Odapalika - The Fourth Estate - चौथो अंग
नवप्रवर्तनका लागि शसर्त अनुदान पाउने पालिकाको सूची तयार, यी हुन् अनुदान पाउने ४६२ स्थानीय तह 
नवप्रवर्तनका लागि शसर्त अनुदान पाउने पालिकाको सूची तयार, यी हुन् अनुदान पाउने ४६२ स्थानीय तह  नीय तहको दीगो आर्थिक विकास प्रर्वद्धन गर्दै आर्थिक विकासका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नवप्रवर्तन कार्यविधि अनुसार ससर्त अनुदान पाउन योग्य स्थानीय तहहरु छनौट गरेको छ
नागार्जुन नगरबासीले पाउने भए निःशुल्क रक्त सेवा 
नागार्जुन नगरबासीले पाउने भए निःशुल्क रक्त सेवा  नागार्जुन नगरपालिकाका स्थानीयले बिरामी पर्दा नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय रक्तसञ्चार सेवा कालिमाटीबाट निःशुलक रगत र रक्ततत्व  सेवा पाउने भएका छन्
फोहोर हैन माटो भेटिन्छन् काठमाडौँ महानगरका ढलमा 
फोहोर हैन माटो भेटिन्छन् काठमाडौँ महानगरका ढलमा  सतहको पानी निकासका लागि सडक किनारामा बनाइएका ढल, मंगाल र नाली सफा गर्दा ७९२ मेट्रिक टन माटो निस्किएको काठमाडौंँ महानगरपालिकाले जनाएको छ
ज्येष्ठ नागरिकले पाउने आरक्षण र सुविधाको ज्ञारेन्टी गर्न देशभरका स्थानीय तहलाई पत्राचार 
ज्येष्ठ नागरिकले पाउने आरक्षण र सुविधाको ज्ञारेन्टी गर्न देशभरका स्थानीय तहलाई पत्राचार  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक यातायतका साधनमा ज्येष्ठ नागरिकलाई छुट्याएको आरक्षण सिटको प्रभावकारी कार्यान्वयन गर्न देशभरका स्थानीय तहहरुलाइ पत्राचार गरेको छ
धार्चे गाउँपालिकाको माछिखोला हेर्न ५ लाखका सिसी क्यामेरा 
धार्चे गाउँपालिकाको माछिखोला हेर्न ५ लाखका सिसी क्यामेरा  गोरखा सदरमुकाममा रहेको धार्चे गाउँपालिकाले माछिखोला बजारलाई सिसी क्यामेरामार्फत निगरानी गर्न थालेको छ
महाँकाल गाउँपालिकाका ३६ भूमिहीनलाई निस्सा 
महाँकाल गाउँपालिकाका ३६ भूमिहीनलाई निस्सा  राष्ट्रिय भूमि आयोग जिल्ला समिति ललितपुरले महाँकाल गाउँपालिकाका भूमिहीन, भुमिहीन दलित र सुकुम्वासीलाई जग्गाको निस्सा वितरण गरेको छ
नविकरण नगरेको भन्दै गोदावरी नगरपालिकाले थाल्यो उद्योगी–व्यवसायीमाथि कारबाही प्रक्रिया 
नविकरण नगरेको भन्दै गोदावरी नगरपालिकाले थाल्यो उद्योगी–व्यवसायीमाथि कारबाही प्रक्रिया  नगरभित्र संचालित उद्योगहरुले नगरपालिकाबाट लिएको अनुमतिपत्र नविकरण नगरेको भन्दै गोदावरी नगरपालिकाले कारवाही प्रक्रिया थालेको छ
महानगरको पुस्तकबिहीन शुक्रबारः १५ शुक्रबार, १५ विषय 
महानगरको पुस्तकबिहीन शुक्रबारः १५ शुक्रबार, १५ विषय  काठमाडौँ महानगरपालिकाको ‘पुस्तकरहित शुक्रवार कार्यक्रम’ अन्तर्गत कक्षा १ देखि ८ सम्म  व्यवहारिक र प्रयोगात्मक कक्षा सञ्चालन गर्न इच्छुक संघसंस्थाले विद्यालयमा सूचीकृत हुन पाउने
काठमाडौँ महानगरको सहायता कक्षमा अब दोभाषे 
काठमाडौँ महानगरको सहायता कक्षमा अब दोभाषे  काठमाडौँ महानगरपालिकाको केन्द्रीय कार्यालयमा रहेको सहायता कक्षमा सांकेतिक भाषाको अनुवादक (दोभासे) राख्ने निर्णय भएको छ
हाकिमको मामिलाः बैतडीका स्थानीय तहमा रमिता छ 
हाकिमको मामिलाः बैतडीका स्थानीय तहमा रमिता छ  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समयमा प्रमुख प्रशासकीय अधिकृत नपठाउने र पठाएकाहरुको पनि मनलाग्दी सरुवा गर्दा दैनिक सेवा प्रवाहमा समस्या
केन्द्र सरकारले बाजुरा भूकम्प प्रभावितका लागि पठाएको आठ करोड फिर्ता
केन्द्र सरकारले बाजुरा भूकम्प प्रभावितका लागि पठाएको आठ करोड फिर्ता पहिलो किस्ताको १४ करोड रुपैयाँमध्ये १० करोड रुपैयाँ फिर्ता गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पत्र पठाएपछि सो रकम फिर्ता गरिएको हो
रिक्सा र ठेलामा प्रतिबन्ध लगाउने काठमाडौँ महानगरको तयारी 
रिक्सा र ठेलामा प्रतिबन्ध लगाउने काठमाडौँ महानगरको तयारी  काठमाडौँ महानगरपालिकाले महानगरभित्र अटो रिक्सा, इ रिक्सा र ठेलामा प्रतिबनध लगाउने तयारी गरेको छ
Weather Update