Odapalika - The Fourth Estate - चौथो अंग
बुढानीलकण्ठमा बिरालो पाल्नुभएको छ ? दर्ता गराइहाल्नू 
बुढानीलकण्ठमा बिरालो पाल्नुभएको छ ? दर्ता गराइहाल्नू  ढानीलकण्ठ नगरपालिकाले घरमा पालेका कुकुर र विरालोलाई अनिवार्य नगरपालिकामा दर्ता गराउन आह्वान गरेको छ
नयाँ घरका नक्सा र पुरानोको अभिलेख अनिवार्य गर्दै राप्ती नगरपालिका 
नयाँ घरका नक्सा र पुरानोको अभिलेख अनिवार्य गर्दै राप्ती नगरपालिका  चितवनको राप्ती नगरपालिकाले सरकारी तथा निजी घरहरु निर्माण गर्नुपूर्व अनिवार्य नक्सा पास गराउन अनुरोध गरेको छ
बिजुलीको पैसा तिर्न स्थानीय तहलाई प्राधिकरणको ताकेता, फेरि भन्योः लाइन काट्छौँ 
बिजुलीको पैसा तिर्न स्थानीय तहलाई प्राधिकरणको ताकेता, फेरि भन्योः लाइन काट्छौँ  नेपाल विद्युत प्राधिकरणले सडक बत्तीको महसुल नतिरेको भन्दै स्थानयि तहहरुलाई जुनसुकै बेला बत्ती काटिदिन सक्ने चेतावनी दिएको छ
कर्मचारी र जनप्रतिनिधिका सन्तानलाई सामुदायिक विद्यालयमा भर्ना गर्न फेदीखोलाको निर्देशन 
कर्मचारी र जनप्रतिनिधिका सन्तानलाई सामुदायिक विद्यालयमा भर्ना गर्न फेदीखोलाको निर्देशन  नयाँ शैक्षिक सत्र सुरु हुनै लाग्दा फेदीखोला गाउँपालिकाले जनप्रतिनिधि र कर्मचारीका सन्ततिलाई सामुदायिक विद्यालयमा अनिवार्य भर्ना गर्न निर्देशन दिएको छ
पालुङटार नगरपालिकाले दियो १४ सय जनालाई निःशुल्क आयुर्वेद सेवा 
पालुङटार नगरपालिकाले दियो १४ सय जनालाई निःशुल्क आयुर्वेद सेवा  आयुर्वेद उपचार सेवा पद्दतिलाई नगरपालिकाको प्रत्येक नागरिकको घर घरमा पुर्याउने उद्देश्यको साथ नगरपालिकाले उक्त शिविर सञ्चालन गरेको हो
लोकसेवा भिड्न सिकाउँदै नेपालगञ्ज उपमहानगर, कसले पाउँछन् पढ्न ? 
लोकसेवा भिड्न सिकाउँदै नेपालगञ्ज उपमहानगर, कसले पाउँछन् पढ्न ?  बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले नगरपालिकाभित्र स्थायी बसोबास गरिरहेका विद्यार्थीलाई लोकसेवा तयारी कक्षा संचालन गर्ने भएको छ
९ उपसचिवको सरुवा, कहाँ कसले पाए जिम्मेवारी ?
९ उपसचिवको सरुवा, कहाँ कसले पाए जिम्मेवारी ? गृह मन्त्रालयले ९ जना उपसचिवहरूको सरुवा तथा पदस्थापना गरेको छ
७ दिनभित्रमा नेपालीपन झल्कने नाम नराखे विद्यार्थी भर्ना रोक्ने काठमाडौँ महानगरको चेतावनी 
७ दिनभित्रमा नेपालीपन झल्कने नाम नराखे विद्यार्थी भर्ना रोक्ने काठमाडौँ महानगरको चेतावनी  काठमाडौँँ महानगरपालिकाले नेपालीपन झल्कनेगरी विदालयको नाम नराख्ने विद्यालयमा भर्ना रोक्ने चेतावनी दिएको छ
संघीय मामिलाले माग्यो पालिका केन्द्र जोड्ने सडकको विवरण 
संघीय मामिलाले माग्यो पालिका केन्द्र जोड्ने सडकको विवरण  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका स्थानीय तहको केन्द्रसँग जोड्ने सडकको अवस्था उपलव्ध गराउन पत्राचार गरेको छ
गोरखाको विपद् कार्यविधिः गाई मरे १० हजार, मान्छे मरे ५० हजार, अरुको कति? 
गोरखाको विपद् कार्यविधिः गाई मरे १० हजार, मान्छे मरे ५० हजार, अरुको कति?  गोरखा नगरपालिकाले विपद्जन्य दुर्घटनामा परेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहतस्वरुप प्रतिव्यक्ति ५० हजार रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ
नागार्जुनले माग्यो मेडिकल अधिकृतदेखि मालीसम्म, यसरी दिनुस् आवेदन ?
नागार्जुनले माग्यो मेडिकल अधिकृतदेखि मालीसम्म, यसरी दिनुस् आवेदन ? सूचना प्रकाशन भएको १५ दिनभित्र आवश्यक कागजात सहित कार्यालयमा उपस्थित हुनुपर्ने सूचनामा उल्लेख छ । 
नागार्जुन नगरपालिकाले सडक बत्तीको महसुल तिर्ने, यस्ता छन् अन्य निर्णय 
नागार्जुन नगरपालिकाले सडक बत्तीको महसुल तिर्ने, यस्ता छन् अन्य निर्णय  काठमाडौँको नागार्जुन नगरपालिकाले नगरपालिकामा जडान भएका सडक बत्तीको महसुल नेपाल विद्युत प्राधिकरणलाई तिर्ने निर्णय गरेको छ
Weather Update