Odapalika - The Fourth Estate - चौथो अंग
जेनजी आन्दोलनमा भएको क्षतिको २३ अर्ब २२ करोडको बीमा दाबी
जेनजी आन्दोलनमा भएको क्षतिको २३ अर्ब २२ करोडको बीमा दाबी प्राधिकरणका अनुसार निर्जीवन बीमा कम्पनीहरूमा परेका कूल दाबी रकममध्ये बुधबारसम्ममा अग्रिम भुक्तानी समेत गरी करिव १ अर्ब २९ करोड १९ लाख रुपैयाँ भुक्तानी भएको छ ।
सरकारले आइजिपी खापुङलाई हटाउन लागेको हो ?
सरकारले आइजिपी खापुङलाई हटाउन लागेको हो ? सरकार नै परिवर्तन हुने ठूला प्रकारका आन्दोलनपछि बनेका सरकारहरुले पुराना महानिरीक्षक हटाएर नयाँ नियुक्त गर्ने गरेका उदाहरण पनि छन् ।
दुई पूर्व मन्त्रीसहित सात जनाविरुद्ध भ्रष्टाचारसम्बन्धी आरोपपत्र दायर
दुई पूर्व मन्त्रीसहित सात जनाविरुद्ध भ्रष्टाचारसम्बन्धी आरोपपत्र दायर आयोगले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका तत्कालिन मन्त्री राजकुमार गुप्ता एवं भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका पूर्वमन्त्री रन्जिता श्रेष्ठसमेत सात जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर गरेको हो । 
लहान नगरपालिकाद्वारा १५ हजार आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा १५ हजार आँखाका रोगीको निःशुल्क उपचार पछिल्लो तीन आर्थिक वर्षमा मात्र १५ हजार आँखाका रोगीको निःशुल्क उपचार गरेको नगरपालिकाले जनाएको छ । तीमध्ये दुई हजार जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको छ ।
नयाँ कर्मचारीले जीवन बिमा कोषमा नपुग रकम जम्मा गर्नुपर्ने
नयाँ कर्मचारीले जीवन बिमा कोषमा नपुग रकम जम्मा गर्नुपर्ने नागरिक लगानी कोषले नयाँ नियुक्त कर्मचारीले आर्थिक वर्षमै नपुग बिमा प्रिमियम बापतको रकम आफू कार्यरत कार्यालयमार्फत कोषमा एकमुष्ट जम्मा गरी अर्को आर्थिक वर्षदेखि बिमा सुनिश्चित गर्न सकिने जनाएको छ । 
नेपाललाई टी-२० आई शृङ्खला, मलेसिया ३-२ ले पराजित
नेपाललाई टी-२० आई शृङ्खला, मलेसिया ३-२ ले पराजित नेपाली महिला क्रिकेट टोलीले मलेसियासँगको टी-२० आई शृङ्खला हात पारेको छ। मलेसियामा बुधबार बिहान सम्पन्न खेलमा मलेसियालाई ५ विकेटले हराउँदै नेपालले ५ खेलको शृंखला ३-२ ले जितेको हो ।
व्यावसायिक मौरीपालनमा किसान आकर्षित, यसरी सहयोगी बने स्थानीय सरकारहरु
व्यावसायिक मौरीपालनमा किसान आकर्षित, यसरी सहयोगी बने स्थानीय सरकारहरु गाउँपालिका अध्यक्ष थामबहादुर राईका अनुसार मौरीपालनलाई प्रोत्साहित गर्न नीति तथा कार्यक्रममा प्राथमिकतासहित समावेश गरिएको छ । 
बीमा प्राधिकरणले भन्यो– जेनजी आन्दोलनको क्षतिको दाबी भुक्तानी छिटो गर्नू
बीमा प्राधिकरणले भन्यो– जेनजी आन्दोलनको क्षतिको दाबी भुक्तानी छिटो गर्नू छलफलमा निर्जीवन बीमा कम्पनी र लघु निर्जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूले आन्दोलनका क्रममा भएको क्षतिको बीमा दाबी भुक्तानी दिन सक्ने, भुक्तानी गर्ने र कुनै पनि समस्या नभएको बताए ।
बाढीपहिरोबाट क्षति पुगेका सडकको पुनर्निर्माणमा १२ अर्ब लाग्ने, कुन राजमार्गमा कति क्षति ?
बाढीपहिरोबाट क्षति पुगेका सडकको पुनर्निर्माणमा १२ अर्ब लाग्ने, कुन राजमार्गमा कति क्षति ? मेची राजमार्गको पुनर्निर्माणका लागि डेढ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
यस्तो छ बाढीपहिरो पिडितले सरकारबाट पाउने राहत सुची
यस्तो छ बाढीपहिरो पिडितले सरकारबाट पाउने राहत सुची सरकारले बाढीपहिरो प्रभावितलाई तत्काल राहत रकम पनि उपलब्ध गराउने जानकारी दिइएको छ।
कर्णालीमा विपन्नलाई आवास, कुन जिल्लामा कति बने घर ?
कर्णालीमा विपन्नलाई आवास, कुन जिल्लामा कति बने घर ? कर्णाली प्रदेश सरकारले गरिव तथा विपन्नका लागि हालसम्म ४ हजार ८५६ घर निर्माण गरेको छ ।
बालेनका कारण तत्काल पक्राउ पर्नबाट जोगिए ओली र लेखक !
बालेनका कारण तत्काल पक्राउ पर्नबाट जोगिए ओली र लेखक ! आइजिपी खापुङले ‘आगजनी र लुटपाटमा संलग्न भएको अभियोगामा बालेन विरुद्ध जाहेरी आए दर्ता गर्ने कि नगर्ने ?’ भन्ने प्रश्न गृहमन्त्री अर्यालसँग गरेका थिए ।
Weather Update