कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना कोशी, बागमती, गण्डकी र लुम्बिनी  प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको  छ ।
पोखराको रिसोर्ट र काठमाडौँको निजी कलेजबाट पनि चलाइन्छ नेप्सेको सिस्टम, जोखिम टिएमएसमा मात्रै ?
पोखराको रिसोर्ट र काठमाडौँको निजी कलेजबाट पनि चलाइन्छ नेप्सेको सिस्टम, जोखिम टिएमएसमा मात्रै ? ती महिला कर्मचारीले विदाको समयमा पारिवारिक भ्रमणमा रहदा पोखराको एउटा रिसोर्टबाट पनि नेप्सेको सिस्टम चलाएको पाइएको छ । यसरी सिस्टम चलाउन अनधिकृत रुपमा भिपिएन प्रयोग गर्ने गरेको प्राप्त कागजातमा उल्लेख छ ।
चीनद्वारा बाढी प्रभावित बालबालिकाका लागि एक करोड १० लाख सहयोग
चीनद्वारा बाढी प्रभावित बालबालिकाका लागि एक करोड १० लाख सहयोग चीन सरकारले भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित बालबालिकाको सहयोगार्थ नेपाललाई एक करोड १० लाख रुपैयाँ सहयोग गरेको छ ।
सङ्क्रामक पशु रोग नियन्त्रण विधेयक राष्ट्रिय सभाबाट पारित, कस्तो राखियो स्थानीय सरकारको भूमिका
सङ्क्रामक पशु रोग नियन्त्रण विधेयक राष्ट्रिय सभाबाट पारित, कस्तो राखियो स्थानीय सरकारको भूमिका कृषि वन तथा पर्यावरण मन्त्री गिता चौधरीले ल्याएको  ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ राष्ट्रिय सभाबाट सर्वसम्मतले पारित भएको छ ।
उत्तरगया गाउँपालिकाका अध्यक्षसँग मन्त्री बादीको छलफल, बाढी प्रभावितको सामाजिक संरक्षणमा चासो
उत्तरगया गाउँपालिकाका अध्यक्षसँग मन्त्री बादीको छलफल, बाढी प्रभावितको सामाजिक संरक्षणमा चासो उत्तरगया गाउँपालिका अध्यक्ष माधवप्रसाद अर्यालले बाढी प्रभावित क्षेत्रमा भइरहेको राहत तथा उद्धार, प्रभावित परिवारको अवस्था र पुनःस्थापनाका लागि स्थानीय तहबाट भइरहेको तयारीबारे मन्त्री बादीलाई जानकारी गराएका थिए ।
आज सेयर कारोबार नहुने, नेप्सेले दियो कारोबार नहुने सुचना
आज सेयर कारोबार नहुने, नेप्सेले दियो कारोबार नहुने सुचना आज सेयर कारोबार नुहने भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रणालीमा समस्या आएपछि कारोबार बन्द गर्ने निर्णय गरिएको हो ।
नेप्सेको कारोबार प्रणालीमा गम्भीर समस्या
नेप्सेको कारोबार प्रणालीमा गम्भीर समस्या नेपाल स्टक एक्सेन्ज (नेप्से) को कारोबार प्रणालीमा गम्भीर समस्या आएको छ । समस्या कस्तो प्रकारको हो र समाधानको लागि के कस्तो पहल भइरहेको छ भन्ने अझै खुलेको छैन ।
झापाका १५ वटै पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध आजदेखि खोप दिइँदै
झापाका १५ वटै पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध आजदेखि खोप दिइँदै आजदेखि झापा जिल्लाका सबै स्थानीय तहमा जापानिज इन्सेफलाइटिस अर्थात् मस्तिष्क ज्वरोविरुद्धको खोप अभियान सुरु हुँदैछ । कार्यक्रम अन्तर्गत जिल्लाका १५ वटै स्थानीय तहमा ३० वर्षमाथिका ४ लाख ८५ हजार ५५ जनालाई खोप दिने लक्ष्य रहेको जिल्ला स्वास्थ्य कार्यालय झापाले जानकारी दिएको छ ।
संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची संघीय संसद् अन्तर्गतका दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे सिंहदरबारमा बैठक बस्नेछ । बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यक्रम रहेको संघीय संसद सचिवालयले जनाएको छ ।
देशभर मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, केही क्षेत्रमा भारी वर्षाको सम्भावना
देशभर मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, केही क्षेत्रमा भारी वर्षाको सम्भावना कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।
प्रत्येक दिन कसरी सिंहदबार छिर्छन पेशेवर रिट निवेदक भेषराज लुइटेल ?
प्रत्येक दिन कसरी सिंहदबार छिर्छन पेशेवर रिट निवेदक भेषराज लुइटेल ? तर, विवादित पृष्ठभूमिका भेषराज लुइटेलको विदाका दिन बाहेक अधिकांश समय सिंहदरबारभित्रै बास हुन्छ । विभिन्न मन्त्रालय र निकायको क्यान्टिनका उनी ‘नियमित ग्राहक’ जस्तै हुन् ।
जटिल प्रसूति समस्या भएका उत्तरगंगा गाउँपालिकाका दुई महिलाको रसुवाबाट हवाई उद्धार
जटिल प्रसूति समस्या भएका उत्तरगंगा गाउँपालिकाका दुई महिलाको रसुवाबाट हवाई उद्धार रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीका कारण सडक यातायात अवरुद्ध भएपछि जटिल प्रसूति समस्या भएका दुई महिलाको हवाई उद्धार गरी काठमाडौं ल्याइँदैछ।
Weather Update