Odapalika - The Fourth Estate - चौथो अंग
लेकम गाउँपालिकामा ८ कक्षासम्म अब हाम्रो लेकम पढाइ हुने 
लेकम गाउँपालिकामा ८ कक्षासम्म अब हाम्रो लेकम पढाइ हुने  दार्चुलाको लेकम गाउँपालिकाले कक्षा ८ सम्म स्थानीय पाठ्यपुस्तक ‘हाम्रो लेकम’को पठनपाठन थालेको छ । आइतबारबाट पाठ्यपुस्तक लागु गरिएको पालिकाले जनाएको छ
आजबाट राजमार्गमा सिटी सफारी कुदाउन नदिने इटहरी उपमहानगरको निर्णय, ५ हजार व्यवसायी प्रभावित 
आजबाट राजमार्गमा सिटी सफारी कुदाउन नदिने इटहरी उपमहानगरको निर्णय, ५ हजार व्यवसायी प्रभावित  इटहरी उपमहानगरपालिकाले आजबाट नगरक्षेत्रका मुख्य राजमार्गमा ३ पांग्रे इ रिक्सा ( सिटी सफारी) सञ्चालनमा रोक लगाएको छ
महालक्ष्मी नगरपालिकाले थाल्यो पर्यटन प्रर्वद्धन अभियान 
महालक्ष्मी नगरपालिकाले थाल्यो पर्यटन प्रर्वद्धन अभियान  पर्यटकीय नगरका रूपमा रहेको ललितपुरको महालक्ष्मी नगरपालिकाले पर्यटन विकासका लागि ‘महालक्ष्मी पर्यटन प्रर्वद्धन अभियान’ सुरू गरेको छ
काठमाडौँ महानगरपालिकामा आज सार्वजनिक बिदा 
काठमाडौँ महानगरपालिकामा आज सार्वजनिक बिदा  काठमाडौं महानगरपालिका क्षेत्रभित्र आज सार्वजनिक बिदा दिइएको छ । शुक्रबार सापारु र रोपाइ जात्रा मनाउन महानगरपालिका क्षेत्रभित्र सार्वजनिक बिदा दिइएको हो
काठमाडौँ महानगरको इन्द्रजात्रा तयारीः ३३ संस्थालाई निम्तो, ४ दिनको खानपान व्यवस्था 
काठमाडौँ महानगरको इन्द्रजात्रा तयारीः ३३ संस्थालाई निम्तो, ४ दिनको खानपान व्यवस्था  काठमाडौं महानगरपालिकाले इन्द्रजात्रा मनाउन स्वदेशी ता विदेशी गरी विभिन्न ३३ संस्थालार्ई काठमाडौँ आमन्त्रण गरेको छ
धरान उपमहानगरपालिकामा ४ थरी लेटरहेड, आधिकारिक कुन ? 
धरान उपमहानगरपालिकामा ४ थरी लेटरहेड, आधिकारिक कुन ?  श्रम संस्कृतिको विकासमा लागेका धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई र नगरपालिकाका कर्मचारीले  ४ थरी लेटरहेड प्रयोग गरिरहेको भेटिएको छ
ताप्ली गाउँपालिकाको नयाँ प्रयोगः गाडी पालिकाको भाडा जनताको 
ताप्ली गाउँपालिकाको नयाँ प्रयोगः गाडी पालिकाको भाडा जनताको  उदयपुरको ताप्ली गाउँपालिकाले गाउँपालिका केन्द्रसँग सबै वडावासीलाई जोड्न सार्वजनिक यातायत सेवा सुरु गरेको छ
कर्मचारी कुटपिट प्रकरणः आन्दोलित कर्मचारीको मागमा प्रशासकीय अधिकृतको ऐक्यवद्धता 
कर्मचारी कुटपिट प्रकरणः आन्दोलित कर्मचारीको मागमा प्रशासकीय अधिकृतको ऐक्यवद्धता  मुसिकोट नगरपालिकाको त्रिभुवन जनता माध्यमिक विद्यालयको शिक्षक छनौट परीक्षाका विषयलाई लिएर कर्मचारीले थालेको आन्दोलनमा निमित्त प्रमुख प्रशासकीय अधिकृत बिनाराम खड्काले ऐक्यवद्धता जनाएका छन्
धोबीखोलाका ३ घरमा महानगरको डोजर, दुषित कोक बेच्नेलाई डेढ लाख जरिमाना
धोबीखोलाका ३ घरमा महानगरको डोजर, दुषित कोक बेच्नेलाई डेढ लाख जरिमाना काठमाडौँ महानगरपालिकाले अवैध ढंगले निर्माण गरिएको भन्दै १० नम्बर वडामा पर्ने धोविखोला किनारका ३ वटा पक्की घर भत्काएको छ
हिंसात्मक गतिविधि रोक्न धरानमा निषेधाज्ञा जारी, मेयरले स्थगित गरे श्रमदान कार्यक्रम 
हिंसात्मक गतिविधि रोक्न धरानमा निषेधाज्ञा जारी, मेयरले स्थगित गरे श्रमदान कार्यक्रम  पछिल्ला दिन धरान नगरपालिका क्षेत्रमा जारी धार्मिक र जातीय विवादका कारण उत्पन्न हुन सक्ने हिंसालाई मध्यनजर गरेर जिल्ला प्रशासन कार्यालय सुनसरीले निषेधाज्ञा जारी गरेको छ
संघीय मन्त्रीको निर्णय स्थानीय तह पुग्नै ७ दिन !
संघीय मन्त्रीको निर्णय स्थानीय तह पुग्नै ७ दिन ! विपद्का घटना र संक्रामक रोग नियन्त्रणका लागि संघ, प्रदेश र स्थानीय तहबीच सूचना संयन्त्र अत्यन्तै फितलो देखिएको छ
८० स्थानीय तहले पाए प्रमुख प्रशासकीय अधिकृत, कुन पालिकामा को ? 
८० स्थानीय तहले पाए प्रमुख प्रशासकीय अधिकृत, कुन पालिकामा को ?  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ८० जना शाखा अधिकृतहरुलाई स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर पालिका पठाएको छ
Weather Update