निजामती कर्मचारीको सरुवा अनिश्चित कालसम्मको लागि रोकियो
सोमबार, असार १०, २०८१
पूर्वाधार सहयोग कार्यक्रमका लागि छानिए लुम्बिनी र कर्णालीका यी २० पालिका, के पाइन्छ सुविधा ?
आइतबार, असार ९, २०८१
बेलायत सरकारको सहयोगमा स्थानीय तहमा संचालन भइरहेको स्थानीय पूर्वाधार सहयोग कार्यक्रममा लुम्बिनी र कर्णालीका २० पालिका छानिएका छन्
संघीय मामिला मन्त्रीको सय दिनः न आयो प्रशासकीय अधिकृत सरुवा मापदण्ड, न बन्यो विधेयक
शुक्रबार, असार ७, २०८१
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले मन्त्रालय सम्हालेको एक सय दिनमा गरेका कामको फेहरिस्त सार्वजनिक गरेका छन्
१६ करोडको शेयर भएको काठमाडौँ महानगरको ४२ करोड ऋण, तर तिर्दैन साँवा र ब्याज
शुक्रबार, असार ७, २०८१
संघीय र प्रदेश सरकारले दिएका अनुदानको रकम खर्च गर्न नसकेर फिर्ता गर्ने गरेको महानगरले एशियाली विकास बैंकबाट ऋणसमेत लिएको छ
स्मृति दिवस मनाउन थाहा नगरपालिकामा सार्वजनिक विदा
शुक्रबार, असार ७, २०८१
थाहा अभियानका नेता स्वर्गीय रुपचन्द्र विष्टको २५औँ स्मृति दिवस शुक्रबार मनाइदैछ । सो अवसरमा थाहा नगरपालिकाले स्थानीय विदा दिएको छ
भारतले पूर्वाधार विकासमा स्थानीय तहलाई २० करोडसम्म अनुदान दिने, संघीय सरकारले दियो सूचना
बुधबार, असार ५, २०८१
नेपालका स्थानीय तहहरुमा पूर्वाधार विकास कार्यक्रमका लागि भारत सरकारले २० करोड रुपैयाँसम्म अनुदान दिने भएको छ
बजेटको मुखमा बैजनाथ गाउँपालिकामा ताला, तारकेश्वरमा आन्दोलन
बुधबार, असार ५, २०८१
नीय तहको बजेट ल्याउनुपर्ने दिन नजकिदै जाँदा बाँकेको बैजनाथ गाउँपालिका र नुवाकोटको तारकेश्वर गाउँपालिकामा आन्दोलन सुरु भएको छ
बर्दिबास नगरपालिकाले चिया खाजामै सक्योे ८ प्रतिशत बजेट, इन्धनदेखि कर्मचारी भर्नासम्ममा प्रश्न
बुधबार, असार ५, २०८१
विकास निर्माणको काममा भन्दा बढी प्रशासनिक खर्च भएको छ । जुन कुल आन्तरिक आय मध्येको ३५.९६ प्रतिशत हो । पदाधिकारी सुविधामा मात्र १ करोड ३० लाख ७० हजार खर्च
तयार भयो काठमाडौँ महानगरको बहुवर्षे शिक्षा नीति, सरोकारवालासँग सुझाव आह्वान
मंगलबार, असार ४, २०८१
काठमाडौँ महानगरपालिकाले ‘वहुबर्षे शिक्षा नीति’ को मस्यौदा तयार पार्दै सर्वसाधारण र सोकारवालालाई सुझाव दिन आहवान गरेको छ
१ वर्षमा काठमाडौँ महानगरका ९० काम, यस्तो छ फेहरिस्त
शुक्रबार, जेठ ३२, २०८१
काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ को बजेट र नीति तथा कार्यक्रमले तय गरेकामध्ये ९० वटा उपलव्धि हासिल गरेको तथ्यांक सार्वजनिक गरेको छ
२०७३ सालदेखिकै लेखापरीक्षण गराउँदैनन् स्थानीय तह, कसको कहिलेदेखि बाँकी ?
बिहीबार, जेठ ३१, २०८१
पालिकाको लेखा परीक्षण गराउनुपर्ने कानुनी प्रावधान छ । तर कतिपय स्थानीय तहले २०७३ सालदेखिको लेखापरीक्षण नै नगराएको खुलेको छ
३६ करोड खर्चेर भद्रकाली परिसरको पुनर्निर्माण गर्दै काठमाडौँ महानगर
बुधबार, जेठ ३०, २०८१
काठमाडौँको भद्रकाली मन्दिर क्षेत्रमा भएका संरचनाहरुको पुनःनिर्माणको काम दक्षिण पश्चिम भागबाट सुरु गर्ने निर्णय भएको छ
बहुक्षेत्रीय पोषण कार्यक्रम अन्योलमा, बजेट रोकेर सरकारले भन्योः अर्को बर्षबाट पालिकाले नै खोज्नू
बुधबार, जेठ ३०, २०८१
पोषणका लागि १ अर्ब ८९ अर्ब रुपैयाँ रकम खर्च गर्न तयार भएको संघीय सरकार बजेट अभाव देखाउँदै चालु आर्थिक वर्षका लागि बहुक्षेत्रीय पोषण कार्यक्रमका लागि थप बजेट दिन नसक्ने अवस्थामा पुगेको हो


