकारी दियो । कार्यदलमा गृह तथा रक्षा मन्त्रालय, सेना, प्रहरी र सशस्त्रका अस्पतालका प्रतिनिधिसँगै मन्त्रालयका अधिकारीहरुसमेत सदस्य छन् ।
ललितपुरमा एक वर्षमा मानवअधिकार उल्लंघनका ३१२ घटना
ललितपुरमा एक वर्षमा मानवअधिकार उल्लंघनका ३१२ घटना न्सेकले ललितपुर जिल्लामा सन् २०२४ मा ललितपुरमा ३१२ ओटा घटना अभिलेखीकरण भएको जानकारी दिएको छ । 
मुन्धुम पदमार्गको प्रचार गर्न टेम्केमैयुङ गाउँपालिकामा कृषि मेला 
मुन्धुम पदमार्गको प्रचार गर्न टेम्केमैयुङ गाउँपालिकामा कृषि मेला  भोजपुरको  पर्यटकीय क्षेत्र चखेवा डाँडामा आगामी माघ १ गतेदेखि सांस्कृतिक तथा पर्यटन कृषि मेला आयोजना हुने भएको छ
पश्चिमबाट नेपाल छिर्यो मौसमी प्रभाव, उपत्यका झन-झन चिसिदै 
पश्चिमबाट नेपाल छिर्यो मौसमी प्रभाव, उपत्यका झन-झन चिसिदै  पश्चिमबाट नेपाल छिर्यो मौसम, उपत्यका झन झन चिसिदै 
बालेनको सिको गर्दै त्रिवि केन्द्रीय क्याम्पस स्ववियु, फोहोर सफा गर्न बोलायो क्यान
बालेनको सिको गर्दै त्रिवि केन्द्रीय क्याम्पस स्ववियु, फोहोर सफा गर्न बोलायो क्यान काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौँ महानगरभित्र जसले फोहोर गरेको छ, उसलाई नै सफा गर्न भन्दै आएका छन् ।
बागमती प्रदेशले सबै स्थानीय तहसँग माग्यो कानुन संशोधन गर्नुपर्ने भए आधार र कारणसहित ३ महले विवरण
बागमती प्रदेशले सबै स्थानीय तहसँग माग्यो कानुन संशोधन गर्नुपर्ने भए आधार र कारणसहित ३ महले विवरण स्थानीय सेवा (गठन तथा संचालन) ऐन, २०७९ मा केही प्रदेश ऐन संशोधन गर्ने ऐनद्धारा संशोधन गर्न आवश्यक भएकोले ऐनका विद्यमान व्यवस्था संशोधन गर्नुपर्ने भए आधार र कारणसहितको तीन महले विवरण पठाउन भनिएको हो ।
Weather Update