स्थानीय सरकारको मूल्यांकन अब एउटै पोर्टलबाट, यस्ता छन् संघीय मामिलाका १४ नयाँ निर्णय
आइतबार, फागुन २०, २०८०

काठमाडौँ महानगरको अडिटमा महालेखाको प्रश्न, यस्ता छन् सुझाव
आइतबार, फागुन २०, २०८०
महानगरपालिकाको आर्थिक बर्ष २०७९/०८० को अन्तिम लेखा परीक्षणका क्रममा देखिएको प्रारम्भिक अवस्था हेर्दा सैद्धान्तिक वेरुजु र राजस्व वेरुजुमा सुधार गर्नु पर्ने देखिएको छ

सियारी गाउँपालिकामा फिजियोथेरापी सेवा सुरु, स्थानीयलाई सहज
आइतबार, फागुन २०, २०८०
पालिकाले स्थानीय नागरिकलाई स्वास्थ्य सेवामा सहज पहुँचका लागि फिजियोथेरापी सुरु गरेको हो

स्थानीय तहका कर्मचारीको अवकाश कोष संघमा नै रहने, मन्त्रालयमा भयो सहमति
बिहीबार, फागुन १७, २०८०
यस्तो कोष स्थानीय तहहरुमा राख्दा व्यवहारिक समस्या आउने कर्मचारीहरुको भनाइ छ । एउटा स्थानीय तहको कर्मचारी सरुवा भएर अर्काे स्थानीय तहमा जाने तर कोष चै पहिलाकै स्थानीय तहमा हुने हुँदा समस्या उत्पन्न हुने कर्मचारीको तर्क थियो ।

बेनी जाऊ, बरु चुरोट खाउ तर हुक्का नखाऊ !
बिहीबार, फागुन १७, २०८०
म्याग्दीको बेनी नगरपालिकाले नगर क्षेत्रभित्र हुक्का सेवनमा प्रतिबन्ध लगाएको छ र याे िनयम बुधबारबाटै लागु भइसककेकाे छ

काठमाडौँ महानगरको डिजिटल यात्रा, नक्सा दर्तासँगै घरधनीको बायोमेट्रिक पनि
बिहीबार, फागुन १७, २०८०
काठमाडौँ महानगरपालिकाले भवन निर्माण इजाजतका लागि.नयाँ नक्सा दर्ता गर्दा घरधनीको बायोमेट्रिक लिन सुरु गरेको छ

पालिका फुटाउन एमालेले प्रदेशसभामा गर्यो गैरकानुनी प्रस्ताव
बुधबार, फागुन १६, २०८०
हाम्रो गाउँपालिकालाई गण्डकी प्रदेशमा लैजानको लागि एमालेले गण्डकी प्रदेशसभामा संकल्प प्रस्ताव पेश गरेको छ भन्ने सुनेको छु । तर, मलाई मात्रै होइन, हाम्रो गाउँपालिकाका कसैलाई पनि यो विषयमा जानकारी छैन ।

१८ फागुनबाट भरतपुर भ्रमण वर्ष, यस्तो छ महानगरको तयारी
सोमबार, फागुन १४, २०८०
रतपुर महानगरपालिकाले भरतपुर भ्रमण वर्षको सबैखाले तयारी पूरा भएको जनाएको छ । १८ फागुनदेखि मनाउन लागिएको भरतपुर भ्रमण वर्ष नारायणी नदी किनारमा गर्ने महानगरको भनाइ छ

७ दिनभित्र ललिता निवास खाली गर्ने महानगरको सुचना अलपत्र, एनआरएनए र राष्ट्र बैंक भन्छन् -सकिदैन
आइतबार, फागुन १३, २०८०
महानगरले दिएको ७ दिने सुचनाको म्याद सकिन लागे पनि ललिता निवास कम्पाण्डभित्र बनेको गैरआवाशीय नेपाली संघको भवन र त्यसमा रहेको नेपाल राष्ट्र बैंकका विभागहरु सर्ने तयारीमा छैनन् ।

काठमाडौँ महानगरले कान्तिसहित ५ अस्पतालको फोहोर नउठाउने, यस्ता छन् कारण
आइतबार, फागुन १३, २०८०
श्रोतमै फोहोरको बर्गीकरण नगरेको भन्दै काठमाडौँ महानगरपालिकाले ४ वटा अस्पतालको फोहोर संकलनमा रोक लगाएको छ

४ वर्षदेखि अलपत्र शुद्धोधन अस्पताल निर्माणले गति लियो, अध्यक्ष चौधरीले गरे पुनः शिलान्यास
आइतबार, फागुन १३, २०८०
विगत ४ वर्षदेखि अलपत्र परेको कपिलवस्तुको शुद्धोधन गाउँपालिकाको अस्पताल निर्माणले गति लिएको छ

कार्यसम्पादन मूल्यांकनमा प्रदेश सरकारका बेइज्जतीः पहिलाे हुनेकै जम्मा ३०.८९ अंक
शुक्रबार, फागुन ११, २०८०
कार्यसम्पादन मूल्यांकनमा प्रदेश सरकारहरुको अवस्था दयनीय देखिएको छ । यतिसम्मकी पहिलो हुने प्रदेशलेसमेत ३१ अंक कटाउन सकेनन्

५२ वटा अस्पतालमा निःशुल्क उपचार सुरु, यसरी लिन सकिन्छ काठमाडौँ महानगरले दिएको सुविधा
शुक्रबार, फागुन ११, २०८०
काठमाडौँ महानगरपालिका क्षेत्रभित्रका ५२ वटा अस्पतालहरु लक्षित वर्गको निःशुल्क उपचारका लागि तयार पारिएको प्रणालीमा आवद्ध भएका छन्