Odapalika - The Fourth Estate - चौथो अंग
सिद्धलेकमा रमिताः अध्यक्ष र उपाध्यक्षबीच कारवाहीको जुहारी, २ वर्षमा फेरिए ८ हाकिम
सिद्धलेकमा रमिताः अध्यक्ष र उपाध्यक्षबीच कारवाहीको जुहारी, २ वर्षमा फेरिए ८ हाकिम आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम र बजेट माथि व्यापक छलफल गर्नुपर्ने बेलामा धादिङको सिद्धलेक गाउँपालिका जनप्रतिनिधिबीचको विवादमा फसेको छ
अरुण गाउँपालिकामा सुरु भयो आँखा उपचार केन्द्र 
अरुण गाउँपालिकामा सुरु भयो आँखा उपचार केन्द्र  नेपाल नेत्र ज्योति संघ भोजपुर र अरुण गाउँपालिकाको संयुक्त सहकार्यमा प्याउलीमा अरुण आँखा उपचार सेवा केन्द्र स्थापना गरिएको छ
काठमाडौँ महानगरको न्यायिक सम्बादमा नागरिकले उठाएका प्रश्नहरु
काठमाडौँ महानगरको न्यायिक सम्बादमा नागरिकले उठाएका प्रश्नहरु हिजोआज वडा महिला सञ्जालहरुले आयोजना गर्ने ‘न्यायिक संवाद’ कार्यक्रममा यस्ता जिज्ञासाहरु सोधिन थालेका छन् । यसरी सोधिएका प्रश्नहरुको अधिकारीहरुले तत्काल जवाफ दिने गरेका छन् । कागज र प्रमाण हेर्नु पर्ने भए, महिला सञ्जालमा बोलाइन्छ । 
अनुदानको डेढ करोडमा जितपुरसिमराको मनमौजी, स्वकीयका नाममा नियम विपरित साढे ७ लाख निकासा 
अनुदानको डेढ करोडमा जितपुरसिमराको मनमौजी, स्वकीयका नाममा नियम विपरित साढे ७ लाख निकासा  अन्तरसरकारी बित्त व्यवस्थापन ऐनले शिक्षकको तलव भत्ता शसर्त अनुदानबाट दिनुपर्नेमा पालिकाले समानीकरण अनुदानबाट खर्च गरेको भन्दै यसरी गरिएको १ करोड ७२ लाख रुपैयाँलाई अनियमित भनेको छ
हुप्सेकोट र मध्यपुर थिमि ‘सरकार’, ७५१ पालिका चाँही ‘तह’ ! कहाँ हरायो महासंघको निर्णय ? 
हुप्सेकोट र मध्यपुर थिमि ‘सरकार’, ७५१ पालिका चाँही ‘तह’ ! कहाँ हरायो महासंघको निर्णय ?  विधानले स्थानीय तहलाईसमेत स्थानीय सरकारका रुपमा चिनाउन सक्ने अधिकार दिएको छ । तर संविधानले दिएको यो अधिकार प्रयोग गर्न लामो समयदेखि स्थानीय सरकारहरु नै अनिच्छुक देखिएका छन्
अब ललितपुर महानगरबासीको ढोकामै पुगेर गुनासो सुन्नेछन् नगर प्रहरी 
अब ललितपुर महानगरबासीको ढोकामै पुगेर गुनासो सुन्नेछन् नगर प्रहरी  नगरबासीको गुनासो सुन्न, समाधान गर्न र सुझाव लिन ललितपुर महानगरपालिकाले हरेक वडामा नगर प्रहरी पारिचालन गर्ने भएको छ
काठमाडौँ महानगरपालिका साढे १८ हजार विद्यार्थीले पाए छात्रवृति, विवरण नदिने  कारबाहीमा  
काठमाडौँ महानगरपालिका साढे १८ हजार विद्यार्थीले पाए छात्रवृति, विवरण नदिने  कारबाहीमा   महानगरभित्रका विभिन्न ४७३ विद्यालयमा कक्षा १० सम्म अध्ययन गर्ने १ लाख ४९ हजार ९५० जना विद्यार्थी मध्ये चालु शैक्षिक शत्रका लागि १८ हजार ४२२ जनाले छात्रवृत्ति प्राप्त गरे
...त्यसपछि इन्जिनियरिङ छाडेर स्थानीय प्रशासन हाँक्ने बाटो रोजेँ 
...त्यसपछि इन्जिनियरिङ छाडेर स्थानीय प्रशासन हाँक्ने बाटो रोजेँ  जीवनमा सबै कुरा सोचेजस्तो हुँदैन । करिअर काउन्सीलिङको अभावका कारण मैले अभिभावको आग्रहमा इन्जिनियरिङ पढेछु । तर मेरो लगाव त प्रशासक हुने पो रहेछ !
बागमतीका १३ स्थानीय तहमा नमूना समाजवादी कार्यक्रम, कुन–कुन वडा छानिए ? 
बागमतीका १३ स्थानीय तहमा नमूना समाजवादी कार्यक्रम, कुन–कुन वडा छानिए ?  २ मंसिर २०८० मा बनाइएको नमुना वडा समाजवादी कार्यक्रम कार्यविधिअनुसार मंगलबार बसेको मन्त्री परिषद बैठकले वडा चयन गरी कार्यक्रम कार्यान्वयन गर्ने निर्णय गरेको हो
गौर नगरपालिकामा कृषि एम्बुलेन्स सेवा
गौर नगरपालिकामा कृषि एम्बुलेन्स सेवा रौतहटमा उत्पादित कृषि उपजको विक्री वितरणलाई सहज बनाउने उद्देश्यका साथ गौर नगरपालिकाले कृषि एम्बुलेन्स ल्याएको छ
सिक्दै कमाउदैछन् कपुरकोट गाउँपालिकाका विद्यार्थी, अतिथि कक्षा पनि सँगसँगै  
सिक्दै कमाउदैछन् कपुरकोट गाउँपालिकाका विद्यार्थी, अतिथि कक्षा पनि सँगसँगै   सल्यानको कपुरकोट गाउँपालिकाले सञ्चालनमा ल्याएको ‘पढ्दै सिक्दै कमाउँदै’ कार्यक्रममा १०६ जना विद्यार्थीले तालिम लिएका छन्
गोदावरीको ढुंगा खानीले खायो भरतपुर महानगरका हाकिमसहित ४ अधिकृतको जागिर, कसको विगत कस्तो? 
गोदावरीको ढुंगा खानीले खायो भरतपुर महानगरका हाकिमसहित ४ अधिकृतको जागिर, कसको विगत कस्तो?  ललितपुरको गोदावरी नगरपालिकामा संचालित ढुंगाखानीमा राजश्व हिनामिना गरी भ्रष्टाचार गरेको अभियोगमा भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ४ जना अधिकृतहरु निलम्बनमा परेका छन्
Weather Update