निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता    
निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता     आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न छिमेकी भारतले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ
अरुण नदीमा रहेको अवैध क्रसर उद्योग सञ्चालनमा रोक  
अरुण नदीमा रहेको अवैध क्रसर उद्योग सञ्चालनमा रोक   भोजपुरको अरुण गाउँपालिका–६ लेगुवाघाटमा अवैध रूपमा सञ्चालन हुँदै आएको क्रसर उद्योग सञ्चालनमा रोक
गोलन्जोर गाउँपालिकामा ३ दिन सार्वजनिक बिदा 
गोलन्जोर गाउँपालिकामा ३ दिन सार्वजनिक बिदा  सिन्धुलीको गोलन्जोर गाउँपालिकाले ३ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  
गोवाको नाइटक्लबमा आगलागीमा मृत्यु हुने नेपालीको संख्या पाँच पुग्यो
गोवाको नाइटक्लबमा आगलागीमा मृत्यु हुने नेपालीको संख्या पाँच पुग्यो भारतको गोवास्थित अर्पोरामा एक नाइटक्लबमा शनिबार मध्यराति भएको आगलागीमा परी मृत्यु हुने नेपालीको संख्या पाँच पुगेको छ ।
विद्यार्थी आन्दोलनमा मारिएकाको शव खोज्न ढाकामा सामूहिक चिहान उत्खनन्
विद्यार्थी आन्दोलनमा मारिएकाको शव खोज्न ढाकामा सामूहिक चिहान उत्खनन् गत वर्ष बंगलादेशमा सरकार विरोधी प्रदर्शनका बेला भएको सुरक्षा कारबाहीमा करिब १४ सय नागरिक मारिएका थिए । तर, धेरैको शव अझै अज्ञात छ ।   
आज एनपीएलको पहिलो क्वालिफायर : विराटनगर र सुदूरपश्चिम भिड्दै
आज एनपीएलको पहिलो क्वालिफायर : विराटनगर र सुदूरपश्चिम भिड्दै नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको पहिलो क्वालिफायरमा आज (मंसिर २३) साविक उपविजेता सुदूरपश्चिम रोयल्सलाई विराटनगर किंग्सले चुनौती प्रस्तुत गर्दै छ ।
जलवायु तथा आदिवासी जनजाति महिला अगुवाहरूका लागि एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
जलवायु तथा आदिवासी जनजाति महिला अगुवाहरूका लागि एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न इन्द्रावती गाउँपालिकामा जलवायु तथा आदिवासी जनजाति महिला अगुवाहरूलाई लक्षित गरी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ ।
थपियो समय, फागुन २० गतेसम्म १८ वर्ष पुग्नेले मतदान गर्न पाउने
थपियो समय, फागुन २० गतेसम्म १८ वर्ष पुग्नेले मतदान गर्न पाउने आयोगले  फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने नेपाली नागरिकहरूले मतदान गर्न पाउने गरी उमेरको हद  निर्धारण गरेको हो। आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईद्वारा सोमबार जारी विज्ञप्तिमा मंसिर ५ गतेसम्म देशभर सङ्कलन भएका मतदाताहरूको विवरण अद्यावधिक गर्ने निर्णय आयोगले मंसिर २० गते गरेको हो।
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू सरकारले उखुको न्यूनतम समर्थन मूल्य तोकेको छ ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८२/८३ का लागि उखुको खरिद मूल्य प्रतिक्विन्टल ६ सय २० रुपैयाँ निर्धारण गर्ने निर्णय गरेको हो ।
रामधुनीका सिटी सफारी चालक हत्या प्रकरणमा सात जना पक्राउ
रामधुनीका सिटी सफारी चालक हत्या प्रकरणमा सात जना पक्राउ गत असोज २५ गते रामधुनी नगरपालिका–२, कर्मनिया टोलस्थित भित्री सडकमा सिटी सफारी चालक दिनेशकुमार चौधरीको गोली हानी हत्या गरेको अरोपमा सात जना पक्राउ परेका छन् ।
हितेन्द्रलाई विद्युत् प्राधिकरणमा पुनर्बहाली गर्न सर्वोच्चको परमादेश
हितेन्द्रलाई विद्युत् प्राधिकरणमा पुनर्बहाली गर्न सर्वोच्चको परमादेश सर्वोच्च अदालतले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदमा हितेन्द्रदेव शाक्यलाई पुनर्वहाली गर्न सरकारका नाममा परमादेश जारी गरेको छ।
सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय
सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय १५ चैतमा तीनकुने घटनामा मारिएका पत्रकार सुरेश रजकलाई सरकारले शहीद घोषणा गरेको छ । रजक १५ चैत २०८१ मा भएको प्रदर्शनको क्रममा काठमाडौंको तीन कुनेमा मारिएका थिए ।
Weather Update