निर्वाचनका लागि एकीकृत निर्वाचन सुरक्षा योजना-२०८२ स्वीकृत
आइतबार, कात्तिक ३०, २०८२
राष्ट्रिय परिचयपत्रमार्फत अनलाइन मतदाता नामावलीमा नाम दर्ता हुने
बिहीबार, कात्तिक २७, २०८२
नागरिकहरूले राष्ट्रिय परिचयपत्रमार्फत आफ्नो विवरण आफैँ भरी मतदाता नामावलीमा दर्ता गर्न सक्ने भएका छन् ।
कोही घाइते नभई तथा एक थोपा रगत नबगी निर्वाचन हुन्छ: प्रधानमन्त्री कार्की
बिहीबार, कात्तिक २०, २०८२
प्रधानमन्त्री सुशीला कार्कीले एक थोपा रगत नबग्ने र एक जना पनि घाइते नहुने गरी निर्वाचन गराउन आफू प्रयासरत रहेको बताएकी छन्उ ।
निर्वाचन पर्यवेक्षण गर्न इच्छुकसँग आयोगले माग्यो आवेदन
मंगलबार, कात्तिक ११, २०८२
पर्यवेक्षण अनुमतिको लागि राष्ट्रिय संस्थाहरूले निवेदन दिँदा काठमाडौं उपत्यकाको हकमा निर्वाचन आयोगमा दिन सकिने आयोगले जानकारी दिएको छ ।
जिल्ला समन्वय समिति प्रमुखलाई कसले भोट हाल्न पाउँछ ?
बिहीबार, कात्तिक २९, २०८१
जिसस प्रमुख, उपप्रमुख तथा सदस्यको उम्मेदवार गाउँसभा र नगरसभाका सदस्य बन्न पाउँछन् भने मत कसले दिन्छ ? स्थानीय तहको निर्वाचन नजिकिएसँगै यो जिज्ञासा बढेको देखिन्छ ।
स्थानीय तह उपनिर्वाचन : महोत्तरीको रामगोपालपुरमा दलहरूको घरदैलो अभियान
बुधबार, कात्तिक २१, २०८१
आसन्न उपनिर्वाचन केन्द्रित भएर महोत्तरीमा दलहरुको चुनावी सरगर्मी बढाएका छन् ।आफ्ना उम्मेदवार विजयी वनाउन एमाले, कांग्रेस, माओवादी केन्द्र र जसपा संघन कसरतमा छन् ।
उपनिर्वाचन हुन लागेको कीर्तिपुर, ग्रामथान र महाबुको कुन दलको हैसियत कस्तो ?
बुधबार, कात्तिक २१, २०८१
विभिन्न कारणले स्थानीय तहमा रिक्त पदका लागि आउँदो मंसिर १६ गते उपनिर्वाचन हुँदै छ । सो उपनिर्वाचनका लागि आउँदो मंसिर २ गते उम्मेदवारी दर्ताको कार्यक्रम रहेकाले राजनीतिक दल उम्मेदवार चयनमा सक्रिय हुन थालेका छन् ।
स्थानीय तहको चुनाव जित्न करोड खर्च गर्नुपर्ने !
आइतबार, असोज ६, २०८१
उनले स्थानीय तहको निर्वाचन जित्न एक करोड र प्रदेशमा चुनाव जित्न १० करोड रुपैयाँ खर्च गर्नुपर्ने अभिव्यक्ति दिएका छन् ।
स्थानीय तहका जनप्रतिनिधिलाई आयोगको ‘सौतेलो’ व्यवहार
बिहीबार, साउन ११, २०८०
जरिमाना प्रकरणपछि निर्वाचन आयोगको पारदर्शिता र तथ्यांक राख्ने प्रणालीमा मात्र प्रश्न उठेको छैन, उसले जनप्रतिनिधिलाई गर्ने विभेदपूर्ण व्यवहार बारेसमेत प्रश्न उठेका छन्


