Odapalika - The Fourth Estate - चौथो अंग
जथाभावी रुख काट्ने पोखरा महानगरको फन्दामा 
जथाभावी रुख काट्ने पोखरा महानगरको फन्दामा   पोखरा महानगरपालिकाले सार्वजनिक सडक किनारमा रहेका रुख अनुमतिबिना काट्नेलाई जरिमाना गरेको छ
२ लाख भ्रष्टाचार गरेको भन्दै अख्तियारले प्रमुख प्रशासकीय अधिकृत विरूद्ध हाल्यो मुद्दा
२ लाख भ्रष्टाचार गरेको भन्दै अख्तियारले प्रमुख प्रशासकीय अधिकृत विरूद्ध हाल्यो मुद्दा रामुधनी नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ‌ओमकार प्रसाद न्यौपाने, लेखा अधिकृत द्वारिका प्रसाद दाहाल, इन्जिनियर देबेन्द्र नारायण चौधरी र सवइन्जिनियर हर्षलाल चौधरीले गर्नुपर्ने काम नगरेको र गलत विवरण दिएको अख्तियारको भनाइ छ ।
रकम भुक्तानीको सहमतिपछि बल्ल खुुले विष्णुुपुर गाउँपालिकाका विद्यालय 
रकम भुक्तानीको सहमतिपछि बल्ल खुुले विष्णुुपुर गाउँपालिकाका विद्यालय  शिक्षकको तलब भुक्तानी गर्ने सहमतिपछि विष्णुपुर गाउँपालिकाका विद्यालयमा साउनदेखि लगाइएको ताला खुुलेको छ
त्रिविको जीर्ण भवन भत्काउने काठमाडौँ महानगरको निर्णय
त्रिविको जीर्ण भवन भत्काउने काठमाडौँ महानगरको निर्णय त्रिभुवन विश्वविद्यालय केन्द्रीय विद्यार्थी हित शाखाका नाममा कायम देखिने भवन नेपाल संस्कृत विश्वविद्यालयले प्रयोग गर्दै आएको थियो
बढ्यो काठमाडौँ महानगरको राजश्व, चार महिनामा तीन अर्ब संकलन
बढ्यो काठमाडौँ महानगरको राजश्व, चार महिनामा तीन अर्ब संकलन पछिल्लो समय कामपामा बहाल कर तिर्ने करदाता बढेकाले राजस्व रकम बढेको विभागका प्रमुख काफ्लेको भनाइ छ
भूकम्पको क्षति विवरण बुझाउन दैलेखका ११ स्थानीय तहलाई निर्देशन 
भूकम्पको क्षति विवरण बुझाउन दैलेखका ११ स्थानीय तहलाई निर्देशन  जिल्ला विपद् व्यवस्थापन समिति दैलेखले ५ दिनभित्रमा भूकम्पबाट क्षति भएका भौतिक संरचनाको पूर्ण विवरण बुझाउन स्थानीय तहलाई निर्देशन दिएको छ
अपाङ्गता दिवस मनाउन ललितपुर महानगरले बनायो समिति 
अपाङ्गता दिवस मनाउन ललितपुर महानगरले बनायो समिति  ललितपुर महानगरपालिकाले ३२औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाउन उपप्रमुखको अध्यक्षतामा मूल समारोह समिति गठन गरेको छ
खोटाङका सबै पालिकाले थाले पाठेघरको निःशुल्क शल्यक्रिया, दिक्तेल रुपाकोटले बनेपामा उपचार गराउने 
खोटाङका सबै पालिकाले थाले पाठेघरको निःशुल्क शल्यक्रिया, दिक्तेल रुपाकोटले बनेपामा उपचार गराउने  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आङ पाठेघर खस्ने को समस्या भएका महिलालाई शल्यक्रियाका लागि काभ्रेको बनेपा नगरपालिकास्थित सुविधायुक्त अस्पताल पुर्‍याएको छ
खुम्बु पासाङल्हामु गाउँपालिकाको प्रधानमन्त्रीसँग ३ माग, प्रचण्डको आश्वासनः काठमाडौँ पुगेपछि काम थाल्छु 
खुम्बु पासाङल्हामु गाउँपालिकाको प्रधानमन्त्रीसँग ३ माग, प्रचण्डको आश्वासनः काठमाडौँ पुगेपछि काम थाल्छु  खुम्बु पासाङल्हामु गाउँपालिकाले सगरमाथा क्षेत्रमा पुग्ने सडकलाई राष्ट्रिय योजनामा पार्न माग गरेको छ
इ–रिक्साको भाडादर र मापसेमा कडाइ गर्दै बुटवल उपमहानगरपालिका 
इ–रिक्साको भाडादर र मापसेमा कडाइ गर्दै बुटवल उपमहानगरपालिका  नगर क्षेत्रमा संचालित इ–रिक्सा र टेम्पुले यात्रुसँग मनपरी भाडा लिएको गुनासो बढेपछि बुटवल उपमहानगरपालिकाले यस्ता सवारी संचालनमा अंकुश लगाउन थालेको छ
नेपाल-चीन जोड्ने मुस्ताङको कोरला नाका सञ्चालनमा 
नेपाल-चीन जोड्ने मुस्ताङको कोरला नाका सञ्चालनमा  मुस्ताङका सबै स्थानीय तहका बासिन्दाका लागि कोरला नाका भइ चीनको (नेचुङ–लिजी) बजार आवतजावत गर्न पाउने गरी नाका सञ्चालनमा आएको हो
काठमाडौँ महानगरभित्र रातको १ बजेसम्म देउसीभैलो खेल्न पाइने
काठमाडौँ महानगरभित्र रातको १ बजेसम्म देउसीभैलो खेल्न पाइने कामठाडौँ महानगरका प्रमुख बालेन शाहले शुक्रबार एक सूचना जारी गर्दै रातीको १ बजेसम्म देउसीभैलो खेल्न सकिने जनाएका हुन्
Weather Update