काठमाडौँ महानगरका स्वास्थ्य संस्थाले अनलाइनबाट मासिक प्रतिवेदन बुझाउनु पर्ने 
                        बुधबार, फागुन २, २०८०
                    
                
                        
                    
                        
                                उत्कृष्ट सेवाग्राहीका रुपमा सम्मानित हुँदै बुटवल उपमहानगर
                            
                         मंगलबार, फागुन १, २०८०
                        
                        
                            नगर विकास कोषले ३६ औ वार्षिकोत्सवको अवसरमा बुटवल उपमहानगरपालिकालाई उत्कृष्ट सेवाग्राहीका रुपमा सम्मान गर्न लागेको हो
                    
                
                        
                    
                        
                                संघीय सरकारले स्थानीय सरकारसँग खोज्यो सार्वजनिक जग्गाको तथ्यांक 
                            
                         सोमबार, माघ २९, २०८०
                        
                        
                            संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक जग्गाको तथ्यांक उपलव्ध गराउन स्थानीय तहहरलाई पत्राचार गरेको छ
                    
                
                        
                    
                        
                                स्थानीय तहका रोजगार संयोजकको जागिर सधैँ धरापमा 
                            
                         सोमबार, माघ २९, २०८०
                        
                        
                            देशभरका बेरोजगारहरुलाई रोजगारी दिन स्थानीय तहहरुमा राखिएका रोजगार संयोजकहरुको जागिर सधै नै धरापमा देखिएको छ
                    
                
                        
                    
                        
                                योजनाको भुक्तानी वडाबाटै दिन थाले स्थानीय सरकार 
                            
                         आइतबार, माघ २८, २०८०
                        
                        
                            उपमहानगरपालिकाले पहिलोपटक वडाकार्यालयहरूलाई आर्थिक अधिकार दिएर वडाका कार्यक्रम योजनाको भुक्तानी वडा कार्यालयबाटै दिन थालेको हो
                    
                
                        
                    
                        
                                महानगरको निःशुल्क स्वास्थ्य शिविर, २३५ जनाको परीक्षण
                            
                         शुक्रबार, माघ २६, २०८०
                        
                        
                            काठमाडौँ महानगरपालिकाले आयोजना गरेको सरसफाइलगायत जोखिम क्षेत्रमा काम गर्ने कर्मचारी लक्षित स्वास्थ्य शिविरमा आज २३५ जनाले स्वास्थ्य परीक्षण गराएका छन्
                    
                
                        
                    
                        
                                तातोपानी गाउँसभाद्धारा ८ वटा विधेयक पारित 
                            
                         बिहीबार, माघ २५, २०८०
                        
                        
                            गाउँसभाले आफ्ना काम, कारबाहीलाई थप व्यवस्थित र प्रभावकारी बनाउन विभिन्न ८ वटा ऐन, नियमावली, कार्यविधि र मापदण्ड पारित गरेको जनाएको छ
                    
                
                        
                    
                        
                                काठमाडौँ महानगरभित्रका सार्वजनिक स्थलमा १ हजार ९५० डसबिन, यसरी छुट्याइने छ फोहोर 
                            
                         बिहीबार, माघ २५, २०८०
                        
                        
                            सार्वजनिक स्थलका उपभोक्ताले उत्पादन गरेको कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै जम्मा गर्न काठमाडौँ महानगरपालिकाले १ हजार ९५० सेट संकलन बिन राख्ने भएको छ
                    
                
                        
                    
                        
                                बिदा सुविधा पाउन राक्सिराङ गाउँपालिका जानू 
                            
                         बिहीबार, माघ २५, २०८०
                        
                        
                            मकवानपुरको राक्सिराङ गाउँपालिकाले तामाङ समुदायले मनाउने सोनाम ल्होछार मनाउन ३ दिन सार्वजनिक बिदा दिने भएको छ
                    
                
                        
                                लालपूर्जाविहीन क्षेत्रको नापजाँच गर्दै बुटवल उपमहानगरपालिका 
                            
                         बुधबार, माघ २४, २०८०
                        
                        
                            बुटवल उपमहानगरपालिका वडा नम्बर १४ मा लालपूर्जाविहीन क्षेत्रको नापजाँच सुरु भएको छ । मंगलबार बुटवल १४ कैलाशनगरबाट नापजाँचको काम सुरु
                    
                
                        
                    
                        
                                ड्रोनमार्फत जग्गाको नापजाँच गर्दैछ हरिवन नगरपालिका 
                            
                         बुधबार, माघ २४, २०८०
                        
                        
                             नगरभित्रका भूमिहीन सुकुम्बासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा प्रदान गर्नका लागि ड्रोनमार्फत जग्गाको नापजाँच
                    
                
                        
                    
                        
                                ८३ स्थानीय तहले देखाएनन् स्वमूल्यांकन नजिता, संघीय सरकारले दियो ७ दिने अल्टिमेटम 
                            
                         सोमबार, माघ २२, २०८०
                        
                        
                            नतिजा सार्वजनिक नगरेपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नजिता सार्वजनिक गरी प्रणालीमा समाविष्ट गर्न एकसाताको अन्तिम समयावधि दिएको छ
                    
                
                        
                    
                        
                                काठमाडौँ महानगरले सडकमा बाल्यो १ हजार २६ वटा स्मार्ट लाइट 
                            
                         सोमबार, माघ २२, २०८०
                        
                        
                            काठमाडौँ महानगरपालिकाले १ हजार २६ वटा स्मार्ट स्ट्रीट लाइट जडान गरेको छ
                    
                
