प्रशासकीय अधिकृतले नै बनाए नक्कली लेटरप्याड, ३ जना विरुद्ध भ्रष्टाचार मुद्दा
आइतबार, जेठ २०, २०८१
विद्यालयको भवन निर्माणमा अनियमितता, निमित्त प्रमुख प्रशासकीय अधिकृत सहित ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा
आइतबार, जेठ १३, २०८१
आयोगले शुक्रबार विशेष अदालतमा कालिकोट जिल्लाको पलाँता गाउँपालिकाको वडा नम्बर १ मा रहेको कालिका माध्यमिक विद्यालयको भवन निर्माणमा अनियमितता गरेको भन्दै ८ जना विरुद्ध मुद्दा दायर गरेको हो
मेयर बालेनले सार्वजनिक गरे जग्गा सट्टापट्टा गर्न निवेदन दिएका १०१ कम्पनी, अब के हुन्छ ?
सोमबार, जेठ ७, २०८१
काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द् (बालेन) शाहले गिरीबन्धु टि स्टेटले जस्तै गरेर जग्गा सट्टापट्टा गर्न निवेदन दिएका १०१ वटा कम्पनीको नाम सार्वजनिक गरेका छन्
साढे ६ हजार कर्मचारी र जनप्रतिनिधिले बुझाएनन् सम्पत्ति विवरण
सोमबार, वैशाख ३१, २०८१
अघिल्लो आर्थिक वर्षमा ६ हजार ७०५ जना जनप्रतिनिधि र कर्मचारीले सम्पत्ति विवरण नबुझाएको राष्ट्रिय सतर्कता केन्द्रले जनाएको छ
सुरक्षण मुद्रण कोषका तत्कालीन सीईओ पौडेल सहित ६ जना विरुद्ध भ्रष्टाचार मुद्दा
आइतबार, वैशाख ३०, २०८१
घुस लिएका वडाध्यक्षलाई कैद र जरिमानाको फैसला
शुक्रबार, वैशाख २८, २०८१
विशेष अदालत काठमाडौँले भ्रष्टाचार अभियोगमा निलम्बनमा रहेका वडाध्यक्ष कार्कीलाई घुसकाण्डमा दोषी ठहर गर्दै कैद र जरिमाना हुने फैसला गरेको हो
बलवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ढकाल निलम्बित
बिहीबार, वैशाख २७, २०८१
भ्रष्टाचार प्रकरणमा महोत्तरीको वलवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकाल निलम्बनमा परेका छन्


