गण्डकीका ८५ पालिकामा कार्यरत कर्मचारीको भेला माघ २९ गते, पोखरा घोषणा पत्र जारी हुने
                        आइतबार, माघ २१, २०८०
                    
                
                        
                    
                        
                                बाल अधिकार समिति गठन गर्न ७५३ स्थानीय तहलाई पत्राचार 
                            
                         शुक्रबार, माघ १९, २०८०
                        
                        
                            संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका स्थानीय तहहरुलाई बाल अधिकार समिति गठन गर्न पत्राचार गरेको छ
                    
                
                        
                    
                        
                                खुला मञ्चमा महानगरको योजनाः दुबो रोप्ने, प्रौढ हिड्ने, बालबालिका खेल्ने 
                            
                         बिहीबार, माघ १८, २०८०
                        
                        
                            काठमाडौँ महानगरपालिकाले खुला मञ्चमा प्राकृतिक दुबोसहितको घाँसे चउर बनाउन थालेको छ
                    
                
                        
                    
                        
                                टोल टोलमा पुगेर अपङ्गताा भएका व्यक्ति खोज्दै फालेलुङ गाउँपालिका
                            
                         बिहीबार, माघ १८, २०८०
                        
                        
                            ताप्लेजुुङको फालेलुङ गाउँपालिकाले टोल टोलमा पुगेर अपाङ्गता भएका व्यक्तिको खोजी गर्ने भएको छ
                    
                
                        
                    
                        
                                मध्यविन्दु नगरपालिकाले करारमा किन लिन लाग्यो ६० वर्षसम्म उमेरको जनशक्ति ?
                            
                         मंगलबार, माघ १६, २०८०
                        
                        
                            याे विषय बुझ्न वडापालिका डटकमले सो नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश घर्तिसँग सम्पर्क गरेको छ । सो सूचनामा प्रमुख प्रशासकीय अधिकृत घर्तिले नै हस्ताक्षर गरेका छन् ।
                    
                
                        
                    
                        
                                नागार्जुन नगरपालिकाका मुख्य सडकमा अब स्मार्ट लाइट र सीसी क्यामेरा 
                            
                         सोमबार, माघ १५, २०८०
                        
                        
                            नागार्जुन नगरपालिकाले मुख्य बजारका सडकमा बत्ती र सीसी टिभी क्यामरा जडानको तयारी थालेको छ
                    
                
                        
                    
                        
                                ३ सरकारका आफ्नै दाउः सिडिओ र अधिकृत आफू मातहत ल्याउने  रणनीति 
                            
                         आइतबार, माघ १४, २०८०
                        
                        
                            संविधानअनुसार तीन तहको सरकार बनेपनि कतिपय अधिकार बाँडफाँडमा अहिले पनि तीनवटै तहका सरकारबीच किचलो देखिदै छ
                    
                
                        
                    
                        
                                विद्यासुन्दरले भरतपुर सरुवा गरेका कोइरालालाई बालेनले गरे निलम्बन
                            
                         आइतबार, माघ १४, २०८०
                        
                        
                            शाक्य मेयर भएर आएपछि कोइराला शिक्षा शाखामा आएका थिए । तर, मेयर शाक्य र उनको बीचमा विवाद भएपछि कोइराला सरुवा भएर भरतपुर महानगर पुगेका थिए । त्यसपछि उनी बर्दिबास नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत भएर गएका थिए ।
                    
                
                        
                    
                        
                                खरका छाना विस्थापन गर्ने अभियानमा भानु नगरपालिका, स्वर्णिमको पहलमा थप १०० घरमा जस्तापाता 
                            
                         शनिबार, माघ १३, २०८०
                        
                        
                            तनहुँको भानु नगरपालिका खर तथा फुसका छाना विस्थापन अभियानमा जुटेको छ
                    
                
                        
                    
                        
                                बालबालिकाको लागि खानेकुरा किन्दा गुणस्तर हेरेर किन्नुस्ः उपप्रमुख डंगोल
                            
                         शुक्रबार, माघ १२, २०८०
                        
                        
                            बालबालिकालाई बढी आकर्षित पार्ने खानेकुरामा गुणस्तरमा समस्या देखिएको पाइएपछि उपप्रमुख डंगोलको यस्तो भनाइ आएको हो ।
                    
                
                        
                    
                        
                                गाउँगाउँ पुगेर सामाजिक सुरक्षा भत्ता दिदै डिलाशैनी गाउँपालिका
                            
                         शुक्रबार, माघ १२, २०८०
                        
                        
                            पालिकाको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखाले कुमारी बैंकसँगको सहकार्यमा गाउँ गाउँ पुगेर  सामाजिक सुरक्षा भत्ता भुक्तानी शिविर सञ्चालन गरेको छ
                    
                
                        
                    
                        
                                प्रमुख प्रशासकीय अधिकृतले पालिका प्रमुखसमक्ष सपथग्रहण गर्नुपर्ने, यस्तो छ प्रस्तावित आचारसंहिताको व्यवस्था
                            
                         बिहीबार, माघ ११, २०८०
                        
                        
                            सेवाग्राही तथा सम्बन्धित सरोकारवालाहरुसँग कार्यस्थलभन्दा बाहिर भेटघाट नगर्न, उपहार नलिन र कुनै पनि प्रकारको खरिदमा स्वार्थ राखेर काम गर्न नहुने पनि उल्लेख छ
                    
                
                        
                    
                        
                                नयाँ सडकको कालोपत्रे सडकमा आजदेखि पार्किङ गर्न नपाइने, महानगरले विहानै उठायो पार्किङका मोटरसाइकल
                            
                         मंगलबार, माघ ९, २०८०
                        
                        
                            सडकमा पार्किङ्ग गर्ने परम्परागत परिपाटीमा सुधार गर्ने क्रममा बागबजार, पुतलीसडक, दरबारमार्ग, झोँछेलगायत धेरै ठाउँमा पार्किङ्ग निषेध गरिसकिएको छ ।  
                    
                
