Odapalika - The Fourth Estate - चौथो अंग
महालक्ष्मी नगरपालिकाले १० जनालाई आइटी पढाउने 
महालक्ष्मी नगरपालिकाले १० जनालाई आइटी पढाउने   ललितपुरको महालक्ष्मी नगरपालिकाले पालिका भित्रका १० जना विद्यार्थीलाई कक्षा ११ मा आइटी अध्ययनका लागि छात्रवृत्ति दिने भएको छ
छात्रवृत्ति विवरण नबुझाउने बोर्डिङ स्कुलको अनुमति रद्द गर्ने विर्तामोड नगरपालिकाको चेतावनी 
छात्रवृत्ति विवरण नबुझाउने बोर्डिङ स्कुलको अनुमति रद्द गर्ने विर्तामोड नगरपालिकाको चेतावनी  विर्तामोड नगरपालिकाले नगरपालिकाभित्र संचालनमा रहेको संस्थागत (वोर्डिङ) स्कुललाई छात्रवृत्ति विवरण पेश गर्न ७ दिनेको समय दिएको छ
गोदावरी नगरपालिकाको पहलमा पढ्न थाले गृहिणी  
गोदावरी नगरपालिकाको पहलमा पढ्न थाले गृहिणी   गाेदावरी नगरपालिकाले गत १ साउनबाट पालिकाभित्रका विद्यालय जानबाट बञ्चित गृहिणीहरुलाई लक्षित गरेर सुरु गरेको गृहिणी महिला विद्यालयमा भर्ना भएर कक्षा लिनेको संख्या वढ्न थालेको छ
२ वर्षमा ५ भन्दा बढी जनप्रतिनिधि रिक्त, संघीय निकाय वेखबर 
२ वर्षमा ५ भन्दा बढी जनप्रतिनिधि रिक्त, संघीय निकाय वेखबर  निर्वाचन आयोगले चुनाव गर्ने प्रयोजनका लागि भन्दै संघीय मामला मन्त्रालयसँग तथ्यांक मागेपछि भने बल्ल सो मन्त्रालयले देशभरका स्थानीय तहमा रिक्त जनप्रतिनिधिको विवरण पठाइदिन पत्राचार गरेको छ
मानिखेलका ज्येष्ठ नागरिकलाई आज भत्ता, ठुलदुर्लुङकालाई १८ गते 
मानिखेलका ज्येष्ठ नागरिकलाई आज भत्ता, ठुलदुर्लुङकालाई १८ गते  ललितपुरको महांकाल गाउँपालिकाले पालिका भित्रका ज्येष्ठ नागरिकको गत आर्थिक वर्षको अन्तिम किस्ताको सामाजिक सुरक्षा भत्ता वितरण थालेको छ
विद्या भण्डारीको गाउँमा कृषि पढ्न पालिकाको छात्रवृत्ति 
विद्या भण्डारीको गाउँमा कृषि पढ्न पालिकाको छात्रवृत्ति  पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पहलमा आफ्नै जन्मगाउँ भोजपुरको रामप्रसाद राई गाउँपालिकाकाे मानेभञ्ज्याङस्थित आमबोटेमा श्रीराम मिथिला बहुप्राविधिक शिक्षालय खुलेको छ
मध्यपुर थिमि नगरपालिकाले माग्यो कक्षा ११ मा छात्रवृत्तिको निवेदन 
मध्यपुर थिमि नगरपालिकाले माग्यो कक्षा ११ मा छात्रवृत्तिको निवेदन  मध्यपुर थिमिभित्र रहेका सरकारी विद्यालयमा कक्षा ११ मा पढ्ने विद्यार्थीलाई नगरपालिकाले छात्रवृत्तिमा अध्ययन गराउने भएको छ
बर्दघाटका अपांगता भएकालाई निःशुल्क उपचार 
बर्दघाटका अपांगता भएकालाई निःशुल्क उपचार  निःशुल्क उपचारका लागि पालिकाकाभित्रका २ वटा सामुदायिक अस्पतालमा व्यवस्था मिलाएको नगरप्रमुख शम्भुलाल श्रेष्ठले जानकारी दिए
सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न ललितपुरको आग्रह
सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न ललितपुरको आग्रह वडा अध्यक्ष सुरेश महर्जन सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि सम्बन्धित व्यक्ति स्वयम कार्यालयमा उपस्थित हुनुपर्ने बताउँछन् । 
कक्षा ११ का लागि खुल्यो छात्रवृत्ति, यसरी दिन सकिन्छ आवेदन 
कक्षा ११ का लागि खुल्यो छात्रवृत्ति, यसरी दिन सकिन्छ आवेदन  काठमाडौँ महानगरपालिकाको वेभसाइट www.kathmandu.gov.np  वा http://entrance.kathmandu.gov.np  मा छात्रवृत्ति आवेदन फाराम छ
३१ पालिकाले साउनदेखि १ रुपैयाँ पनि खर्च गर्न नपाउने
३१ पालिकाले साउनदेखि १ रुपैयाँ पनि खर्च गर्न नपाउने काठमाडौँ । देशभरका ७५३ पालिकामध्ये ३१ वटाले साउनदेखि १ रुपैयाँ पनि खर्च गर्न नपाउने भएका छन् ।
Weather Update