३० स्थानीय तहले पाए प्रमुख प्रशासकीय अधिकृत, को कहाँ ? 
३० स्थानीय तहले पाए प्रमुख प्रशासकीय अधिकृत, को कहाँ ?  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रिक्त रहेका ३० स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत खटाएको छ
४ स्थानीय तह मिलेर बस कुदाउने तयारी, ३ जिल्लाबासीले लिनेछन् लाभ
४ स्थानीय तह मिलेर बस कुदाउने तयारी, ३ जिल्लाबासीले लिनेछन् लाभ बागलुङका ४ वटा स्थानीय तह मिलेर संयुक्त रुपमा सार्वजनिक बस सञ्चालन गर्ने तयारीमा जुटेका छन्
नेपालकाे राष्ट्रिय फल बन्याे सुन्तला
नेपालकाे राष्ट्रिय फल बन्याे सुन्तला मन्त्रिपरिषद बैठकले कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयको प्रस्तावअनुसार सुन्तलालाई नेपालको राष्ट्रिय फलको रुपमा मान्यता दिने निर्णय गरेको छ
बैशाख मसान्तभित्र विद्यालय व्यवस्थापन समिति गठन गर्न मर्स्याङ्दी गाउँपालिकाको निर्देशन 
बैशाख मसान्तभित्र विद्यालय व्यवस्थापन समिति गठन गर्न मर्स्याङ्दी गाउँपालिकाको निर्देशन  मर्स्याङ्दी गाउँपालिकाले पालिकाभित्र रहेका संस्थागत र सामुदायिक विद्यालयहरुलाई ३० बैशाखभित्र विद्यालय व्यवस्थापन समिति गठन गरिसक्न निर्देशन दिएको छ
सुन्दर विद्यालय परियोजनाका लागि १०० स्वयंसेवी परिचालन, यस्तो छ महानगरको योजना 
सुन्दर विद्यालय परियोजनाका लागि १०० स्वयंसेवी परिचालन, यस्तो छ महानगरको योजना  विद्यालय जानुअघि आयोजना गरिएको कार्यक्रममा महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले सरकारका जिम्मेवार पदमा रहेको महसुस गरेर नतिजाका लागि काम गर्न निर्देशन दिएकी छन्
काठमाडौँ महानगरका ज्येष्ठ नागरिक र जनप्रतिनिधिको स्वास्थ्य परीक्षण अब निजामती अस्पतालमा 
काठमाडौँ महानगरका ज्येष्ठ नागरिक र जनप्रतिनिधिको स्वास्थ्य परीक्षण अब निजामती अस्पतालमा  महानगरपालिका र निजामती कर्मचारी अस्पतालबीच जनप्रतिनिधि, कर्मचारी, ज्येष्ठ नागरिक र महानगरवासीलाई स्वास्थ्य सेवा प्रदान गर्ने समझदारी पत्रमा हस्ताक्षर
४२ स्थानमा निःशुल्क स्वास्थ्य शिविर चलाउँदै चौरजहारी नगरपालिका 
४२ स्थानमा निःशुल्क स्वास्थ्य शिविर चलाउँदै चौरजहारी नगरपालिका  रुकुम पश्चिमको चैरजहारी नगरपालिकाले पालिकाभित्रका १४ वटै वडाका ४२ स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ
संघमा लगातार ३ वर्ष बसेका कर्मचारी अनिवार्य स्थानीय तहमा, एउटा पालिकामा २ वर्ष बस्नैपर्ने 
संघमा लगातार ३ वर्ष बसेका कर्मचारी अनिवार्य स्थानीय तहमा, एउटा पालिकामा २ वर्ष बस्नैपर्ने  मापदण्डमा अहिले निजामती सेवा ऐनको व्यवस्था अनुसार स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत खटाइएकै स्थानीय तहमा असामान्य अवस्थाबाहेक अनिवार्य रूपमा २ वर्ष बस्नुपर्ने व्यवस्था
पानीकै कारण अब बस्ती छाड्न पर्दैन फलेवास र जलजलाका स्थानीयले 
पानीकै कारण अब बस्ती छाड्न पर्दैन फलेवास र जलजलाका स्थानीयले  खानेपानीको समस्या झेल्दै आएका पर्वतका दुई विकट बस्तीमा खानेपानीको सुविधा पुगेको छ
बुढानीलकण्ठमा बिरालो पाल्नुभएको छ ? दर्ता गराइहाल्नू 
बुढानीलकण्ठमा बिरालो पाल्नुभएको छ ? दर्ता गराइहाल्नू  ढानीलकण्ठ नगरपालिकाले घरमा पालेका कुकुर र विरालोलाई अनिवार्य नगरपालिकामा दर्ता गराउन आह्वान गरेको छ
नयाँ घरका नक्सा र पुरानोको अभिलेख अनिवार्य गर्दै राप्ती नगरपालिका 
नयाँ घरका नक्सा र पुरानोको अभिलेख अनिवार्य गर्दै राप्ती नगरपालिका  चितवनको राप्ती नगरपालिकाले सरकारी तथा निजी घरहरु निर्माण गर्नुपूर्व अनिवार्य नक्सा पास गराउन अनुरोध गरेको छ
बिजुलीको पैसा तिर्न स्थानीय तहलाई प्राधिकरणको ताकेता, फेरि भन्योः लाइन काट्छौँ 
बिजुलीको पैसा तिर्न स्थानीय तहलाई प्राधिकरणको ताकेता, फेरि भन्योः लाइन काट्छौँ  नेपाल विद्युत प्राधिकरणले सडक बत्तीको महसुल नतिरेको भन्दै स्थानयि तहहरुलाई जुनसुकै बेला बत्ती काटिदिन सक्ने चेतावनी दिएको छ
Weather Update