Odapalika - The Fourth Estate - चौथो अंग
मध्यपुर थिमि नगरपालिकामा ९ बजेपछि रक्सी खान र बेच्न नपाइने, होटल पनि ९ बजे नै बन्द गर्नुपर्ने
मध्यपुर थिमि नगरपालिकामा ९ बजेपछि रक्सी खान र बेच्न नपाइने, होटल पनि ९ बजे नै बन्द गर्नुपर्ने नगरपालिकाले गरेको सो निर्णय प्रभावकारी रुपमा कार्यान्वयन भइरहेको नगरपालिकाका प्रवक्ता कृष्णहरि आचार्यले बताए । निर्णय कार्यान्वयन भए नभएको अहिले अनुगमन भइरहेको र राति ९ बजेपछि पनि मदिरा सेवन गर्ने र विक्री गर्नेहरुलाई सचेत गराउने काम भइरहेको उनको भनाइ छ ।
डेढ बर्षका लागि टर्‍याे पोखरा महानगरको फोहोर व्यवस्थापन समस्या 
डेढ बर्षका लागि टर्‍याे पोखरा महानगरको फोहोर व्यवस्थापन समस्या  फोहरमैला बिर्सजनस्थलका प्रभावित नागरिकको स्वास्थ्य बीमा गर्ने र  फोहर मैला विर्सजनस्थलमा दुर्गन्ध नआउने गरी कीटनाशक विषादी छर्ने उल्लेख छ
प्रशिक्षार्थी वकिलमार्फत महानगरले दियो १० हजारलाई निःशुल्क कानुनी सेवा 
प्रशिक्षार्थी वकिलमार्फत महानगरले दियो १० हजारलाई निःशुल्क कानुनी सेवा  काठमाडौँ महानगरपालिकाले १० हजार जना सेवाग्राहीलाई निःशुल्क कानुनी परामर्श सेवा प्रदान गरेको छ ।  १० माघ, २०७९ मा नेपाल ल क्याम्पससँगको सम्झौता गरेर इन्टर्न विद्यार्थीबाट यो सेवा सुरू गरिएको  गरिएको थियो
पाटन दरबार स्क्वायर अब प्रेमजोडी मुक्त !
पाटन दरबार स्क्वायर अब प्रेमजोडी मुक्त ! नगरपालिकाले नगर प्रहरी लगाएर मन्दिर परिसरमा फलामको साङ्लो लगाएको छ । यसअघि यो क्षेत्र युवा युवतीको डेटिङ स्पटका रुपमा थियो
कपन क्षेत्रमा महानगरको डोजर पुगेपछि....
कपन क्षेत्रमा महानगरको डोजर पुगेपछि.... बिहीबार काठमाडौं महानगरपालिका –७ स्थित कपन खोलामाथि राखिएको स्ल्याब हटाउन काठमाडौं महानगरपालिकाको नगरप्रहरीको टोली कपनको साततले पुगेको हो
काठमाडौँपछि भक्तपुर छिर्‍याे ठेला हटाउ अभियान
काठमाडौँपछि भक्तपुर छिर्‍याे ठेला हटाउ अभियान काठमाडौंँ महानगरपालिकाले ठेला हटाउ अभियान थालेपछि बैकल्पिक व्यवस्था नगरी बलपूर्वक हटाइएको भन्दै बिरोध भइरहेका बेला भक्तपुर नगरपालिकाले पनि यो अभियानलाई तिब्र बनाएको हो
३८ जना प्रमुख प्रशासकीय अधिकृतको सरुवा (सूचीसहित)  
३८ जना प्रमुख प्रशासकीय अधिकृतको सरुवा (सूचीसहित)   संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उप–सचिव र शाखा अधिकृत पदमा कार्यरत गरी ३८ जना कर्मचारीलाई स्थानीय तहको प्रमुख प्रशाशकीय अधिकृतका रुपमा सरुवा गरेको छ
कोञ्ज्योसोमका ४३ भूमिहीनले पाए लालपुर्जाकाे निस्सा
कोञ्ज्योसोमका ४३ भूमिहीनले पाए लालपुर्जाकाे निस्सा राष्ट्रिय भूमि आयोग जिल्ला समिति ललितपुरले कोञ्ज्योसोम गाउँपालिकाका ४३ भूमिहीन दलित, सुकुम्बासी परिवारलाई लालपुर्जाको निस्सा वितरण गरेको छ
अनुदानको मल बढी मूल्यमा बेच्ने व्यापारी पोखरा महानगरको फन्दामा 
अनुदानको मल बढी मूल्यमा बेच्ने व्यापारी पोखरा महानगरको फन्दामा  सरकारले अनुदानमा उपलब्ध गराएको मल बढी मूल्यमा बिक्री गरेको सूचनाका आधारमा पोखरा महानगरपालिकाको मल वितरण व्यवस्थापन समितिले आइतबार अनुगमन गरेको छ
सामाखुसी खोलालाई पुरानै स्वरुपमा फर्काउन जुट्यो काठमाडौँ महानगर 
सामाखुसी खोलालाई पुरानै स्वरुपमा फर्काउन जुट्यो काठमाडौँ महानगर  असारबाट सामाखुसीस्थित विभिन्न ठाउँमा रहेका खोलामाथिका स्ल्याबहरू हटाउन थालेको महानगरले मुख्य सडकमा रहेको सबै स्ल्याब हटाएर खोला सफा गर्न थालेको हो
Weather Update