बेंसीशहरस्थित मैयुम गाउँमा घरघरमै पुग्यो खानेपानी
मंगलबार, वैशाख १८, २०८१
गोकर्णेश्वर नगरपालिकाले कर्मचारीको तह बृद्धि गर्ने, यस्तो छ प्रक्रिया
शुक्रबार, वैशाख १४, २०८१
नगरपालिकामा कार्यरत पाँचौ देखि सातौँ तहसम्ममा कार्यरत कर्मचारीको एक तह वृद्धि गर्न भन्दै मापदण्ड पुगेका कर्मचारीलाई आवेदन दिन पालिकाले भनेको छ
बुटवल उपमहानगरको राजपत्र अब ४ वटा भाषामा
मंगलबार, वैशाख ११, २०८१
मंगलबारदेखि नेपालीसहित, थारु, मगर र नेपाल (नेवारी) भाषामा बडापत्र सञ्चालनमा ल्याइएको हो
अटिजम विद्यालय खोल्ने काठमाडौँ महानगरको तयारी, यस्ता छन् शिक्षासम्वन्धि निर्णय
मंगलबार, वैशाख ११, २०८१
सहरी योजना आयोगका सदस्य झाको संयोजकत्वमा अटिजम विद्यालय सञ्चालन सम्बन्धी अध्ययन गर्न समिति गठन भएको छ
नयाँ हाकिम देखिसहन्नन् स्थानीय सरकारका प्रमुखहरु, संघीय सरकार रमिते
सोमबार, वैशाख १०, २०८१
संघीय सरकारले प्रमुख प्रशासकीय अधिकृत खटाउने सम्वन्धि मापदण्ड निर्माण गर्न नसक्दा स्थानीय तहमा पठाइएका प्रमुख प्रशासकीय अधिकृतहरु दोहोरो चेपुवामा पर्न थालेका छन्
निजी स्कुललाई नगरपालिकाको निर्देशनः भर्ना शुल्क नलिनू, लोगो राखेर कपी नबेच्नू
आइतबार, वैशाख ९, २०८१
बुढानीलकण्ठ नगरपालिकाले नयाँ भर्ना हुन आउनेबाहेकका विद्यार्थीलाई भर्नाका नाममा कुनैपनि शुल्क नलिन निर्देशन दिएको छ
३० स्थानीय तहले पाए प्रमुख प्रशासकीय अधिकृत, को कहाँ ?
मंगलबार, वैशाख ४, २०८१
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रिक्त रहेका ३० स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत खटाएको छ
४ स्थानीय तह मिलेर बस कुदाउने तयारी, ३ जिल्लाबासीले लिनेछन् लाभ
सोमबार, वैशाख ३, २०८१
बागलुङका ४ वटा स्थानीय तह मिलेर संयुक्त रुपमा सार्वजनिक बस सञ्चालन गर्ने तयारीमा जुटेका छन्
नेपालकाे राष्ट्रिय फल बन्याे सुन्तला
शुक्रबार, चैत ३०, २०८०
मन्त्रिपरिषद बैठकले कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयको प्रस्तावअनुसार सुन्तलालाई नेपालको राष्ट्रिय फलको रुपमा मान्यता दिने निर्णय गरेको छ
बैशाख मसान्तभित्र विद्यालय व्यवस्थापन समिति गठन गर्न मर्स्याङ्दी गाउँपालिकाको निर्देशन
शुक्रबार, चैत ३०, २०८०
मर्स्याङ्दी गाउँपालिकाले पालिकाभित्र रहेका संस्थागत र सामुदायिक विद्यालयहरुलाई ३० बैशाखभित्र विद्यालय व्यवस्थापन समिति गठन गरिसक्न निर्देशन दिएको छ
सुन्दर विद्यालय परियोजनाका लागि १०० स्वयंसेवी परिचालन, यस्तो छ महानगरको योजना
बिहीबार, चैत २९, २०८०
विद्यालय जानुअघि आयोजना गरिएको कार्यक्रममा महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले सरकारका जिम्मेवार पदमा रहेको महसुस गरेर नतिजाका लागि काम गर्न निर्देशन दिएकी छन्
काठमाडौँ महानगरका ज्येष्ठ नागरिक र जनप्रतिनिधिको स्वास्थ्य परीक्षण अब निजामती अस्पतालमा
बुधबार, चैत २८, २०८०
महानगरपालिका र निजामती कर्मचारी अस्पतालबीच जनप्रतिनिधि, कर्मचारी, ज्येष्ठ नागरिक र महानगरवासीलाई स्वास्थ्य सेवा प्रदान गर्ने समझदारी पत्रमा हस्ताक्षर
४२ स्थानमा निःशुल्क स्वास्थ्य शिविर चलाउँदै चौरजहारी नगरपालिका
मंगलबार, चैत २७, २०८०
रुकुम पश्चिमको चैरजहारी नगरपालिकाले पालिकाभित्रका १४ वटै वडाका ४२ स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ


