Odapalika - The Fourth Estate - चौथो अंग
बूढानिलकण्ठ मन्दिरलाई विश्व सम्पदा सूचीकृत गराउने प्रक्रिया सुरु, यसरी काम गर्दैछ नगरपालिका
बूढानिलकण्ठ मन्दिरलाई विश्व सम्पदा सूचीकृत गराउने प्रक्रिया सुरु, यसरी काम गर्दैछ नगरपालिका बूढानिलकण्ठ नगरपालिकाले बूढानिलकण्ठ मन्दिर क्षेत्रलाई संयुक्त राष्ट्र सङ्घीय शिक्षा, शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) को विश्वसम्पदा सूचीमा सूचीकृत हुन प्रारम्भिक चरणको प्रक्रिया आरम्भ गरेको छ
पश्चिमी वायु छ तर छैन पानी 
पश्चिमी वायु छ तर छैन पानी  जल तथा मौसम विभाग, मौसम पूर्वानुमान महाशाखाले देशमा पश्चिमी वायुको सामान्य प्रभाव भए पनि पानी पर्ने सम्भावना नरहेकये बताएको छ । 
काठमाडौँ–तराई–मधेस द्रुतमार्गमा प्रधानमन्त्रीको चासो, कति भयो प्रगति ? 
काठमाडौँ–तराई–मधेस द्रुतमार्गमा प्रधानमन्त्रीको चासो, कति भयो प्रगति ?  धानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको काठमाडौँ–तराई–मधेस द्रुतमार्ग सडक आयोजनाको हालसम्मको प्रगति र विद्यमान समस्या तथा समाधानका उपायबारे आज जानकारी लिए
काठमाडौँ महानगरको वडा २६ ले गर्यो वडावासी खेलाडीलाई सम्मान
काठमाडौँ महानगरको वडा २६ ले गर्यो वडावासी खेलाडीलाई सम्मान वडाका खेलाडीहरुले प्रथम खुला कास्की भेट्रान्स पुरुष बास्केटबल प्रतियोगिता २०८१, ललितपुरमा आयोजना गरिएको वडा स्तरीय खुला टेवुलटेनिस प्रतियोगितालगायत खेलमा पदक प्राप्त गरेका छन्
लालबन्दी नगरपालिकाले भन्योः सहकारीहरु सूचीकृत हुन आउनू 
लालबन्दी नगरपालिकाले भन्योः सहकारीहरु सूचीकृत हुन आउनू  सर्लाहीको लालबन्दी नगरपालिकाले नगरभित्र संचालनमा रहेका सबै सहकारी संस्थालाई नगरपालिकामा सुचीकृत हुन सार्वजनिक सूचना जारी गरेको छ
बागमती प्रदेशसभामा पुनः पेश भयो प्रदेश प्रमुखले फिर्ता गरेको कृषि विधेयक 
बागमती प्रदेशसभामा पुनः पेश भयो प्रदेश प्रमुखले फिर्ता गरेको कृषि विधेयक  बागमती प्रदेशसभा बैठकमा आज ४ वटा विधेयक र प्रदेश प्रमुखको कार्यालयबाट फिर्ता आएको एउटा विधेयकको सैद्धान्तिक पक्षमा छलफल सुरु भएको छ
धनगढीमाइ नगरपालिकाको बदमासीः महसुलको ठेक्का लिएर कृषकलाई उल्टै दुःख
धनगढीमाइ नगरपालिकाको बदमासीः महसुलको ठेक्का लिएर कृषकलाई उल्टै दुःख स्थानीय सरकारले जिम्मा लिएपछि रकम तिर्नुपर्ने बताउँदै स्थानीयले जिम्मेवारी नलिएको भए आफै तिर्ने बताउँदै आएका छन् । नगरपालिकाका कारण मुख्य सिजनमा बिजुली अभाव झेल्नुपरेको कृषकहरुको दुखेसो छ
केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठक :  स्थानीयस्तरसम्म सहकार्य गर्नुपर्नेमा जोड
केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठक :  स्थानीयस्तरसम्म सहकार्य गर्नुपर्नेमा जोड बैठकमा सहभागी अधिकारीहरूले अवैध निकासी पैठारी नियन्त्रणमा क्रमशः सुधार आए तापनि सार्थक नतिजाका लागि थप पहल गर्नुपर्ने आवश्यकता औँल्याएका थिए ।
शुक्लाफाँटा नगरपालिकाका अति विपन्नका घरमा जस्ताको छानो, नगरपालिकाले यसरी गर्दैछ काम 
शुक्लाफाँटा नगरपालिकाका अति विपन्नका घरमा जस्ताको छानो, नगरपालिकाले यसरी गर्दैछ काम  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले पालिकाभित्रका अति विपन्न जनताका घरको छानामा जस्तापाता राख्नका लागि रकम उपलब्ध गराउन थालेको छ
मौलापुर नगरपालिकामा ‘मधानी महोत्सव’ हुने यस्तो छ तयारी 
मौलापुर नगरपालिकामा ‘मधानी महोत्सव’ हुने यस्तो छ तयारी  रौतहटको मौलापुर नगरपालिकाको आयोजनामा आगामी फागुन ११ देखि १५ गतेसम्म  छैटौँ ‘मधानी महोत्सव’ हुने भएको छ
पाथिभरामा तत्काल केवुलकार नबन्ने, बन्द फिर्ता, यस्तो छ ६ बुँदे सहमति 
पाथिभरामा तत्काल केवुलकार नबन्ने, बन्द फिर्ता, यस्तो छ ६ बुँदे सहमति  ताप्लेजुङको पाथीभरामा केबलकार निर्माण गर्न नहुने भन्दै जारी आन्दोलन स्थगित हुने भएको छ । मंगलबार सरकारसँग ६ बुँदे सहमति भएसँगै आन्दोलनकारीले आफ्ना कार्यक्रम फिर्ता लिएका हुन्
शुक्लाफाँटामा आँखा शिविर, अपरेशनदेखि चस्मासम्म निःशुल्क 
शुक्लाफाँटामा आँखा शिविर, अपरेशनदेखि चस्मासम्म निःशुल्क  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ मा सञ्चालित निःशुल्क आँखा शिविरमा २१७ जनाको आँखा परीक्षण गरेर निःशुल्क चस्मा समेत वितरण गरिएको छ
Weather Update