षडानन्द नगरपालिकाले थाल्यो वडास्तरमै योजना सम्झौता 
षडानन्द नगरपालिकाले थाल्यो वडास्तरमै योजना सम्झौता  भोजपुरको षडानन्द नगरपालिकाले स्थानीयवासीको सहजताका लागि वडामै योजना सम्झौता गरेको छ
बनेपा नगरपालिकाको योजनाः ज्येष्ठको दाँत, कनिष्ठको आँखा उपचार 
बनेपा नगरपालिकाको योजनाः ज्येष्ठको दाँत, कनिष्ठको आँखा उपचार  काभ्रेको बनेपा नगरपालिकाले ‘मेयरसँग नगर स्वास्थ्य कार्यक्रम’ अन्तर्गत दाँत फुक्लेका ६० वर्षभन्दा माथिका नागरिकलाई कृत्रिम दाँत निःशुल्क हालिदिने भएको छ
वडाध्यक्षकी छोरी रातारात कताबाट छिरिन् प्रमुख प्रशासकीय अधिकृतज्यू !
वडाध्यक्षकी छोरी रातारात कताबाट छिरिन् प्रमुख प्रशासकीय अधिकृतज्यू ! वडा अध्यक्षले भनेजस्तो अनियमितता त बाहिर आउला तर परीक्षामा देखिएको यो लापरवाहीको जिम्मेवारी कसले लिन्छ प्रमुख प्रशासकीय अधिकृत ज्यू ? 
चेपाङ समुदायको जीविकोपार्जनमा सहयोग गर्दै बागमती प्रदेश, चिउरी र चमेरो संरक्षण गर्ने
चेपाङ समुदायको जीविकोपार्जनमा सहयोग गर्दै बागमती प्रदेश, चिउरी र चमेरो संरक्षण गर्ने न्त्रिपरिषद्बाट कार्यविधि पारित भएपछि कार्यान्वयनका लागि स्थानीय तहमा बजेट पठाइने उनले बताए
दिक्तेल रुपाकोट मझुवागढीको घुम्ती शिविरः मान्छेदेखि पशु हुँदै माटोसम्मको उपचार 
दिक्तेल रुपाकोट मझुवागढीको घुम्ती शिविरः मान्छेदेखि पशु हुँदै माटोसम्मको उपचार  खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा आयोजना गरिएको एकदिने एकीकृत घुम्ती शिविरमार्फत ४७७ जना स्थानीयवासीले सेवा लिएका छन्
जाडो सुरु भएसँगै मुगूम कार्मारोङमा १ महिना बिदा
जाडो सुरु भएसँगै मुगूम कार्मारोङमा १ महिना बिदा मुगुको मुगूम कार्मारोङ गाउँपालिकाले एक महिना जाडो बिदा दिने निर्णय गरेको छ । अत्यधिक चिसो बढेसँगै पालिकाले यस वर्ष पनि एक महिना जाडो बिदा दिने निर्णय गरेको हो
जनप्रतिनिधिको अवरोधबीच अदालतको आदेश बोकेर पालिकामा हाजिर भए प्रमुख प्रशासकीय अधिकृत 
जनप्रतिनिधिको अवरोधबीच अदालतको आदेश बोकेर पालिकामा हाजिर भए प्रमुख प्रशासकीय अधिकृत  रौतहटको यमुनामाइ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश यादव अदालतको आदेश बोकेर कडा सुरक्षा घेराबीच गाउँपालिकामा हाजिर भएका छन्
जिल्ला प्रशासनबाट हुने सूर्याेदयका ६ वटा वडाको काम अब सीमा नाकाबाट
जिल्ला प्रशासनबाट हुने सूर्याेदयका ६ वटा वडाको काम अब सीमा नाकाबाट नगरपालिकाले ६ वटा वडाका स्थानीयलाई सेवा प्रवाहमा समस्या भएको भन्दै क्षेत्र विस्तारका लागि गत भदौमा नै गृह मन्त्रालयलाई अनुरोध गरेको थियो
रौतहटमा रमिताः मेयर भ्रष्टाचारमा डुब्दा १४ पालिका प्रमुख प्रशासकीय अधिकृतविहीन
रौतहटमा रमिताः मेयर भ्रष्टाचारमा डुब्दा १४ पालिका प्रमुख प्रशासकीय अधिकृतविहीन सदरमुकामसमेत रहेको गौर नगरपालिकादेखि लिएर दुर्गा भगवती र यमुनामाइ गाउँपालिकासम्ममा निमित्तको भरमा पालिका प्रशासन चलेको छ
 तालुक मन्त्रालयसँगै छैन प्रशासनका कर्मचारीको विवरण 
 तालुक मन्त्रालयसँगै छैन प्रशासनका कर्मचारीको विवरण  विभिन्न मन्त्रालयमा कार्यरत जनशक्तिको अभिलेख राख्नुपर्ने यो मन्त्रालयले विभिन्न मन्त्रालय र आयोगमा भएका कर्मचारी प्रशासन महाशाखा र शाखा प्रमुखको विवरण दिन हारगुहार गरेको छ
कर्मचारी अभाव झेल्दै गाउँका सिंहदरवार, लमजुङका ३९ वटा वडा सचिवबिहीन 
कर्मचारी अभाव झेल्दै गाउँका सिंहदरवार, लमजुङका ३९ वटा वडा सचिवबिहीन  ४ नगरपालिका र ४ वटा गाउँपालिकामा गरी लमजुङका स्थानीय तहमा जम्मा ७५ वटा वडा छन् । यीमध्ये जम्मा ३६ वटा वडामा मात्र वडासचिव कार्यरत छन्
तोकिएको भन्दा फरक पोशाक किन्न बाध्य पार्ने विद्यालय अब महानगरको कारबाहीमा 
तोकिएको भन्दा फरक पोशाक किन्न बाध्य पार्ने विद्यालय अब महानगरको कारबाहीमा  काठमाडौँ महानगरपालिकाले चाडपर्व र विभिन्न प्रतियोगिताको नाममा विद्यालयहरुले तोकिएको भन्दा फरक पोशाक किन्न अनिवार्य गरेको भन्दै यसतो कार्यमा संलग्नलाई कारबाही गर्ने भएको छ
Weather Update