याङवरक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतले कार्यालय सहयोगी कुटे
मंगलबार, असोज २३, २०८०
सबै स्थानीय तहमा सामाजिक सुरक्षा कोषको पत्रः श्रमिकलाई कोषमा आवद्ध गर्न सहयोग गरिदिनुस्
मंगलबार, असोज २३, २०८०
स्थानीय तहले दर्ता नविकरणको समयमा त्यस्ता कम्पनी, फर्म, संस्था वा प्रतिष्ठानहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्ध भए नभएको स्वघोषणा गर्न लगाउने र कोषमा आवद्ध गरेपछि मात्रै नविकरण गरिदिने व्यवस्था गरेमा औपचारिक क्षेत्रका सबै श्रमिक कोषमा आवद्ध हुनेछन् ।
काठमाडौँ महानगरले नगरबासीलाई निःशुल्क रगत दिने, डेरावाललाई भने छैन सुविधा
सोमबार, असोज २२, २०८०
वा लिनका लागि महानगरपालिकाको स्थायी बासिन्दा भएको प्रमाण पेश गर्नुपर्नेछ । नागरिकता, मतदाता परिचय पत्र, बसाइँसराइ आएको प्रमाण पत्र, जन्म दर्ता, विवाह दर्ताका प्रमाण पत्रजस्ता काजगमध्ये कुनै एउटा पेश गरे हुनेछ
बारपाक सुलिकोटका ज्येष्ठ नागरिकलाई टोलमै भत्ता
सोमबार, असोज २२, २०८०
बारपाक सुलिकोट गाउँपालिकालेले पालिकाका ज्येष्ठ नागरिकलाई टोलटोलमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ
स्थानीय तहमा कर्मचारी वेथितिः कतै जनप्रतिनिधिले हाजिर रोक्छन्, कतै जुनियरलाई हाकिमको ताज
शुक्रबार, असोज १९, २०८०
जनप्रतिनिधि र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबीचको टकरावका कारण स्थानीय तहमा कर्मचारी व्यवस्थापन सकसपूर्ण बन्न थालेको छ
स्वर्णिम योजना सञ्चालन कार्यविधि बनाउन काठमाडौँ महानगरको निर्देशन
सोमबार, असोज १५, २०८०
काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले महानगरपालिकाले प्राथमिकतामा राखेका गौरव र स्वर्णिम योजना सञ्चालन विधि र कार्यविधि बनाउन विभागीय प्रमुखहरुलाई आग्रह गरेका छन्
संघको परिपत्रः सरुवा भएका प्रमुख प्रशासकीय अधिकृत रमाना लिएर ७ दिनभित्रमा आइसक्नु
शुक्रबार, असोज १२, २०८०
संघ सरकारले प्रमुख प्रशासकीय अधिकृत पठाएको र सरुवा गरेको आफूहरुलाई पत्तै नहुने भन्दै केही पालिकाका प्रमुखहरुले असन्तुष्टी पनि जनाइरहेका छन् ।
६०० कर्मचारी हटाएर सरसफाइ अभियान गर्दै छ बीरगञ्ज महानगरपालिका
शुक्रबार, असोज १२, २०८०
सरसफाई क्षेत्रमा काम गर्ने २५० सहित ६०० भन्दा वढी करारका कर्मचार िहटाएर वीरगञ्ज महानगरपालिकाले सरसफाइ अभियान तिव्र पारेको छ
काठमाडौँ महानगरपालिकाले ३५ गाउँपालिकालाई एम्बुलेन्स दिने, यस्ता छन् मापदण्ड
बुधबार, असोज १०, २०८०
महानगरका अनुसार देशभरका ३५ वटा गाउँपालिकालाई आवश्यकता र मागका आधारमा एम्वुलेन्स दिने भन्दै सूचना जारी गरेको छ
स्थानीय सरकारका प्रमुख प्रशासकीय अधिकृत अब प्रदेश मातहत
बुधबार, असोज १०, २०८०
महानगरपालिका र उपमहानगरपालिकामा अधिकृत एघारौं तहका कर्मचारी हुनेछन् । यस्तै, नगरपालिकामा अधिकृत दशौं तहका कर्मचारी र गाउँपालिकामा आठौं तहका कर्मचारी रहने व्यवस्था विधेयकमा छ ।
काठमाडौँ महानगरले भन्योः इन्द्रजात्रा छ, ११ र १२ असोजमा बैकल्पिक सडक प्रयोग गर्नू
मंगलबार, असोज ९, २०८०
काठमाडौं महानगरपालिकाले इन्द्रजात्रामा काठमाडौंका विभिन्न ठाउँको सवारी आवागमन प्रभावित हुने भएकाले वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरेको छ
मौवाखोलाका पहिरोपीडित ६५ परिवारलाई अस्थायी आवासमा सारियो
सोमबार, असोज ८, २०८०
मैवाखोला गाउँपालिकाले पहिरोका कारण विस्थापित बनेका ओदक र ताम्राङका ६५ परिवारलाई एकिकृत बस्ती तथा अस्थायी आवास हस्तान्तरण गरेको छ
इन्द्रजात्रा हेर्न काठमाडौँ महानगरको निम्तो
सोमबार, असोज ८, २०८०
काठमाडौँ महानगरपालिकाले देशभित्र र अन्तरर्राष्ट्रिय पाहुनालाई इन्द्रजात्रा अवलोकन गर्न निमन्त्रणा गरेको छ


