१० महिनापछि शिक्षक-कर्मचारीले तलब खाए, मेयरको फोन छोराले उठाए
सोमबार, जेठ ७, २०८१
पालिकाले धरौटी र प्राधिकरणले मिटर दिएपछि चेपाङका घरै उज्याला
आइतबार, जेठ ६, २०८१
अति सिमान्तकृत चेपाङ समुदायको वाहुल्यता रहेको धादिङ र चितवनका विकट बस्तीहरुमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुगेको छ
महानगरले दियो १७७ जनालाई निःशुल्क नासु र अधिकृत तयारी कक्षा
आइतबार, जेठ ६, २०८१
काठमाडौँ महानगरपालिकाले महानगरबासीका लागि लोकसेवा तयारी कक्षा सुरु गरेको छ
प्रधानमन्त्रीज्यू ! अम्बकुमारीको घर कहिले बन्छ ?
बुधबार, जेठ २, २०८१
‘छोरा उदो गएको उतै बेपत्ता छ । बुहारी मरिगइ । नातिनातिना पनि कता गए कता । घर पनि भूकम्पले भत्काइदियो । यो टहरोमा बसेका छौं । हामीलाई चै किन काल नआएको होला,’ अम्बकुमारी कुरा गर्दागर्दै आफैसँग झिज्जिइन् ।
अधिकांश योजनामा अख्तियार पस्न थालेपछि भुक्तानीमा स्थानीय तहको नयाँ जुक्ति
सोमबार, वैशाख ३१, २०८१
योजना संचालन र भुक्तानी प्रक्रियामा अनियमितताको अभियोगमा निरन्तर अख्तियार दुरुपयोग अनुसन्धान धाउनुपर्ने अवस्था बन्न थालेपछि स्थानीय तहहरुले योजनाको भुक्तानीमा नयाँ जुक्ति निकालेका छन्
सीपसँगै जीवनको रङ्गसँग जोडिदै काठमाडौँ महानगरका विद्यार्थी
सोमबार, वैशाख ३१, २०८१
प्रतिष्ठानका वास्तुकला तथा सिर्जनात्मक कला विभागका प्रमुख सौरगंगा दर्शनधारीका अनुसार प्रदर्शनीमा ६२४ वटा चित्र र करिब करिब ६०० वटा मूर्ति राखिएका थिए
काठमाडौं महानगरमा ‘स्वास्थ्य परामर्श र स्क्रिनिङ् शिविर’
आइतबार, वैशाख ३०, २०८१
स्वास्थ्य संवेदनशीलताका बारेमा हरेक व्यक्तिले ख्याल राख्नुपर्छ भन्ने जागरुकता बढाउन काठमाडौँ महानगरपालिकाको स्वास्थ्य विभागले आइतबारदेखि ‘स्वास्थ्य परामर्श र स्क्रिनिङ् शिविर’ सुरु गरेको छ
वालविवाह मुक्त बनाउन जुट्यो टीकापुर नगरपालिका, यस्ता छन् रणनीति
आइतबार, वैशाख ३०, २०८१
कैलालीको टीकापुर नगरपालिकालाई २०८३ मङ्सिरभित्र बालविवाहमुक्त पालिका बनाउने अभियानका साथ काम सुरु भएको छ
बर्दघाट नगरपालिकाका कर्मचारीका छोराछोरी सामुदायिकमा, जनप्रतिनिधिका नि !
शनिबार, वैशाख २९, २०८१
पालिकाको यो निर्णयपछि अब शिक्षक, कर्मचारीका सन्तानहरुलाई अनिवार्य सामुदायिक विद्यालयमा भर्ना गर्नुपर्ने छ
प्रधानमन्त्रीको स्वागत गर्न गाउँपालिकाले दियो सार्वजनिक बिदा
शुक्रबार, वैशाख २८, २०८१
प्रधानमनत्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज सल्यानको दार्मा गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन गर्ने भएका छन्
मेयर र उपमेयरलाई भ्रष्टाचारको मुद्दा, अब कसले चलाउँछ नगरपालिका ?
बिहीबार, वैशाख २७, २०८१
सो नगरपालिकामा अहिले प्रमुख प्रशासकीय अधिकृत पनि छैनन् । शिक्षा शाखा हेरिरहेका जयकुमार साहलाई विगत ४ महिनादेखि निमित्त प्रमुख प्रशासकीय अधिकृत बनाइएको छ ।
भारती पुगे भरतपुर महानगर, ललितपुर सम्हालिन् दासले
बुधबार, वैशाख २६, २०८१
ललितपुर महानगरको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी रेखादास श्रेष्ठले सम्हालेकी छिन्
सफा धनगढी अभियानः ६ महिनामै जोडिए २२ हजार नागरिक
मंगलबार, वैशाख २५, २०८१
धनगढी उपमहानगरपालिकाले सञ्चालन गरेको ‘हाम्रो धनगढी, सफा धनगढी’ अभियानमा २२ हजार भन्दा वढी जनसमुदायले सहभागिता जनाएका छन्


