Odapalika - The Fourth Estate - चौथो अंग
न्याय सम्पादनमा राजनीतिक हस्तक्षेप नगर्ने १२ स्थानीय तहको घोषणा
न्याय सम्पादनमा राजनीतिक हस्तक्षेप नगर्ने १२ स्थानीय तहको घोषणा बागलुङ जिल्लाका १० र छिमेकका २ स्थानीय तहका न्यायिक समिति, न्यायिक सहजकर्ता र मेलमिलापकर्ताको सहभागितामा भएको न्यायिक सम्मेलन १२ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ
बागलुङ नगरपालिकाका सबै वडामा न्यायिक सम्वाद
बागलुङ नगरपालिकाका सबै वडामा न्यायिक सम्वाद बागलुङ नगरपालिकाको न्यायिक समितिले आफ्ना १४ वटै वडाहरुमा न्यायिक संवाद, मेलमिलाप प्रबद्र्धन तथा विवाद दर्ता शिविर संचालन
रुबीभ्यालीका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा 
रुबीभ्यालीका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा  रुबीभ्याली गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत टङ्कबहादुर नेगी, वडाध्यक्ष प्रशान्त तामाङ, उपभोक्ता समितिका अध्यक्षसमेत ८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
विस्तृत शान्ति सम्झौताका १८ वर्षः  अझै बाँकी छन् द्वन्द्वका डोब
विस्तृत शान्ति सम्झौताका १८ वर्षः  अझै बाँकी छन् द्वन्द्वका डोब तत्कालीन विद्राेही नेकपा माओवादी र नेपाल सरकारबीच विस्तृत शान्ति सम्झौता भएको आज १८ वर्ष पुगेको छ
जीतपुरसिमराका ३७ जनप्रतिनिधिले मागे विशेष नगरसभा, मेयरका अधिकार कटौटीको प्रस्ताव 
जीतपुरसिमराका ३७ जनप्रतिनिधिले मागे विशेष नगरसभा, मेयरका अधिकार कटौटीको प्रस्ताव  जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोला प्रसाद अधिकारी सहित ३७ जना नगरसभा सदस्यहरूले विशेष नगरसभाको माग गर्दै नगर प्रमुखसमक्ष निवेदन पेस गरेका छन्
मेलमिलापबाटै यसरी सर्वोत्कृष्ट बन्यो बेनीघाट रोराङ, के भन्छन् उपाध्यक्ष ?
मेलमिलापबाटै यसरी सर्वोत्कृष्ट बन्यो बेनीघाट रोराङ, के भन्छन् उपाध्यक्ष ? १०० अंकमा हुने मूल्यांकनमा बेनीघाट रोराङ गाउँपालिका ८७.२५ अंक पाएर प्रथम बन्दा अधिकांश सूचकमा सतप्रतिशत नम्बर ल्याएको छ
काठमाडौँ र ललितपुर महानगरमा जम्मा ७ प्रतिशत मेलमिलाप, ९ वर्षमा पनि बनेन स्थानीय अदालत 
काठमाडौँ र ललितपुर महानगरमा जम्मा ७ प्रतिशत मेलमिलाप, ९ वर्षमा पनि बनेन स्थानीय अदालत  स्थानीय स्तरमा हुने देवानी प्रकृतिको मुद्दा हेर्ने जिम्मेवारी पाएका न्यायिक समितिको प्रगति निराशाजनक देखिएको छ
यसरी पारित भयो काठमाडौं महानगरको बजेट 
यसरी पारित भयो काठमाडौं महानगरको बजेट  महानगरमा आर्थिक बर्ष २०७९/०८० मा समिति समक्ष १२७ वटा विवाद दर्ता भए । तीमध्ये ९ वटा मिलापत्रका माध्यमबाट र ७६ वटा निर्णय प्रक्रियाका माध्यमबाट समाधान गरिए
किसानका दैलोमा बाख्रा र धानको बिउ 
किसानका दैलोमा बाख्रा र धानको बिउ  चितवनको भरतपुर महानगरपालिका-२२ का १५ परिवारलाई बाख्रा वितरण गरिएको छ । महानगरपालिकाको अनुदानमा ९० क्विन्टल धानको बीउ वितरण गरिएको छ
Weather Update