स्थानीय तहका कर्मचारीको अवकाशपछिको सुविधामा अन्योल
बिहीबार, पुस १९, २०८०
बालकुमारी घटनाका मृतकको शोकमा आज स्थानीय बिदा, पालिकाको डेढ लाख राहत
बिहीबार, पुस १९, २०८०
ललितपुरको बालकुमारीमा प्रदर्शनको क्रममा गत पुस १३ गते ज्यान गुमाएका वीरेन्द्र शाहको परिवारलाई अछामको चौरपाटी गाउँपालिकाले एक लाख ५० हजार रुपैयाँ राहत दिने निर्णय गरेको छ
चम्पादेवी गाउँपालिकाका जनप्रतिनिधिले अझै देख्न पाएनन् प्रमुख प्रशासकीय अधिकृतको मुख
बुधबार, पुस १८, २०८०
सो गाउँपालिकामा लामो समयदेखि कामु प्रमुख प्रशासकीय अधिकृत प्रेमप्रसाद सुवेदी छन् । प्रमुख प्रकाशकीय अधिकृत नभए पनि सो गाउँपालिकामा सो पद रिक्त भएको समेत नदेखिने कर्मचारीहरु बताउँछन् ।
सोलुदुधकुण्ड नगरपालिकाका मेयरको प्रश्न– हाइड्रोले गरेको विनास र बिकृति मात्रै भोग्नुपर्ने हो ?
बुधबार, पुस १८, २०८०
आफूहरुले कुनै पनि कम्पनी वा निकायसँग जवरजस्ती कर असुलको प्रक्रिया अघि नबढाएको मेयर शेर्पाको भनाइ छ । उनले नेपालको संविधान र स्थानीय सरकार संचालन ऐन २०७४ को अधिनमा रहेर कर तथा अन्य शुल्क लिने गरेको पनि बताए ।
पनौती नगरपालिकामा ज्येष्ठ नागरिक स्वास्थ्य कार्यक्रम
बुधबार, पुस १८, २०८०
पनौती स्वास्थ्य चौकी, बल्थली स्वास्थ्य चौकी र मल्पी स्वास्थ्य चौकीले संयुक्तरूपमा मङ्गलबारदेखि यो कार्यक्रम सुरु गरेका हुन्
धनगढी उपमहानगरभित्र १ माघदेखि सुर्तीजन्य पदार्थ बेच्न नपाइने
बुधबार, पुस १८, २०८०
धनगढी उपमहानगरपालिकाले सुर्तीजन्य पदार्थको बिक्री वितरणमा प्रतिबन्ध लगाउने भएको छ
म्याग्दे गाउँपालिकामा तयार भयो फोहोर व्यवस्थापन केन्द्र
बुधबार, पुस १८, २०८०
तनहुँको म्याग्दे गाउँपालिकामा फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा आएको छ । म्याग्देका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ र उपाध्यक्ष बालकृष्ण घिमिरेले संयुक्त रुपमा उक्त केन्द्र शुभारम्भ गरे
बालेनले गरे तीन कर्मचारी निलम्बन, प्रमुख प्रशासकीय अधिकृत बिदामा
मंगलबार, पुस १७, २०८०
कार्यपालिकाको निर्णय प्रमाणीकरण र कार्यान्वयनमा अनियमितता गरेको भन्दै मेयर बालेन शाहको सचिवालय प्रमुख नुरनिधि न्यौपाने, स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेल, वरिष्ठ शाखा अधिकृत भगवती बिडारी निलम्बन गरेका हुन्
पालिकाहरुलाई विद्युत प्राधिकरणको जवाफः सम्पत्ति कर र पोलभाडा दिदैनौं, सडक बत्तीको पैसा छिटो तिर्नू
सोमबार, पुस १६, २०८०
स्थानीय तहहरुले पोलभाडा र सम्पत्ति कर तिर्न भन्दै पत्राचार गरिरहेको भएपनि त्यस्तो रकम तिर्न नमिल्ने प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले बताए । संघीय सरकार अन्तरगतको निकायले स्थानीय तहहरुलाई रकम दिदै हिड्नुपर्ने भए सोको जानकारी संसदले दिनुपर्ने उनको भनाइ छ ।
संघीय कार्यान्वयनमा के गर्दैछ संघीय मामिला मन्त्रालय? यस्ता छन् दाबी
आइतबार, पुस १५, २०८०
सरकारले ३ वटै तहका सरकारबीच समन्वय तहबीचको समन्वयका लागि विषयगत समिति गठन गरेर संघीयता कार्यान्वयनका काम अघि बढाएको मन्त्रालयको भनाइ छ
साढे ८ करोड उठाउन खोज्दा साढे १० करोड रुपैयाँ तिर्नुपर्ने वाध्यतामा फस्यो नेपाल विद्युत प्राधिकरण
शुक्रबार, पुस १३, २०८०
प्राधिकरणले विराटनगर महानगर क्षेत्रका बनाएको भवनको नक्सापास नभएको भन्दै महानगरले सो भवनको नक्सा पास गराउन प्राधिकरणलाई पत्राचार गरेको छ ।
ओखलढुंगाको लिखु गाउँपालिकामा यसरी सुरु भयो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता
शुक्रबार, पुस १३, २०८०
प्रत्येक वर्ष संचालन हुने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यसपाली आजबाट सुरु भएको गाउँपालिकाको कार्यपालिका प्रवक्ता तथा वडा नम्बर ५ का वडाध्यक्ष मोहन कार्कीले जानकारी दिए ।
गोदावरी नगरपालिकाको गाई–बाख्रा प्रवर्धन कार्यक्रमः यस्ता छन् कृषकलाई अफर
शुक्रबार, पुस १३, २०८०
ललितपुरको गोदावरी नगरपालिकाले पालिकाभित्रका विभिन्न वडालाई लक्षित गरेर गाई तथा बाख्रापालक कृषकहरुका लागि अनुदान प्याकेज सार्वजनिक गरेको छ


