विद्यार्थीको निःशुल्क बीमा गर्दै चापाकोट नगरपालिका, यस्ता छन् सर्त 
                        सोमबार, माघ १, २०८०
                    
                
                        
                    
                        
                                कागजातमा नेपाल संवत् लेख्न देशभरका स्थानीय तहलाई पत्राचार, यस्तो छ संवत् लेख्ने ९ तरिका 
                            
                         बिहीबार, पुस २६, २०८०
                        
                        
                            संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका स्थानीय तह र जिल्ला समन्वय समितिलाई आफ्नो लेटरहेडसहितका काजगातमा नेपाल संवत् लेख्न अनुरोध गर्दै पत्राचार गरेको छ
                    
                
                        
                    
                        
                                माघ १ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रममा सह–भुक्तानी को’पेमेण्ट प्रणाली लागू गर्दै
                            
                         बिहीबार, पुस २६, २०८०
                        
                        
                            सेवा प्रदायक स्वास्थ्य संस्था, बीमित नागरिक र सरोकारवालाहरुले जवाफदेशी र सचेत भएर स्वास्थ्य सेवा दिन र दिनको लागि सह–भुक्तानी को’पेमेन्ट  लागू गर्न बोर्डले अपिल समेत गरेको छ
                    
                
                        
                    
                        
                                नगरपालिकाको निर्देशनः शिक्षकको मोवाइल दिनभर हेडसरले राख्नू, खाजा खाने बेलामा मात्र दिनू 
                            
                         बिहीबार, पुस २६, २०८०
                        
                        
                            क्षाकोठामा मोलाइल प्रयोग नगर्न, गर्नैपरे खाजा खाने समयमा मात्र प्रयोग गर्न र अन्य बेला प्रधानअध्यापकले मोवाइल सुरक्षित राख्न भनेको छ
                    
                
                        
                    
                        
                                विपद जोखिम उपकेन्द्र स्थापनाको तयारीमा ललितपुर महानगरपालिका 
                            
                         बिहीबार, पुस २६, २०८०
                        
                        
                            महानगरले धापाखेल, बालकुमारी गोइत दोमार र बुङमतीमा विपद् जोखिम व्यवस्थापन उपकेन्द्र खेल्न चालु आर्थिक वर्षमा ५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ
                    
                
                        
                    
                        
                                चैतभित्र दुग्धको बक्यौता रकम भुक्तानी गर्न कृषिमन्त्रीको निर्देशन, १७ करोड गायव
                            
                         बुधबार, पुस २५, २०८०
                        
                        
                            उनले दुग्ध बेचेको करिब १७ करोड रुपैयाँ संस्थानमा नदेखिएकाले दुग्ध विकास संस्था (डिडिसी) का महाप्रवन्धक सञ्जीव झालाई जिम्मेवारीबाट हटाएको बताए
                    
                
                        
                    
                        
                                मेयरले कुटे प्रशासकीय अधिकृत, सिडिओ कहाँ पुगेर गरियो मर्यादामा बस्ने कागज 
                            
                         बुधबार, पुस २५, २०८०
                        
                        
                            बजेट खर्चको अख्तियारी, ज्यालादारी कर्मचारीको अवकासलगायतका विषयमा विवाद वढेपछि मेयरले उपमेयर मुना कुमारी पोखरेलको कर्यकक्षमा लगेर गाली गर्दै कुटपिट गरेको घिमिरेको दाबी छ
                    
                
                        
                    
                        
                                ललितपुर महानगरले बीमा गरेकाको उपचार पाटन अस्पतालले गर्ने, यी हुन पाइने सुविधा 
                            
                         बुधबार, पुस २५, २०८०
                        
                        
                            ललितपुर महानगरले स्वास्थ्य बीमा कार्यक्रम मार्फत स्वास्थ्य सेवा प्रदान गर्न प्राविधिक सहयोगका लागि पाटन अस्पतालसँग सहकार्य गर्ने भएको छ
                    
                
                        
                    
                        
                                यस्तो छ जीतपुर सिमरा उपमहानगरपालिका र एरोटेक प्रालिबीचको विवादको नालीबेली
                            
                         आइतबार, पुस २२, २०८०
                        
                        
                            यो उद्योग २०६८ सालको सुगम ग्याससँग सम्बन्धित चर्चित ग्यास सिलिन्डरको फुटरिङ प्रकरणमा मुछिएको थियो ।
                    
                
                        
                    
                        
                                बुटवलमा पनि चल्न थाल्याे डाेजर, घरटहरा हटाएर पार्क र चौतारी निर्माणमा जुट्याे उपमहानगर
                            
                         आइतबार, पुस २२, २०८०
                        
                        
                            नेपालगञ्ज रोडमा सार्वजनिक स्थल र सडक क्षेत्रमा पर्ने वडा नं ५ का बाँकी टहराहरु हटाउन बुटवल उपमहानगरपालिकाले पत्राचार गरिसकेको र केही दिनभित्रै ती टहरा हटाउने तयारी रहेको उनले बताए।
                    
                
                        
                    
                        
                                काठमाडौँ महानगरले भन्योः सबै पेट्रोल पम्पमा शौचालय बनाउनू 
                            
                         बिहीबार, पुस १९, २०८०
                        
                        
                            काठमाडौँ महानगरपालिकाले पेट्रोल पम्पहरुलाई शौचालय सञ्चालन गर्न अनुरोध गर्ने भएको छ
                    
                
                        
                    
                        
                                गम्भीर कानुनी लडाईंमा विराटनगर महानगर र विद्युत प्राधिकरण
                            
                         बिहीबार, पुस १९, २०८०
                        
                        
                            सर्वाेच्चले नेपाल विद्युत प्राधिकरण ऐन, २०४१ को दफा ३२ लाई आधार बनाएको छ । सो दफामा ‘प्राधिकरणको कारोबारमा कुनै किसिमको स्थानीय कर लाग्ने छैन’ भन्ने उल्लेख छ । यद्यपि, दोस्रो संविधानसभाले २०७२ सालमा संविधान जारी गरेपछि संघीय संरचना अनुसार स्थानीय तह बनाइएको थियो । २०७४ सालमा स्थानीय तहको निर्वाचन भएपछि...
                    
                
                        
                    
                        
                                ६ वर्षअघि नै 'माया मारेकाे' पैसा ५४३ पालिकासँग खोज्दै संघीय सरकार 
                            
                         बिहीबार, पुस १९, २०८०
                        
                        
                            संघीय सरकारले गरिवी निवारण कोषमार्फत कार्यान्वयन भएको कार्यक्रमको हिसाब खोज्न स्थानीय तहलाई पत्राचार गरेको छ
                    
                
