सबै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाएका छौँ‚ कहीँ कतै गठबन्धन हुँदैन : कांग्रेस
बिहीबार, माघ २२, २०८२
स्थानीय तहको उपनिर्वाचनमा एकीकृत समाजवादीले गठबन्धन गर्ने
बुधबार, कात्तिक २८, २०८१
एकीकृत समाजवादीले आसन्न स्थानीय तहको उपनिर्वाचनमा गठबन्धन गर्ने भएको छ । एकीकृत समाजवादीले वैचारिक दृष्टिकोण मिल्ने दल तथा व्यक्तिसँग चुनावी गठबन्धन गर्ने भएको हो ।
एमालेको पोल्टाबाट फुस्कियो राष्ट्रिय सभा उपाध्यक्ष, माधवको इन्ट्रीले ३ बुँदामा संशोधन
मंगलबार, फागुन २९, २०८०
नयाँ सत्ता गठवन्धनबीच राष्ट्रियसभाको उपाध्यक्ष एमालेलाई दिने यस अघिको ८ बुँदे सहमतिमा माधव नेपालको इन्ट्रीसँगै संशोधन भएको छ
कांग्रेससँगको सहकार्य तोड्नुपर्ने वाध्यताबारे प्रचण्डले दिए ८ कारण
बिहीबार, फागुन २४, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदको सबैभन्दा ठूलो दल कांग्रेससँगको सहकार्य ताडेर नयाँ सत्ता गठबन्धन बनाउनुपर्ने कारणबारे संसदमा जवाफ दिएका छन्
रबि लामिछानेको अंशमा फेरि गृह मन्त्रालय !
सोमबार, फागुन २१, २०८०
नयाँ सत्ता समीकरणपछि बन्ने सरकारमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने उपप्रधानमन्त्रीसहित गृहमन्त्री बन्ने लगभग पक्का भएको छ
सत्ता गठबन्धन फेरिदा परराष्ट्र मन्त्री सधैँ ‘बलीको बोको’
सोमबार, फागुन २१, २०८०
दुबै प्रकरणमा अर्को एउटा पनि संयोग जुटेको छ । दुबैजनाको भ्रमण रद्द फागुनमै भयो । किनकी दुबै सत्ता गठवन्धनको हेराफेरि फागुनमै भएको छ
राष्ट्रपति बन्दा लाएको पिरती छुट्यो राष्ट्रियभा अध्यक्ष बन्ने बेलामा
सोमबार, फागुन २१, २०८०
एमालेले ३ वटा प्रदेशको मुख्यमन्त्री, माओवादीले २ वटा प्रदेशको मुख्यमन्त्री, जसपाले एउटा प्रदेशको मुख्य मन्त्री पाउने विषयमा दलहरुबीच मोटामोटी सहमति जुटेको एमालेका एक सचिवालय सदस्यले वडापालिकालाई बताए


