भुकम्पपीडितलाई जुम्लाका ३ पालिकाले दिए १६ लाख रुपैयाँ 
भुकम्पपीडितलाई जुम्लाका ३ पालिकाले दिए १६ लाख रुपैयाँ  म्लाका ३ वटा स्थानीय तहले भूकम्पपीडितलाई आर्थिक सहयोग गरेका छन्
काठमाडौँ महानगरको बजार अनुगमन तिब्र, ४ महिनामा ७ कम्पनी कारवाहीमा
काठमाडौँ महानगरको बजार अनुगमन तिब्र, ४ महिनामा ७ कम्पनी कारवाहीमा काठमाडौँ महानगरपालिकाले अनुचित व्यापारिक क्रियाकलापमा संलग्न ७ वटा कम्पनीलाई कारवाहीको दायरामा ल्याइएको बताएको छ
बर्दिवास नगरपालिकाले स्थानीय खेलाडीलाई मासिक भत्ता दिने 
बर्दिवास नगरपालिकाले स्थानीय खेलाडीलाई मासिक भत्ता दिने  बर्दिवास नगरपालिकाले पालिकामा छनोट भएका खेलाडीहरुलाई मासिक भत्ता दिने भएको छ
काठमाडौंको ‘साथी महानगर’ परियोजना, यस्ता छन् अफर 
काठमाडौंको ‘साथी महानगर’ परियोजना, यस्ता छन् अफर  सहरी गरिब र विपन्न वर्गको दैनिकीमा सहजता ल्याउन साथ दिने उद्देश्यले ‘भेटौँला, महानगरवासीको दुःख मेटौँला’ भन्ने नारा सहित महिला,बालबालिका,विपन्न लक्षित उक्त कार्यक्रम कार्यान्वयनमा ल्याएको महानगरले जनाएको छ
भूकम्प प्रभावितलाई भरतपुर महानगरले एक करोड सहयोग गर्ने
भूकम्प प्रभावितलाई भरतपुर महानगरले एक करोड सहयोग गर्ने उक्त सहयोग रकम जनप्रतिनिधिको एक महिनाको, अधिकृतस्तरका कर्मचारीको पाँच दिनको, सहायक स्तरसम्मका कर्मचारीको तीन दिनको, मावि शिक्षकको तीन दिनको, आधारभूत तहका शिक्षकको दुई दिनको तलब र महानगरपालिकाको विपद् व्यवस्थापन कोषबाट हुने गरी मिलाइएको उनले बताईन । 
७१ सामुदायिक विद्यालयमा प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्त गर्दै काठमाडौं महानगर
७१ सामुदायिक विद्यालयमा प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्त गर्दै काठमाडौं महानगर सूचना अनुसार आधारभूत तह (कक्षा १ देखि ५) सम्मका लागि ६ जना, आधारभूत तह (कक्षा १ देखि ८) सम्मका लागि २१ जना र माध्यमिक तहका लागि ४४ जना प्रधानाध्यापक नियुक्तीका लागि आह्वान गरेको हो । 
बढ्यो वीरगञ्ज महानगरको राजश्व, तीन महिनामै १६ करोड संकलन
बढ्यो वीरगञ्ज महानगरको राजश्व, तीन महिनामै १६ करोड संकलन गत आर्थिक वर्ष २०७९/८० को तीन महिनाको तुलनामा करिब तीन करोडभन्दा बढी राजस्व सङ्कलन भएको हो । महानगरपालिकाले गत आर्थिक वर्षको साउनदेखि असोजसम्म विभिन्न शीर्षकमा १३ करोड ४४ लाख एक सय ८१ राजस्व सङ्कलन गरेको थियो ।      
अध्यक्ष र उपाध्यक्षको झगडामा प्रशासकीय अधिकृतको रामधुलाई !
अध्यक्ष र उपाध्यक्षको झगडामा प्रशासकीय अधिकृतको रामधुलाई ! चाबी विवाद भएको गाडी भने यसअघि गत बैशाखसम्म उपाध्यक्षले नै चढ्दै आएका थिए । तर उनले पालिकाको गाढी नचढ्ने भन्दै पत्र लेख्दै पालिकालाई नै गाडी फिर्ता गरे
संघीय निजामती विधेयक घर्रामा थन्क्याएर संसद अधिवेशन अन्त्यको सिफारिस गर्यो सरकारले
संघीय निजामती विधेयक घर्रामा थन्क्याएर संसद अधिवेशन अन्त्यको सिफारिस गर्यो सरकारले संघीय निजामती सेवा विधेयकका केही प्रावधानप्रति स्थानीय तहका कर्मचारी पनि आन्दोलित भएपछि प्रचण्ड नेतृत्वको सरकार विधेयक संसदमा पेश गर्नबाट पछि हटेको हो ।
भूकम्पको पैसा निकाल्न किर्ते कागज बनाउँदा मण्डनदेउपुरको नमुना तामाङ बस्ती संकटमा
भूकम्पको पैसा निकाल्न किर्ते कागज बनाउँदा मण्डनदेउपुरको नमुना तामाङ बस्ती संकटमा पुननिर्माण प्राधिकरणबाट रकम लिने प्रयोजनका लागि सो स्थानका सबै (२९ वटै) बनिसकेको कागजात सरकारी निकायमा बुझाइएको छ । सरकारी निकायमा बनिसकेका भनेर उल्लेख भएका घर बनाउन राष्ट्रिय तथा अन्तराष्ट्रिय निकायले रकम दिन नमिलेपछि सो बस्ती निर्माण सम्पन्न गर्न समस्या भएको हो ।
स्थानीय तह कर्मचारीको आन्दोलन ४२ हजार घाटामा !
स्थानीय तह कर्मचारीको आन्दोलन ४२ हजार घाटामा ! आन्दोलनमा ८ लाख ३७ हजार ३११ रुपैयाँ सहयोग संकलन भएकोमा आन्दोलनका क्रममा ८ लाख ७९ हजार ३६५ रुपैयाँ खर्च भएको संघर्ष समितिका सहसंयोजक इश्वरबहादुर सिंहले जानकारी दिए
कर्णाली प्रदेश निजामती सेवा ऐन २०८० ले स्थानीय तहका कर्मचारीलाई विभेद गरेको हो ?
कर्णाली प्रदेश निजामती सेवा ऐन २०८० ले स्थानीय तहका कर्मचारीलाई विभेद गरेको हो ? बागमती प्रदेश निजामती सेवा ऐन २०७९ को दफा १३४ तथा कर्णाली प्रदेश निजामती सेवा ऐन २०८० को दफा ११५ मा गरिएको व्यवस्थाले स्थानीय तहका कर्मचारीमाथि विभेद गरेको हो कि भन्ने ठम्याइ कर्मचारीहरुको छ ।
Weather Update