काठमाडौँ र ललितपुर महानगरमा जम्मा ७ प्रतिशत मेलमिलाप, ९ वर्षमा पनि बनेन स्थानीय अदालत
बुधबार, साउन १६, २०८१
पालिकाले कसको आदेश मान्ने ? सरकार भन्छ सुर्ती चुरोट बेच्न नदिनू, अदालत भन्छः खबरदार ! नरोक्नू
बुधबार, साउन १६, २०८१
सुर्तीजन्य पदार्थको बेचबिखनका विषयमा अदालत र संघीय सरकारको फरक फरक निर्णयका कारण स्थानीय सरकारहरु अलमलमा परेका छन्
प्रतिनिधिसभा बैठकः नाम हेरफेरदेखि विचार गर्नेसम्मका प्रस्ताव
आइतबार, साउन १३, २०८१
आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा अन्तर्गतको विषयगत समितिमा सदस्यहरूको नाम हेरफेर गर्ने कार्यसूची
सरकारले टेर्दैन सरकारलाई, कर्मचारीले के टेरून् !
बिहीबार, साउन १०, २०८१
सरकारका एक निकाय र अर्को निकायबीच समन्वय र सहयोग हुनुपर्छ भन्ने लोकतान्त्रिक मान्यता हो । तर सरकारका एउटा निकायले अर्को निकायलाई नै टेरेनन् भने कस्तो अवस्था आउला ?
सर्वोच्चले रोक्यो प्रमुख प्रशासकीय अधिकृतको सरुवा
बिहीबार, साउन १०, २०८१
जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्लेलाई सरुवा गर्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्णय सर्वोच्च अदालतले रोकिदिएको छ ।
कमला नगरपालिकामा खुल्यो कित्ताकाट, पालिकाले बनायो कानुन
आइतबार, साउन ६, २०८१
धनुषाको कमला नगरपालिकाले स्थानीय भूउपयोग क्षेत्र वर्गीकरणसम्बन्धी मापदण्ड २०८१ कार्यान्वयनमा ल्याएको छ
जीतपुरसिमरा उपमहानगरको बजेट विवादः कार्यान्वयन रोक्न नसकेपछि हाकिम फेर्न दौडधुप
बिहीबार, साउन ३, २०८१
जीतपुरसिमरा उपमहानगरपालिकाको एक तिहाइ सदस्यले पारित गरेको बजेट कार्यान्वयन रोक्न बहुसंख्यक जनप्रतिनिधि प्रमुख प्रशासकीय अधिकृत फेर्ने दौडधुपमा लागेका छन्
बाबुले हाले महानगरविरूद्ध मुद्दा, तर बालिकाले रोजिन् महानगरकै संरक्षण, के थियो घटना
आइतबार, असार ३०, २०८१
बन्दीप्रत्यक्षीकरण मुद्दाका क्रममा बालिकाले सर्वोच्च अदालतको इजलाससम्म पुग्नु परेको थियो । इजलासमा उनले, काठमाडौँ महानगरपालिकाको संरक्षणमा बसेर पढ्ने, धेरै पढेर जागिर खाने त्यसपछि मात्र परिवारमा फर्कने इच्छा व्यक्त
स्थानीय तहमा मनपरी : भुक्तानीमा कमिसनको खेल, कुरा मिलेपछि धमाधम चेक
आइतबार, असार ३०, २०८१
असार २८ गते साँझ अध्यक्ष यादव, प्रमुख प्रशासकीय अधिकृत झा र लेखापाल यादव तीन जनाबीच जनकपुरमा वार्ता भयो । कमिसनको बाँडफाँड प्रतिशतमा कुरा मिल्यो
प्रमुख प्रशासकीय अधिकृतलाई पालिकाले अनिवार्य हाजिर गराउनै पर्ने, यस्ता छन् सरूवाका ५ आधार
बिहीबार, असार २७, २०८१
मन्त्रालयले सार्वजनिक गरेको मापदण्डमा प्रमुख प्रशासकीय अधिकृत सरुवाको विभिन्न ५ वटा मुख्य आधार तय गरिएको छ
घर जाने बेलामा मन्त्रीले फाले मापदण्डको चास्नीे, कहाँ हरायो प्रमुख प्रशासकीय अधिकृत सरुवा मापदण्ड ?
बुधबार, असार २६, २०८१
जाेशी संघीय मामिला मन्त्रीका हैसियतमा बढीमा असार मसान्तसम्म मन्त्रालयमा बस्दैछन् । मन्त्री पदबाट बिदा हुँदै गर्दा उनले कर्मचारीहरुमाझ एउटा अर्को मापदण्डको पासो फालेका छन्
स्थानीय तहमा बेथिति : ९४ स्थानीय तह विरूद्ध अदालतमा मुद्दा, भ्रष्टाचारमा मुछिए २०९ जनप्रतिनिधि
बुधबार, असार २६, २०८१
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार देशका तीन वटा सरकार मध्ये स्थानीय तहमा सबैभन्दा वढी भ्रष्टाचार र अनियमितताका उजुरी पर्ने गरेका छन्


