प्रमुख प्रशासकीय अधिकृत सहित ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा
मंगलबार, चैत २७, २०८०
भ्रष्टाचारको अखडा बन्दैछन् नियामक निकाय र सार्वजनिक संस्थान
बिहीबार, चैत २२, २०८०
पछिल्लो समय नियामक निकाय र सरकार मातहत रहेका संस्थानमा भ्रष्टाचारको जरो मौलाउँदै गएको देखिएको छ
विमान खरिदमा साढे १ अर्ब भ्रष्टाचार, पूर्वमन्त्री शाहीसहित ३२ जनाविरूद्द मुद्दा
बिहीबार, चैत २२, २०८०
वाइडबडी विमान खरिद प्रकरणमा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्रीसहित ३२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ
सेवाग्राहीसँग १५ हजार घुस लिने वडाअध्यक्ष रंगेहात पक्राउ
सोमबार, चैत १९, २०८०
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिदैँ गर्दा वडाअध्यक्षलाई पक्राउ गरेको छ
दूरसञ्चार प्राधिकरणका दुई पूर्वअध्यक्षसहित १९ जना विरुद्ध भ्रष्टाचार मुद्दा
बिहीबार, चैत १५, २०८०
विशेष अदालतमा दायर मुद्दामा ९१ करोड ९८ लाख ३० हजार ८८२ रुपैयाँ बिगो दाबी गरिएको छ ।
पालिकाको भवन निर्माणमा अनियमितताः मेयर, निमित्त प्रमुख प्रशासकीय अधिकृत सहित ५ जना विरुद्ध भ्रष्टाचार मुद्दा
बुधबार, चैत १४, २०८०
आयोगले बुधबार विशेष अदालत काठमाडौँमा उनीहरु विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको हो
कानुन र नियमसमेत चिन्दैनन् जनप्रतिनिधि, मनलाग्दी खर्च, जथाभावी सुविधा
बुधबार, चैत १४, २०८०
१८८ वटा स्थानीय तहका पदाधिकारीले स्वकीय सचिव र सल्लाहकारका नाममा ८ करोड ५३ लाख रुपैयाँ भुक्तानी गरेका छन् । स्थानीय तहको यो गैरकानुनी काममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समेत मलजल गरिरहेको देखिन्छ
भ्रष्टाचार अभियोगमा लिखु तामाकोशीका पूर्वअध्यक्षलाई २ करोड जरिमाना र कैद
मंगलबार, चैत १३, २०८०
रामेछापको लिखु तामाकोशी गाउँपालिका पूर्वअध्यक्ष गोविन्दबहादुर खड्कासहित ५ जना भ्रष्टाचारी ठहर भएका छन्
सेवाग्राहीसँग घुस लिने सव–इन्जिनियर भागे, चेक र नगद लिएर फर्कियो अख्तियारको टोली
शुक्रबार, चैत ९, २०८०
घुल लिदालिदै रंगेहात पक्राउ गर्न गएको अख्तियारको टोली साफिले फोलेको १५ हजार रुपैयाँ नगद र ५५ हजार रुपैयाँ बराबरको चेक लिएर फर्किएको थियो ।
३ पालिकाको आयोजना हेर्ने करारका अधिकृतले गरे ३ करोड बढी भ्रष्टाचार
बिहीबार, चैत ८, २०८०
उपत्यकाका ३ वटा नगरपालिकाले संचालन गरेको शहरी विकास आयोजनामा कार्यरत शाखा अधिकृतविरद्ध ३ करोड रुपेयाँ वढी भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दर्ता भएको छ
फेरि आयो समृद्ध नेपाल, सुखी नेपाली, पालिकाको रोजगार केन्द्र अब बलियो
मंगलबार, चैत ६, २०८०
सत्ता गठबन्धनमा आवद्ध ५ वटा राजनीतिक दलहरुले स्थानीय तहमा रहेको रोजगार सूचना केन्द्रमार्फत श्रमिक पञ्जीकरण प्रणाली लागु गर्ने संकल्प गरेका छन्
सन्दीप ट्रेडर्सले छल्यो ४० करोडको राजस्व, ७९ करोड मागदाबीसहित मुद्दा दर्ता
मंगलबार, चैत ६, २०८०
राजस्व अनुसन्धान विभागले भन्सार छली गरी झण्डै ४० करोड बराबरको मालवस्तुको चोरी पैठारी गरेको आरोपमा विभिन्न फर्म तथा व्यवसायीहरूविरुद्ध मुद्दा दायर गरेको छ
प्रमुख प्रशासकीय अधिकृतसहित ३ जना विरुद्ध भ्रष्टाचार मुद्दा
सोमबार, चैत ५, २०८०
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सहित ३ जना विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।


