अबको तीन दिन भारी वर्षा र हिमपातको सम्भावना, कोशी प्रदेशमा तीब्र गतिको हावाहुरी
अबको तीन दिन भारी वर्षा र हिमपातको सम्भावना, कोशी प्रदेशमा तीब्र गतिको हावाहुरी प्रभावित क्षेत्रका बासिन्दा र यात्रुलाई अनावश्यक यात्रा नगर्न, घरको इन्धन बन्द गर्न, सुरक्षित स्थानमा बस्न र सवारी साधन सञ्चालन नगर्न विशेष सतर्कता अपनाउन आग्रह गरे।
गगनले हारको होइन, दुर्व्यवहारको जिम्मा लिनुपर्छ, माफी माग्नुपर्छ
गगनले हारको होइन, दुर्व्यवहारको जिम्मा लिनुपर्छ, माफी माग्नुपर्छ यो कुरा प्रष्ट भइसकेको छ कि विशेष महाधिवेशन गर्नुपर्छ भनेर उचाल्ने सल्लाहकार वास्तवमा गगनका र नेपाली कांग्रेसका विरोधी रहेछन् । तिनै सल्लाहकार अहिले गगनलाई नैतिकताको भारी भिराउन दौडिरहेका देखिन्छ ।
बर्दिबास नगरपालिका पुगेपछि मुआब्जा विवादले रेल्वेको काम रोकियो
बर्दिबास नगरपालिका पुगेपछि मुआब्जा विवादले रेल्वेको काम रोकियो मुआब्जा विवादले पूर्व–पश्चिम रेल्वेको काम रोकिएको छ । बर्दिबास नगरपालिका क्षेत्रमा १४ जनाको मुआब्जा विवादले  काम रोकिएको हो ।
बागलुङमा एघार सडक धमाधम स्तरोन्नति हुँदै, कुन कुन हुन् ती सडक ?
बागलुङमा एघार सडक धमाधम स्तरोन्नति हुँदै, कुन कुन हुन् ती सडक ? सडक डिभिजन कार्यालयअन्तर्गत दुई करोडदेखि २५ करोड रुपैयाँसम्मका ११ सडक स्तरोन्नति भइरहेका जिल्ला सडक डिभिजन कार्यालयले जनाएको छ ।
कतारले इरानी राजदूतलाई गर्‍यो देश निकाला
कतारले इरानी राजदूतलाई गर्‍यो देश निकाला कतारले इरानी राजदूतलाई देश निकाला गरेको छ । कतारको रास लाफान औद्योगिक क्षेत्रमा भएको इरानी मिसाइल आक्रमणबाट व्यापक क्षति भएपछि कतारले इरानी राजदूतलाई देशनिकाला गरेको हो ।
यी स्थानमा चट्याङसहित वर्षा
यी स्थानमा चट्याङसहित वर्षा बिहीबार बिहान कोशी, मधेस, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराईमा आंशिक बादल लागेको छ भने बाँकी भागमा मौसम सफा रहेको छ।
बागलुङमा जीप दुर्घटना हुँदा सात जना घाइते
बागलुङमा जीप दुर्घटना हुँदा सात जना घाइते दुर्घटनामा जीप चालक गलकोट नगरपालिका–३ नौबिसेटोलका २५ वर्षीय यादव खत्री, वडा नं ९ का ५६ वर्षीय देवबहादुर केसी, वडा नं ३ हटियाका ७३ वर्षीया दिलकुमारी सहनी, वडा नं ४ डाँडाखेतका २६ वर्षीया सारदा खत्री, वडा नं ७ बामियाँका २४ वर्षीय रोशन थापा, वडा नं ३ नौबिसेटोलका ७३ वर्षीय कुलबहादुर सहनी...
लेखनाथ-दमौली २२० केभी प्रसारण लाइनको शिलान्यास
लेखनाथ-दमौली २२० केभी प्रसारण लाइनको शिलान्यास आज तनहुँको दमौली सबस्टेसनमा भएको कार्यक्रममा प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्य, नेपालका लागि जर्मन राजदूत उडो भोल्ज, केएफडब्लु विकास बैंकका बङ्गलादेश तथा नेपाल निर्देशक माइकल सुम्सरलगायतका प्रतिनिधिको सहभागिता थियो ।
काठमाडौं महानगरले आगामी १६ देखि क्यान्सरको निःशुल्क परीक्षण गर्ने
काठमाडौं महानगरले आगामी १६ देखि क्यान्सरको निःशुल्क परीक्षण गर्ने त्यस क्रममा अस्पतालका निर्देशक प्रा डा शर्माले गएको वर्षको सिकाइबाट यस वर्ष कार्यक्रमलाई थप प्रभावकारी बनाउने योजना गरिएको बताए। ‘उच्चस्तरीय सेवा प्रदान गर्न हामी प्रयास गर्नेछौँ,’ प्रा डा शर्माले भने, ‘मलाई लक्षण देखिएकै छैन, किन परीक्षण गराउनु भन्ने मानसिकताले अवस्था बिग्रिने गरेको छ । बिग्रिएको यो अवस्था सुधार गर्न लक्षण...
बालाबेँसी हेलिकप्टर दुर्घटनामा सवार भन्छन्: दुर्घटना लगत्तै चालकले इन्जिन अफ गर्नुभयो
बालाबेँसी हेलिकप्टर दुर्घटनामा सवार भन्छन्: दुर्घटना लगत्तै चालकले इन्जिन अफ गर्नुभयो एयर डाइनेष्टी कम्पनीका क्याप्टेन सविनसँग सात वर्षको कार्यअनुभव र कुल एक हजार १०५ घण्टा हेलिकोप्टर उडाएको रेकर्ड रहेको कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ । उडानका क्रममा कुनै प्राविधिक समस्या आएको हो वा अन्य कारण, त्यसबारे कम्पनीले अहिले केही खुलाएको छैन ।
आयोगले भोली राष्ट्रपतिलाई निर्वाचन प्रतिवेदन बुझाउँदै
आयोगले भोली राष्ट्रपतिलाई निर्वाचन प्रतिवेदन बुझाउँदै कान्तिपथस्थित बहादुर भवनमा रहेको केन्द्रीय कार्यालयमा बिहीबार समानुपातिकतर्फ निर्वाचित सांसदलाई प्रमाणपत्र दिने कार्यक्रम तय गरिएको आयोगले जनाएको छ । कानूनमा तोकिएको ‘क्लस्टर’ अनुसार समानुपातिकतर्फ निर्वाचित सांसदलाई बिहीबार प्रमाणपत्र वितरण गर्ने गरी तयारी पूरा भएको हो । समानुपातिक निर्वाचनतर्फ रास्वपाबाट ५७ सांसद निर्वाचित भएका छन् ।
तातोपानी गाउँपालिकाका उद्यमीलाई विद्युत कम खपत गर्ने मेसिन किन्दा ७० प्रतिशत अनुदान
तातोपानी गाउँपालिकाका उद्यमीलाई विद्युत कम खपत गर्ने मेसिन किन्दा ७० प्रतिशत अनुदान सो गाउँपालिकाभित्र वेल्डिङ, पशुपन्छीको दाना बनाउने, जुस उत्पादन गर्ने, ओखरको तेल निकाल्ने लगायतका प्रमुख उद्यम व्यवसाय संचालनमा छन् ।
Weather Update