Odapalika - The Fourth Estate - चौथो अंग
साढे ६ हजार कर्मचारी र जनप्रतिनिधिले बुझाएनन् सम्पत्ति विवरण 
साढे ६ हजार कर्मचारी र जनप्रतिनिधिले बुझाएनन् सम्पत्ति विवरण  अघिल्लो आर्थिक वर्षमा ६ हजार ७०५ जना जनप्रतिनिधि र कर्मचारीले सम्पत्ति विवरण नबुझाएको राष्ट्रिय सतर्कता केन्द्रले जनाएको छ
घुस लिएका वडाध्यक्षलाई कैद र जरिमानाको फैसला 
घुस लिएका वडाध्यक्षलाई कैद र जरिमानाको फैसला  विशेष अदालत काठमाडौँले भ्रष्टाचार अभियोगमा निलम्बनमा रहेका वडाध्यक्ष कार्कीलाई घुसकाण्डमा दोषी ठहर गर्दै कैद र जरिमाना हुने फैसला गरेको हो
बलवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ढकाल निलम्बित 
बलवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ढकाल निलम्बित  भ्रष्टाचार प्रकरणमा महोत्तरीको वलवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकाल निलम्बनमा परेका छन्
मेयर, उपमेयर, प्रशासकीय अधिकृत सहित १२ जना विरुद्ध भ्रष्टाचार मुद्दा
मेयर, उपमेयर, प्रशासकीय अधिकृत सहित १२ जना विरुद्ध भ्रष्टाचार मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलेश्वर नगरपालिकाका मेयर, अपमेयर, प्रशासकीय अधिकृत सहित १२ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ
प्रमुख प्रशासकीय अधिकृत र गाउँपालिका उपाध्यक्षविरूद्ध भ्रष्टाचार मुद्दा 
प्रमुख प्रशासकीय अधिकृत र गाउँपालिका उपाध्यक्षविरूद्ध भ्रष्टाचार मुद्दा  ख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको एकडारा गाउँपालिका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार सिंह, उपाध्यक्ष महजवी खातुनसहित ६ जनाविररूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ
पालुङटारको ४ करोड लगानी गोलमाल, जनप्रतिनिधि, शिक्षक र कर्मचारीले नै तिर्दैनन् किस्ता 
पालुङटारको ४ करोड लगानी गोलमाल, जनप्रतिनिधि, शिक्षक र कर्मचारीले नै तिर्दैनन् किस्ता  ३ वर्षभित्र साँवा व्याज फिर्ता गर्नेगरी गरिएको लगानी नउठ्दा अहिले पालुङटारका कर्मचारी तथा जनप्रतिनिधिलाई समस्या पर्न थालेको छ
निलम्बित निर्देशकविरुद्ध भ्रष्टाचार र झुटो विवरणको अर्को मुद्दा 
निलम्बित निर्देशकविरुद्ध भ्रष्टाचार र झुटो विवरणको अर्को मुद्दा  रक्षण मुद्रण केन्द्रका निलम्बित कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार र झुटा विवरण पेश गरेको सम्वन्धि मुद्दा दर्ता गरेको छ ।
कार्यालय प्रमुखसहित ५ जना विरुद्ध भ्रष्टाचार मुद्दा
कार्यालय प्रमुखसहित ५ जना विरुद्ध भ्रष्टाचार मुद्दा उनीहरु विरुद्ध ठूलीभेरी नगरपालिका वडा नं. ३ दुनै, डोल्पामा खेलकुद मैदान निर्माणमा ९ लाख ९३ हजार ९४० रुपैयाँ अनियमितता गरेको आरोप लगाईएको छ
घुस रकमसहित सव इन्जिनियर अख्तियारको नियन्त्रणमा
घुस रकमसहित सव इन्जिनियर अख्तियारको नियन्त्रणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकम सहित पोखरा महानगरपालिकामा कार्यरत सव इन्जिननियरलाई नियन्त्रणमा लिएको छ ।
Weather Update