Odapalika - The Fourth Estate - चौथो अंग
भरतपुर महानगर र सिगात्से शहरबीच भगिनी सम्बन्ध कायम 
भरतपुर महानगर र सिगात्से शहरबीच भगिनी सम्बन्ध कायम  भरतपुर महानगरपालिका र चीनको सिगात्से शहरबीच भगिनी सम्बन्ध कायम गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको छ
दोहोरो नागरिकता लिने बढेपछि काभ्रे प्रशासनले गर्याे स्थानीय तहसँग छलफल
दोहोरो नागरिकता लिने बढेपछि काभ्रे प्रशासनले गर्याे स्थानीय तहसँग छलफल जिल्लास्थित १३ वटै स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी र स्थानीय राजनीतिक दल तथा विभिन्न सङ्घसंस्थाका प्रतिनिधिसँग नागरिकता सिफारिस तथा अन्य सेवा प्रवाह, शान्ति सुरक्षालगायत विषयमा अन्तरक्रिया गरिने जनाइएको छ
भुकम्प प्रभावित १६ स्थानीय तहलाई कर्णाली सरकारले दियो २ करोड ४५ लाख 
भुकम्प प्रभावित १६ स्थानीय तहलाई कर्णाली सरकारले दियो २ करोड ४५ लाख  कर्णाली प्रदेश सरकारले भूकम्पबाट प्रभावित जाजरकोट, रुकुम पश्चिम र सल्यानका १६ स्थानीय तहलाई २ करोड ४५ लाख हस्तान्तरण गरेको छ
भुकम्पपीडितलाई जुम्लाका ३ पालिकाले दिए १६ लाख रुपैयाँ 
भुकम्पपीडितलाई जुम्लाका ३ पालिकाले दिए १६ लाख रुपैयाँ  म्लाका ३ वटा स्थानीय तहले भूकम्पपीडितलाई आर्थिक सहयोग गरेका छन्
काठमाडौँ महानगरको बजार अनुगमन तिब्र, ४ महिनामा ७ कम्पनी कारवाहीमा
काठमाडौँ महानगरको बजार अनुगमन तिब्र, ४ महिनामा ७ कम्पनी कारवाहीमा काठमाडौँ महानगरपालिकाले अनुचित व्यापारिक क्रियाकलापमा संलग्न ७ वटा कम्पनीलाई कारवाहीको दायरामा ल्याइएको बताएको छ
बर्दिवास नगरपालिकाले स्थानीय खेलाडीलाई मासिक भत्ता दिने 
बर्दिवास नगरपालिकाले स्थानीय खेलाडीलाई मासिक भत्ता दिने  बर्दिवास नगरपालिकाले पालिकामा छनोट भएका खेलाडीहरुलाई मासिक भत्ता दिने भएको छ
काठमाडौंको ‘साथी महानगर’ परियोजना, यस्ता छन् अफर 
काठमाडौंको ‘साथी महानगर’ परियोजना, यस्ता छन् अफर  सहरी गरिब र विपन्न वर्गको दैनिकीमा सहजता ल्याउन साथ दिने उद्देश्यले ‘भेटौँला, महानगरवासीको दुःख मेटौँला’ भन्ने नारा सहित महिला,बालबालिका,विपन्न लक्षित उक्त कार्यक्रम कार्यान्वयनमा ल्याएको महानगरले जनाएको छ
भूकम्प प्रभावितलाई भरतपुर महानगरले एक करोड सहयोग गर्ने
भूकम्प प्रभावितलाई भरतपुर महानगरले एक करोड सहयोग गर्ने उक्त सहयोग रकम जनप्रतिनिधिको एक महिनाको, अधिकृतस्तरका कर्मचारीको पाँच दिनको, सहायक स्तरसम्मका कर्मचारीको तीन दिनको, मावि शिक्षकको तीन दिनको, आधारभूत तहका शिक्षकको दुई दिनको तलब र महानगरपालिकाको विपद् व्यवस्थापन कोषबाट हुने गरी मिलाइएको उनले बताईन । 
७१ सामुदायिक विद्यालयमा प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्त गर्दै काठमाडौं महानगर
७१ सामुदायिक विद्यालयमा प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्त गर्दै काठमाडौं महानगर सूचना अनुसार आधारभूत तह (कक्षा १ देखि ५) सम्मका लागि ६ जना, आधारभूत तह (कक्षा १ देखि ८) सम्मका लागि २१ जना र माध्यमिक तहका लागि ४४ जना प्रधानाध्यापक नियुक्तीका लागि आह्वान गरेको हो । 
बढ्यो वीरगञ्ज महानगरको राजश्व, तीन महिनामै १६ करोड संकलन
बढ्यो वीरगञ्ज महानगरको राजश्व, तीन महिनामै १६ करोड संकलन गत आर्थिक वर्ष २०७९/८० को तीन महिनाको तुलनामा करिब तीन करोडभन्दा बढी राजस्व सङ्कलन भएको हो । महानगरपालिकाले गत आर्थिक वर्षको साउनदेखि असोजसम्म विभिन्न शीर्षकमा १३ करोड ४४ लाख एक सय ८१ राजस्व सङ्कलन गरेको थियो ।      
अध्यक्ष र उपाध्यक्षको झगडामा प्रशासकीय अधिकृतको रामधुलाई !
अध्यक्ष र उपाध्यक्षको झगडामा प्रशासकीय अधिकृतको रामधुलाई ! चाबी विवाद भएको गाडी भने यसअघि गत बैशाखसम्म उपाध्यक्षले नै चढ्दै आएका थिए । तर उनले पालिकाको गाढी नचढ्ने भन्दै पत्र लेख्दै पालिकालाई नै गाडी फिर्ता गरे
Weather Update