पाल्हीनन्दन गाउँपालिकाले माग्यो सामुदायिक विद्यालयको लेखापरीक्षण गर्नको लागि आवेदन
पाल्हीनन्दन गाउँपालिकाले माग्यो सामुदायिक विद्यालयको लेखापरीक्षण गर्नको लागि आवेदन नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को पाल्हीनन्दन गाउँपालिकाले गाउँपालिकाभित्र सञ्चालित सामुदायिक तथा धार्मिक विद्यालय र सामुदायिक सिकाइ केन्द्रहरूको लेखापरीक्षणको प्रक्रिया अघि बढाएको छ ।
क्षिरेश्वरनाथ नगरपालिका–१ का ३८८ परिवारले पाए लालपुर्जा
क्षिरेश्वरनाथ नगरपालिका–१ का ३८८ परिवारले पाए लालपुर्जा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ (साविक रमदैया भवाडी गा।वि।स वडा नं २,३,४,६,७ र ८) का ३८८ परिवारले नापजाँच सम्पन्न भएको करिब ९ वर्षपछि जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्।
ऋण असुलीबाट समस्याग्रस्तका ५ सहकारीका १३५ जना बचतकर्ताले पाए रकम फिर्ता
ऋण असुलीबाट समस्याग्रस्तका ५ सहकारीका १३५ जना बचतकर्ताले पाए रकम फिर्ता समितिका अनुसार शिवशिखरका ५७, कान्तिपुरका ५२, ओरिन्टल को अपरेटिभका ८, तुलसी बहुमुखीका ९ र आइडियल यमुना सहकारीका ९ जना साना बचतकर्ताको रकम फिर्ता गरिएको हो ।
सबै सामुदायिक विद्यालयमा पुगेर खानेपानीको गुणस्तर परीक्षण गर्दै काठमाडौँ महानगरपालिका
सबै सामुदायिक विद्यालयमा पुगेर खानेपानीको गुणस्तर परीक्षण गर्दै काठमाडौँ महानगरपालिका सामुदायिक विद्यालयका बालबालिका, शिक्षक र कर्मचारी, स्वास्थ्य प्रवर्धन केन्द्रमा सेवा लिन आउने विरामी तथा आफन्त र वडा कार्यालयहरुमा प्रशासनिक सेवा लिन आउने सेवाग्राहीलाई सुरक्षित पिउने पानी सुनिश्चित गर्न परीक्षण गराउने भएको हो ।
पोखरा विश्वविद्यालयले  खुला प्रतिस्पर्धाबाट डिन नियुक्त गर्दै,आवेदन आह्वान
पोखरा विश्वविद्यालयले  खुला प्रतिस्पर्धाबाट डिन नियुक्त गर्दै,आवेदन आह्वान विश्वविद्यालयले व्यवस्थापन, विज्ञान तथा प्रविधि, मानविकी तथा सामाजिक शास्त्र र स्वास्थ्य विज्ञान संकायमा रिक्त डिन पदका लागि योग्य तथा इच्छुक उम्मेदवारबाट आवेदन माग गरेको हो।
जनआन्दोलनका कमाण्डर गणेशमान सिंहको २९औं स्मृति दिवस मनाइँदै
जनआन्दोलनका कमाण्डर गणेशमान सिंहको २९औं स्मृति दिवस मनाइँदै सिंहको स्मृति दिवसका अवसरमा आज काँग्रेस र उसका भ्रातृ तथा शुभेच्छुक संघ संगठनले विभिन्न कार्यक्रम आयोजना गरेका छन् । सिंहले नेपालमा प्रजातन्त्र पुस्र्थापनाका लागि भएको २०४६ को जनआन्दोलनको सफल नेतृत्व गरेका थिए । तर जनआन्दोलन सफल भई बहुदलीय प्रजातन्त्र स्थापना भएपछि भने सिंहले प्रधानमन्त्रीका लागि गरेको प्रस्ताव समेत अस्वीकार गरेका...
राष्ट्रियसभाको बैठक आज बस्दै, के छ कार्यसूची ?
राष्ट्रियसभाको बैठक आज बस्दै, के छ कार्यसूची ? संघीय संसद् अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । दिउँसो सवा १ बजे सिंहदरबारमा बस्ने बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको व्यहोरा जानकारी गराउने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।
आज कुन कुन ठाउँमा छ भारी वर्षाको सम्भावना ?
आज कुन कुन ठाउँमा छ भारी वर्षाको सम्भावना ? कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी  भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
धनगढी उपमहानगरले भन्यो– चोक, मार्ग वा सार्वजनिक स्थलको नाम जथाभावी परिवर्तन नगर्नू
धनगढी उपमहानगरले भन्यो– चोक, मार्ग वा सार्वजनिक स्थलको नाम जथाभावी परिवर्तन नगर्नू धनगढी उपमहानगरपालिकाले टोल, चोक, मार्ग तथा सार्वजनिक स्थलको प्रचलित वा आधिकारिक नाम जथाभावी परिवर्तन तथा नयाँ नामकरण गर्न रोक लगाएको छ ।
माघ ३ देखि ५ सम्म ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो’ गरिने
माघ ३ देखि ५ सम्म ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो’ गरिने आगामी माघमा पाँचौं संस्करणको ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो’ हुने भएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था,नेपाल (इप्पान) र इभेन्ट्स सोलुसनको संयुक्त आयोजनामा माघ ३, ४ र ५ गते (जनवरी १७, १८ र १९, २०२७) मा इनर्जी एक्स्पो हुन लागेको हो । इप्पानले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी पाँचौं संस्करणको एक्स्पो...
सम्पत्ति विवरण पेश गर्न नसकेका कर्मचारीलाई ३० दिन म्याद थप, यस्तो छ कारण
सम्पत्ति विवरण पेश गर्न नसकेका कर्मचारीलाई ३० दिन म्याद थप, यस्तो छ कारण रसुवाको भोटेकोशी क्षेत्रमा गएको बाढीका कारण तोकिएको समयमा सम्पत्ति विवरण पेश गर्न नसकेका राष्ट्रसेवक कर्मचारीलाई सम्पत्ति विवरण पेश गर्न थप ३० दिनको म्याद दिइएको छ।
काठमाडौँको आलोकनगरमा अस्पतालजन्य फोहोर फाल्ने कम्पनी खोजेर जरिवाना तिरायाे महानगरले
काठमाडौँको आलोकनगरमा अस्पतालजन्य फोहोर फाल्ने कम्पनी खोजेर जरिवाना तिरायाे महानगरले काठमाडौँ महानगरपालिका वडा नं. ३१ आलोकनगरमा फालिएको अस्पतालजन्य फोहरमा प्रमाण खोजेर औषधि उत्पादक कम्पनीलाई ५० हजार रुपैयाँ जरिवाना गरिएको छ ।
Weather Update