Odapalika - The Fourth Estate - चौथो अंग
महानगरको पुस्तकबिहीन शुक्रबारः १५ शुक्रबार, १५ विषय 
महानगरको पुस्तकबिहीन शुक्रबारः १५ शुक्रबार, १५ विषय  काठमाडौँ महानगरपालिकाको ‘पुस्तकरहित शुक्रवार कार्यक्रम’ अन्तर्गत कक्षा १ देखि ८ सम्म  व्यवहारिक र प्रयोगात्मक कक्षा सञ्चालन गर्न इच्छुक संघसंस्थाले विद्यालयमा सूचीकृत हुन पाउने
काठमाडौँ महानगरको सहायता कक्षमा अब दोभाषे 
काठमाडौँ महानगरको सहायता कक्षमा अब दोभाषे  काठमाडौँ महानगरपालिकाको केन्द्रीय कार्यालयमा रहेको सहायता कक्षमा सांकेतिक भाषाको अनुवादक (दोभासे) राख्ने निर्णय भएको छ
हाकिमको मामिलाः बैतडीका स्थानीय तहमा रमिता छ 
हाकिमको मामिलाः बैतडीका स्थानीय तहमा रमिता छ  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समयमा प्रमुख प्रशासकीय अधिकृत नपठाउने र पठाएकाहरुको पनि मनलाग्दी सरुवा गर्दा दैनिक सेवा प्रवाहमा समस्या
केन्द्र सरकारले बाजुरा भूकम्प प्रभावितका लागि पठाएको आठ करोड फिर्ता
केन्द्र सरकारले बाजुरा भूकम्प प्रभावितका लागि पठाएको आठ करोड फिर्ता पहिलो किस्ताको १४ करोड रुपैयाँमध्ये १० करोड रुपैयाँ फिर्ता गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पत्र पठाएपछि सो रकम फिर्ता गरिएको हो
रिक्सा र ठेलामा प्रतिबन्ध लगाउने काठमाडौँ महानगरको तयारी 
रिक्सा र ठेलामा प्रतिबन्ध लगाउने काठमाडौँ महानगरको तयारी  काठमाडौँ महानगरपालिकाले महानगरभित्र अटो रिक्सा, इ रिक्सा र ठेलामा प्रतिबनध लगाउने तयारी गरेको छ
साल्पासिलिछो गाउँपालिकाका ग्रामीण बस्तीमा प्रसूति सेवा 
साल्पासिलिछो गाउँपालिकाका ग्रामीण बस्तीमा प्रसूति सेवा  घरमा हुने जन्मदरलाई घटाउँदै सुरक्षित मातृत्व सेवा प्रदान गर्ने उद्देक्ष्यले सो ठाउँमा प्रसूति सेवा केन्द्र स्थापना गरिएको गाउँपालिकाले जनाएको छ
‘गरिखाने शिक्षा’का लागि काठमाडौँ महानगरले गर्यो काठमाडौँ विश्वविद्यालयसँग सम्झौता
‘गरिखाने शिक्षा’का लागि काठमाडौँ महानगरले गर्यो काठमाडौँ विश्वविद्यालयसँग सम्झौता महानगरपालिकाले चालु आर्थिक बर्षदेखि कार्यान्वयनमा ल्याएको गौरव योजना ‘गरी खाने शिक्षा, महानगरको इच्छा’ लाई दिगो र प्रभावकारी रुपमा सञ्चालन गर्नु सहकार्यको मुख्य उद्देश्य हो ।
मध्य माघसम्म रोकियो नायब सुव्बाको सरुवा र पदस्थापन 
मध्य माघसम्म रोकियो नायब सुव्बाको सरुवा र पदस्थापन  घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लोकसेवा आयोगले सार्वजनिक गरेको विज्ञापनमा प्रभाव परेको भन्दै ततकालका लागि नायव सुव्वा र सो सरहमा कार्यरत कर्मचारहिरुको सरुवा र पदस्थापन कार्य रोकेको छ
माइजोगमाई र बाह्रदशीबाट लखेटिएका प्रशासकीय अधिकृतलाई लिखुपिकेको स्वागत
माइजोगमाई र बाह्रदशीबाट लखेटिएका प्रशासकीय अधिकृतलाई लिखुपिकेको स्वागत प्रशासकीय अधिकृत र लेखा अधिकृतको कार्यकक्षमै अस्वभाविक यौनजन्य कृयाकलापको भिडियो गत भदौमा सार्वजनिक भएपछि माइजोगमाई गाउँपालिकाबाट उनलाई झापाको बाह्रदशी गाउँपालिकामा सरुवा गरिएको थियो
प्रेस्किप्सन बिना औषधी बेच्न नदिने काठमाडौँ महानगरको तयारी, अबैध पसल हटाउन १० दिने म्याद 
प्रेस्किप्सन बिना औषधी बेच्न नदिने काठमाडौँ महानगरको तयारी, अबैध पसल हटाउन १० दिने म्याद  काठमाडौँ महानगरपालिकाभित्र सञ्चालनमा रहेका धेरैजसो औषधी पसल मापदण्ड विपरीत रहेको भन्दै महानगरपालिकाले मापदण्डमा ल्याउन १० दिनको समय दिएको छ
दुुई कर्मचारीलाई हाजिर हुन बुढानीलकण्ठ नगरपालिकाको निर्देशन, १५ दिनभित्र सम्पर्कमा नआए कारवाही हुने
दुुई कर्मचारीलाई हाजिर हुन बुढानीलकण्ठ नगरपालिकाको निर्देशन, १५ दिनभित्र सम्पर्कमा नआए कारवाही हुने सूचना अनुसार बिदा स्वीकृृत नगराई लगातार अनुपस्थित रहेको भन्दै उनीहरुलाई १५ दिनभित्र हारिज हुन निर्देशन दिएको हो
ललितपुर महानगरभित्रका पसलः भाडाको पनि भाडामा, लगनखेलदेखि मंगलबजार निशानामा 
ललितपुर महानगरभित्रका पसलः भाडाको पनि भाडामा, लगनखेलदेखि मंगलबजार निशानामा  महानगर प्रहरीको सक्रियतामा आगामी २४ मंसिरदेखि  मंगलबजारदेखि लगनखेल क्षेत्रका फुटपाथमा राखिएका पसल हटाउने अभियान थालिएको हो
Weather Update