कसरी मनाउने संविधान दिवस ? देशभरका स्थानीय तहलाई मन्त्रालयको यस्तो निर्देशन (पत्रसहित)
कसरी मनाउने संविधान दिवस ? देशभरका स्थानीय तहलाई मन्त्रालयको यस्तो निर्देशन (पत्रसहित) गृह मन्त्रालयको पत्राचारअनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका सबै स्थानीय तहलाई संविधान तथा राष्ट्रिय दिवस मनाउन निर्देशन दिएको हो । 
मापदण्ड अलपत्र पारेर स्थानीय तहमा १०० बढी प्रमुख प्रशासकीय अधिकृत खटाउने तयारी 
मापदण्ड अलपत्र पारेर स्थानीय तहमा १०० बढी प्रमुख प्रशासकीय अधिकृत खटाउने तयारी  घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक सय भन्दा बढी नयाँ जनशक्तिलाई स्थानीय तहको रिक्त प्रमुख प्रशासकीय अधिकृतका रुपमा खटाउने तयारी थालेको छ
आवासका नाममा नगरपालिकाले सक्यो लाखौँ रकम, न मेयर बस्छन् न कर्मचारी पस्छन् 
आवासका नाममा नगरपालिकाले सक्यो लाखौँ रकम, न मेयर बस्छन् न कर्मचारी पस्छन्  पर्वतको फलेवास नगरपालिकाले कर्मचारी र नगरप्रमुखको आवासका लागि भाडामा लिएका आवासगृह  प्रयोगविहीन बनेका छन्
मन्त्रालयले माग्यो जनप्रतिनिधि रिक्त रहेका स्थानीय तहको विवरण (पत्रसहित)
मन्त्रालयले माग्यो जनप्रतिनिधि रिक्त रहेका स्थानीय तहको विवरण (पत्रसहित) संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनप्रतिनिधि रिक्त रहेका स्थानीय तहको विवरण मागेको छ । 
हैजा नियन्त्रणका लागि देशभरका स्थानीय तहलाई मन्त्रालयको ९ बुँदे निर्देशन 
हैजा नियन्त्रणका लागि देशभरका स्थानीय तहलाई मन्त्रालयको ९ बुँदे निर्देशन  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हैजालगायत पानीजन्य रोगको नियन्त्रणका लागि देशभरका स्थानीय तहलाई ९ बुँदे निर्देशन दिएको छ । 
काठमाडौँ महानगरको कल सेन्टरको अनुगमन, प्रविधिमा आधारित रहेर अझै प्रभावकारी बनाइने 
काठमाडौँ महानगरको कल सेन्टरको अनुगमन, प्रविधिमा आधारित रहेर अझै प्रभावकारी बनाइने  काठमाडौँ महानगरपालिकाको कल सेन्टरलाई क्षमता विकास गरेर अझ प्रभावकारी बनाइने प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले बताएका छन् ।
१११ कर्मचारी सरुवा विवादमा, मुख्यमन्त्रीको कार्यालयमा उजुरी 
१११ कर्मचारी सरुवा विवादमा, मुख्यमन्त्रीको कार्यालयमा उजुरी  कर्णाली मुख्यमन्त्रीको कार्यालयले गरेको कर्मचारी सरुवा विवादमा परेको छ । गएकोसाउन ३२ गते मुख्यमन्त्री कार्यालयले प्रदेश सरकारका विभिन्न निकायमा कार्यरत प्रशासन सेवा, सामान्य प्रशासन समूहतर्फका १११ कर्मचारीको एकैसाथ सरुवा गरेको थियो । तर, यसप्रति असन्तुष्टि जनाउँदै कर्मचारी संगठनले उजरी दिएका छन् । 
कर्मचारी सरुवामा संघीयताको धज्जी, प्रदेश डराउँछ, संघ रमाउँछ
कर्मचारी सरुवामा संघीयताको धज्जी, प्रदेश डराउँछ, संघ रमाउँछ अब तपाईँ नै भन्नुहोस्– नेपालको संघीयता कार्यान्वयनको अवस्था कहाँ रहेछ ? 
धुलिखेल बन्यो एसियाकै दोस्रो स्वस्थ सहर 
धुलिखेल बन्यो एसियाकै दोस्रो स्वस्थ सहर  विश्व स्वास्थ्य सङ्गठनले काभ्रेपलाञ्चोकको पर्यटकीय नगर धुलिखेललाई ‘नेपालको पहिलो स्वस्थ सहर’ घोषणा गरेको छ
तलब भत्ता स्थानीय तहबाट खाने अधिकृतले काम मन्त्रीको निजी सचिवालयमा गर्ने 
तलब भत्ता स्थानीय तहबाट खाने अधिकृतले काम मन्त्रीको निजी सचिवालयमा गर्ने  कञ्चनपुरको पुनर्वास नगरपालिकामा कार्यरत छैटौँ तहका अधिकृतलाई प्रादेशिक मन्त्रीको निजी सचिवालयकाे काममा खटाइएको छ ।
काठमाडौंमा सेवा प्रवाहमा नागार्जुन अगाडि, भौतिक पूर्वाधारमा काठमाडौं महानगर
काठमाडौंमा सेवा प्रवाहमा नागार्जुन अगाडि, भौतिक पूर्वाधारमा काठमाडौं महानगर काठमाडौँ जिल्लामा एक महानगरपालिकासहित ११ स्थानीय तह छन् । यी ११ स्थानीय तहमध्ये सेवा प्रवाहमा नागार्जुन नगरपालिका अगाडि रहेको छ भने भौतिक पूर्वाधारमा काठमाडौँ महानगर एक नम्बरमा परेको छ । 
बालेन शाहलाई उछिनेका काठमाडौँ यी दुई पालिका, जसले डिस्टिङसन ल्याए 
बालेन शाहलाई उछिनेका काठमाडौँ यी दुई पालिका, जसले डिस्टिङसन ल्याए  काठमाडौँ जिल्लामा एक महानगरपालिकासहित ११ स्थानीय तह छन् । काठमाडौं महानगरपालिकाको मेयरमा बालेन्द्र शाह (बालेन) निर्वाचित भएपछि यसले देशविदेशमा चर्चा पायो । उनको कायैशैली र सामाजिक सञ्जालमा हुने सक्रियताले बेला बेलामा चर्चा बटुल्ने गरेको छ । 
Weather Update